खेलकुद

चेल्सी शिर्ष स्थानमा

काठमाडौं, मंसिर २० इंङ्गलिस प्रिमियर लिग फुटबल अन्तर्गत आइतबार राती भएको खेलमा लिभरपुल पराजित भएको छ । लिभरपुललाई बर्नमाउथले ४-३ ले हराएको हो । कुनै समय १-३ ले पछि परेको

आहा ! रारा गोल्डकपको १५ औं संस्करण माघ ४ गतेदेखि

काठमाडौं, मंसिर २० आहा ! रारा गोल्डकपको १५ औं संस्करण आगामी माघ ४ गतेदेखि सुरु हुने भएको छ । आयोजक सहारा क्लब पोखराले  पत्रकार सम्मेलन गरी प्रतियोगिताको मिति सार्वजनिक गरेको

खेल चलिरहँदा गोलकिपरलाई दर्शकले जलिरहेको पटाकाले हानेपछि…

रेन्च लिग वान अन्तर्गत शनिबार रातिको मेट्ज र लियोनबिचको खेलमा बिचमै रोकिएको छ । लियोनका गोलरक्षक एन्थोनी लोपेजमाथि दर्शकले जलिरहेको पटाकाले हानेपछि खेल बिचमै रोकिएको हो । २८ औं मिनेटमा

ला लिगामा बार्सिलोना र रियलले १-१ गोलको बराबरी

काठमाडाैं, मंसिर १८ सर्जियो रामोसले अन्तिम मिनेटमा गोल गरेपछि बार्सिलोना र रियल मड्रिडबीच सिजनको पहिलो एल क्लासिको बराबरीमा सकिएको छ। स्पानिस ला लिगा अन्तर्गत सिजनको पहिलो एल क्लासिकोमा बार्सिलोना र

आज राती क्लब फुटबलको सबैभन्दा रोमाञ्चक खेल हुँदै

एजेन्सी, मंसिर १८ क्लब फुटबलको सबैभन्दा प्रतिक्षित बार्सिलोना र रियल म्याड्रिडबीचको खेल शनिबार नेपाली समयअनुसार राती नौ बजेदेखि सुरु हुँदैछ। विश्वका फुटबल प्रेमीले प्रतिक्षा गरेको यो खेलबाट बार्सिलोना क्लबको दशा

फिफा उत्कृष्ट खेलाडीको मनोनयनमा मेस्सी, रोनाल्डो र ग्रिजम्यान

काठमाडौं, मंसिर १८ बार्सिलोनाका लिओनल मेस्सी, रियल मड्रिडका क्रिष्टियानो रोनाल्डो र एथ्लेटिको मड्रिड एज्टोनी ग्रिजम्यान फिफा उत्कृष्ट खेलाडीको मनोनयनमा परेका छन् । विजेताको घोषणा जनवरी ९ मा हुनेछ । फ्रान्स

नेपाल भारतसँग ९९ रनले पराजित

काठमाण्डौ , मंसिर १७ एसिया कप महिला क्रिकेटमा नेपाल भारतसँग २१ रनमा अलआउट भएको छ । १ सय २१ रनको लक्ष्य पच्छ्याएको नेपाली टिम १६ ओभर ३ बलमा २१ रनमा

म्याच फिक्सिङको आरोपमा ३४ खेलाडी पक्राउ

काठमाण्डौ , मंसिर १७ स्पेन र पोर्चुगलबाट प्रहरीले म्याच फिक्सिङको आरोपमा ३४ जना टेनिस खेलाडीलाई पक्राउ गरेको छ । जसमा स्पेनबाट ६ जना पक्राउ गरेका छन् भने पोर्चुगलबाट २८ जना

नेपाल थाइल्याण्डसँग ८ विकेटले पराजित

काठमाडौं, मंसिर १६ आयोजक थाइल्याण्डसँग ८ विकेटले पराजित भएसँगै एसीसी महिला एसिया कप टि–ट्वेन्टी क्रिकेट प्रतियोगितामा नेपालले लगातार चौथो पराजय बेहोरेको छ । बैंककस्थित एसियन इन्स्टिच्युट अफ टेक्नोलोजीको मैदानमा आज

महिला एशिया कप क्रिकेटमा नेपालले आज थाइल्यान्डको सामना गर्ने

काठमाडौँ, मङ्सिर १६ थाइल्यान्डमा जारी एसिसी महिला एसिया कप टि–ट्वान्टी क्रिकेट प्रतियोगिताअन्तर्गत चौथो खेलमा नेपालले आयोजक थाइल्यान्डसंग सामना गर्ने भएको छ । बैंककस्थित एसियन इन्स्टिच्युट अफ टेक्नोलोजीको खेल मैदानमा  बिहीबार