खेलकुद

खुकुरी टी–ट्वान्टी क्रिकेट माघ १० देखि

काठमाडौँ, माघ ८ खुकुरी इएनटीको आयोजनामा दोस्रो खुकुरी च्यालेन्ज टी–ट्वान्टी कप क्रिकेट प्रतियोगिता यसै सातादेखि शुरु हुँदैछ । यही माघ १० देखि फागुन ५ गतेसम्म चल्ने उक्त प्रतियोगिताको सम्पूर्ण तयारी पूरा

राष्ट्रपतिद्धारा प्रथम क्रिकेट महोत्सव उद्घाटन

मदन भण्डारी स्पोर्ट एकेडेमी, क्रिकेट विभागद्वारा आयोजित उक्त महोत्सवको उहाँले नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्कालाई क्रिकेट ब्याट र बल प्रदान गरी शुुभारम्भ गर्नुभएको हो ।

​मोरङ जिल्ला फुटबल संघको अध्यक्षमा पुनः धिमाल

उर्लाबारी, मोरङ, माघ  ५ मोरङ जिल्ला फुटबल संघको अध्यक्षमा पुनः दीपेन्द्र धिमाल निर्वाचित हुनुभएको छ । बिहीबार लेटाङ नगरपालिकामा सम्पन्न निर्वाचनमा धिमालले प्रतिद्वन्द्वी किरण गिरीलाई दुई मत अन्तरले पराजित गर्दै

एन्फा अध्यक्षमा मिलन निर्वाचित

कास्की, माघ ४ जिल्ला फुटबल संघ (एन्फा) कास्कीको अध्यक्षमा मिलन गुरुङ निर्वाचित भएका छन् । सातौँ अधिवेशनबाट मिलन प्रतिद्वन्द्वी शीव गुरुङलाई आठ मतले पराजित गर्दै आगामी चार वर्षका लागि अध्यक्ष

बैतडीमा मेयरकप क्रिकेट प्रतियोगिता सुरु

शहीद दिवसका अवसरमा बैतडीको दशरथचन्द नगरपालिकामा आजदेखि प्रथम मेयरकप क्रिकेट प्रतियोगिता-२०७४ हुने भएको छ ।

कञ्चनपुरमा राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता शुरु

जिल्ला ब्याडमिन्टन संघ कञ्चनपुरको आयोजनामा शुरु भएको प्रतियोगिताको उद्घाटन गर्दै नेपाल ब्याडमिन्टन संघका केन्द्रीय अध्यक्ष रामजीबहादुर श्रेष्ठले अन्तरराष्ट्रिय

खप्तड गोल्डकपको उपाधि आर्मीलाई

धनगढी, माघ २ कैलालीको धनगढीमा भएको सर्वाधीक पुरस्कार राशीको सुदूरपश्चिम खप्तड गोल्ड कप फुटबल प्रतियोगिताको उपाधी त्रिभुवन आर्मी क्लबले जितेको छ । हिजो धनगढी रंगशालमा भएको फाइनलमा आर्मीले अर्को विभागीय

खप्तड गोल्डकपको उपाधिका लागि एपीएफ र आर्मी भिड्दै

दोस्रो संस्करण अन्तराष्ट्रिय आमन्त्रित नेपाल आईस सुदूरपश्चिम खप्तड गोल्डकपको उपाधिका लागि दुई विभागीय टीम त्रिभुवन आर्मी र एपीएफ भिड्ने भएका

छैटौँ क्षेत्रीय तेक्वान्दो प्रतियोगितामा सुनसरी प्रथम

राष्ट्रिय खेलकुद परिषद्को सहयोग तथा क्षेत्रीय तेक्वान्दो समिति पूर्वाञ्चलको आयोजनामा आयोजित छैटौँ पूर्वाञ्चल क्षेत्रीय तेक्वान्दो खेल प्रतियोगितामा सुनसरी ६

तयार भयो हेटौँडामा राष्ट्रियस्तरको क्रिकेट मैदान

मकवानपुर, पुस २८ मकवानपुरमा राष्ट्रियस्तरको क्रिकेट मैदान तयार भएको छ । मकवानपुर क्रिकेट संघको प्राविधिक सहयोग र जिल्ला खेलकुद विकास समितिको संयोजनमा हेटौँडाको हुप्रचौरमा राष्ट्रियस्तरको क्रिकेट मैदान तयार भएको हो