काठमाडौं, भदौ २१ नेपाल क्रिकेट संघ (क्यान)का पूर्व अध्यक्ष जयकुमार नाथ शाहको आज निधन भएको छ । लामो समयदेखि मुटु रोगबाट ग्रसित ८९ वर्षीय शाहको उपचारका क्रममा नर्भिक अस्पतालमा मृत्यु
चितवन, भदौ १८ राष्ट्रियस्तरको फुटबल प्रतियोगिता ‘जेसिज कप–२०७४’ को शनिबार अबेर सम्पन्न भएको पहिलो खेलमा सुदूरपश्चिम–११ विजयी भएको छ । प्रतिस्पर्धी समूह चितवन–११ लाई शून्यका विरुद्ध चार गोलले पराजित गर्दै
काठमाडौँ, भदौ १७ ताजिकिस्तानविरुद्ध मंगलबार हुने खेलका लागि २३ सदस्यीय नेपाली फुटबल टोलीको घोषणा गरिएको छ । मुख्य प्रशिक्षक ग्योतोकु कोजीले आज यहाँ आयोजित पत्रकार सम्मेलनमा २३ सदस्यीय नेपाली टोलीको
काठमाडौं, भदौ १५ राजधानी काठमाडौमा भएको नेपाल र बंगलादेशबीचको मैत्रीपूर्ण भेलिबल खेलमा नेपाल विजयी भएको छ । पहिलो दिनको मत्रैपूर्ण खेल दिनेको नेपालले बुधबार दोस्रो मैत्रीपूर्ण खेलमा पनि आफ्नो पक्षमा
काठमाडौं, भदौ १४ बंगलादेशविरुद्धको पहिलो मैत्रीपूर्ण भलिबलमा खेलमा नेपाल विजयी भएको छ । दुई मैत्रीपूर्ण भलिबल खेलका लागि नेपाल आएको पाहुना टोली बंगलादेशलाई पहिलो खेलमा नेपालले ३–१ ले पराजित गरेको
काठमाडौंमा आज सम्पन्न साफ यू–१५ च्याम्पियनसिपको उपाधी भारतले उचालेको छ । सातदोबाटोस्थित खेल मैदानमा भएको फाइनल खेलमा भारतले नेपाललाई २–१ ले पराजित गर्दै उपाधि हात पारेको हो । नेपालले ४१
झापा, भदौ ११ देशैभरी क्रिकेटको क्रेज बढिरहेको देखिन्छ । स्थानीय स्तरका प्रतिभावान खेलाडीलाई अगाडि बढाउने लक्ष्यका साथ एनसिएसएस झापाले आगामी आश्विन २१ गतेबाट झापा क्रिकेट लिग टि २० क्रिकेट प्रतियोगिता
साफ यू १५ च्याम्पियनसिपको सेमिफाइनलमा नेपालले बंगलादेशलाई पराजित गरेको छ । नेपाल ४–२ को जितसँगै फाइनल प्रवेश गरेको हो । पहिलो हाफमा २–० को अग्रता लिएको
घोराही, भदौ ८ घोराही उपमहानगरपालिकाले गुलरियामा रहेको क्रिकेट मैदानलाई प्रदेश स्तरीय मैदानका रुपमा विकास गर्न अाफ्नाे नीति तथा कार्यक्रममै समावेश गरेकाे छ । उपमहानगरपालिकाको पहिलो नगरसभाबाट सो मैदानलाई प्रदेश स्तरीय बनाउन
एथलेटिक्सका प्रशिक्षक एभानकुमार रञ्जीतको आज बिहान ४५ वर्षका उमेरमा निधन भएको छ । केही दिनदेखि निमोनियाका कारण सख्त बिरामी परेका रञ्जीतको पोखराको फूलबारीस्थित मणिपाल शिक्षण अस्पतालको सघन उपचार