खेलकुद

ग्लोबल टी–२० लिगमा रोहितको टोली टोरोन्टो नेसनल्स फाइनलमा

काठमाडौँ, २७ साउन । नेपालका कप्तान रोहितकुमार पौडेल आबद्ध टोरोन्टो नेसनल्स क्यानडामा जारी ग्लोबल टी–२० लिगको फाइनलमा प्रवेश गरेको छ । शनिबार राति भएको दोस्रो क्वालिफायर खेलमा टोरोन्टो नेसनल्सले ब्राम्प्टन

फुटबलमा ब्राजिललाई पराजित गर्दै अमेरिकाले राख्यो ‘रेकर्ड’

काठमाठौं । पेरिस ओलम्पिक महिला फुटबलको फाइनलमा अमेरिकाले ब्राजिललाई १–० गोलअन्तरले हराउँदै स्वर्णपदक जितेको छ । पार्क डेस प्रिन्सेसमा भएको खेलमा म्यालोरी स्वानसनले ५७औँ मिनेटमा गोल गरिन् । उनकै गोल

दशरथ रङ्गशालालाई पुनः अन्तर्राष्ट्रिय मान्यता प्राप्त

काठमाडौँ २४ साउन। त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालाले पुनः अन्तर्राष्ट्रिय मान्यता प्राप्त गरेको छ । एसियाली फुटबल महासङ्घले अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता आयोजना गर्न अनुमति दिएको हो । राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले अखिल नेपाल

महिला भलिबल टोलीलाई काठमाडौँ महानगरले गर्याे नगदसहित सम्मान

काठमाडौँ, २४ साउन । सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) महिला नेसन्स लिगको उपविजेता नेपाली महिला भलिबल टोलीलाई काठमाडौँ महानगरपालिकाले नगद पुरस्कारसहित सम्मान गरेको छ । महानगरले बिहीबार आयोजित कार्यक्रमबिच टोलीका

काभा वुमन्सको उपाधि भारतलाई, फाइनलमा चुक्यो नेपाल

काठमाडौं २३ साउन। घरेलु टोली नेपाललाई हराउँदै भारतले काभा वुमन्स नेसन्स लिग भलिबलको उपाधि जितेको छ । त्रिपुरेश्वरस्थित राखेपको कभर्डहलमा भएको फाइनल खेलमा नेपाललाई ३–२ सेटले पराजित गर्दै भारतले उपाधि

काभा महिला भलिबलको उपाधिका लागि आज नेपाल र भारत भिड्दै

काठमाडौं, साउन २३ । काभा महिला भलिबल नेसन्स लिगको उपाधिका लागि आज नेपाल र भारत भिड्दै छन् । नेपालले इरानलाई हराउँदै फाइनलमा स्थान पक्का गरेको थियो भने भारतले श्रीलंकालाई पराजित

इरानलाई हराउँदै नेपाल फाइनलमा, उपाधिका लागि भारतसँग खेल्ने

काठमाडौँ, २२ साउन । इरानविरुद्ध ३–० को सोझो सेटमा जित निकाल्दै नेपाल सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) महिला नेसन्स लिगको फाइनल प्रवेश गरेको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)

काभा महिला नेसन्स भलिबलमा नेपालले मल्दिभ्सलाई जित्याे

काठमाडौँ । काभा महिला नेसन्स भलिबल लिगअन्तर्गत आजको खेलमा नेपालले माल्दिभ्सलाई पराजित गरेको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्डहलमा आज भएको समूह चरणको अन्तिम खेलमा नेपालले मल्दिभ्सलाई ३–० को

काभा महिला भलिबल : आज माल्दिभ्ससँग भिड्दै नेपाल

काठमाडौं । काभा वुमन्स नेसन्स भलिबल लिगको अन्तिम खेलमा आज घरेलु टोली नेपाल र माल्दिभ्स भिड्दै छन् । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा हुने खेल अपराह्न ३ः१५ बजे

काभा महिला भलिबलमा इरानसँग नेपाल पराजित

काठमाडौँ, २० साउन । नेपाल सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) महिला नेशन्स लिगमा इरानसँग पराजित भएको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) कभर्डहलमा आइतबार नेपाल इरानसँग ३–२ को सेटमा