खेलकुद

एसिसी १६ वर्षमुनि (यु–१६) च्याम्पियनसिपका लागि २२ सदस्यीय खेलाडी छनोट

काठमाडौँ, मंसिर १५ थाइल्याण्डमा यही मंसिर २५ गतेदेखि शुरु हुने एसिसी १६ वर्षमुनि (यु–१६) च्याम्पियनसिप इस्टर्न रिजनलका लागि २२ सदस्यीय खेलाडीको घोषणा भएको छ । एसिसीबाट जिम्मेवारी पाउनुभएका नेपाली यु–१९

सर्वाधिक पुरस्कार राशिको इपिएल क्रिकेट प्रतियोगिताको खेल तालिका यस्तो छ

काठमाडौँ, मंसिर १४ सर्वाधिक पुरस्कार राशिको एभरेष्ट प्रिमियर लिग (इपिएल) क्रिकेट प्रतियोगिताको खेल तालिका आज सार्वजनिक भएको छ । खेल तालिकानुसार आगामी पुस ३ देखि १५ गतेसम्म सञ्चालन हुने उक्त

युएईसँगको खेलका लागि पारस खड्काको कप्तानीमा नेपाली टोली घोषणा, काे-को परे?

विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत युनाइटेड अरब इमिरेट्स (युएई) सँगको खेलका लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीको घोषणा भएको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसिसी)का प्रतिनिधि अमिनुल इस्लाम, मुख्य प्रशिक्षक जगत

चीनलाइ ५० रनले हराएपनि नेपाल विश्वकप छनोटबाट बाहिरीयो

थाइल्याण्डमा भएको उक्त प्रतियोगितामा नेपालले जित हासिल गरे पनि ग्लोबल छनोटमा भने पर्न सकेन । युएइले मलेसियालाई पराजित गरेपछि नेपाल शीर्ष दुई स्थानमा पर्न नसक्दा छनोट हुन नसकेको हो । 

एशिया छनोट क्रिकेटमा नेपालको पहिलो जित

टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १०८ रनको योगफल बनायो । जवाफी ब्याटिङमा उत्रेको मलेसिया २० ओभरमा सात विकेट गुमाउँदै ७५ रनमा समेटियो

फिफा बरियतामा नेपाल ६ स्थान माथि उक्लियो

नयाँ बरियताअनुसार नेपालले छ स्थान सुधार गर्दै १७० औँ स्थानमा पुगेको हो । दक्षिण एसियाली राष्ट्रमा नेपाल चौथो स्थानमा छ । १०५औँ स्थानमा यथावत रहेको भारत शीर्ष स्थानमा छ ।

नेपाल युएईसँग ५ रनले पराजित

थाइल्याण्डमा जारी आइसिसी महिला विश्वकप टि–ट्वेन्टी एशिया कप छनोट प्रतियोगिताअन्तर्गत आज भएको खेलमा नेपाल संयुक्त अरब इमिरेट्ससँग पराजित भएको छ । 

गोलरहित बार्सिलोना च्याम्पियन्स लिगको अन्तिम १६ मा

काठमाडौ‌ंं, मंसिर ७ बार्सिलोनाले च्याम्पियन्स लिगको समूह चरणमा अर्को गोलरहित बराबरी खेलेको छ । यद्यपि अन्तिम १६ मा भने स्थान बनाएको छ । टुरिनमा युभेन्टसविरुद्ध उत्रँदा लिओनल मेस्सीलाई बेञ्चमा राखिएको

इटालियन सिरी ए फुटबलमा साबिकको बिजेता युभेन्टस पराजित

काठमाडौं, मंसिर ४ इटालियन सिरी ए फुटबलमा साबिकको बिजेता युभेन्टस पराजित भएको छ । लिग अन्तर्गत आइतबार राति भएको खेलमा युभेन्टस साम्पडोरियासँग ३ – २ ले पराजित भएको हो ।

‘भोजपुर ट्रेल रनिङ्ग’ को उपाधि प्युठानका वावु – छोरीलाई 

भोजपुर, मंसिर २ भोजपुर ट्रेल रनिङ्गको उपाधि प्यूठानका वावु छोरीले हात पारेका छन् । पुरुष तर्फको उपाधि दामोदर वुढामगर र महिला तर्फको उपाधि उनकै छोरी हुमी वुढामगरले हात पारेकी छन्