खेलकुद

अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा पोर्चुगल पराजित

काठमाण्डौ, चैत्र १६ अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा पोर्चुगल पराजित भएको छ । कप्तान क्रिष्टियानो रोनाल्डोको जन्म शहर माडेइरामा मंगलबार राति भएको खेलमा पहिलो हाफमा २–० को अग्रता लिएर पनि पोर्चुगल स्वीडेनसँग

मेस्सी कारबाहीमा, चार खेल खेल्न प्रतिबन्ध

अर्जेन्टिनी स्ट्राइकर लियोनेल मेस्सीमाथि अर्जेन्टिनाले खेल्ने विश्व कप क्वालिफायर्सका चार खेल खेल्न नपाउने गरी प्रतिबन्ध लागेको छ । बिहीबार चिलीसँगको खेलमा लाइन्सम्यानमाथि मुख छाडेर दुर्व्यवहार गरेका कारण उनलाई यो सजाय

फिलिपिन्ससँग नेपाल ४-१ ले पराजित

एसियन कप छनौट अन्तर्गत नेपाल फिलिपिन्ससँग ४-१ ले पराजित भएको छ। मनिला स्थित रिजल मेमोरियल रंगशालामा भएको खेलमा नेपाल ४-१ ले पराजित भएको हो

नेपाल बङ्गलादेशसँग ८३ रनले पराजित

बङ्गलादेशमा जारी एसीसी इमर्जिङ टिम्स क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको दोस्रो खेलमा नेपाल आयोजक बङ्गलादेशसँग ८३ रनले पराजित भएको छ

बंगलादेशले नेपाललाई दियो २५८ रनको लक्ष्य

काठमाण्डौ, चैत्र १५ इमर्जिङ टिम्स एसिया कप क्रिकेटमा बंगलादेशविरुद्धको खेल जित्न नेपालले २ सय ५८ रनको लक्ष्य पाएको छ । नेपालले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय गरेपछि ब्याटिङमा आएको

बंगलादेशविरुद्ध नेपालको गतिलो सुरुवात

काठमाण्डौ, चैत्र १५ एसीसी इमर्जिङ टिम्स कप क्रिकेट प्रतियोगिताअन्तर्गत आफ्नो दोस्रो खेलमा नेपालले गतिलो सुरुवात गरेको छ। बंगलादेशको शेख कमाल इन्टरनेशनल स्टेडियममा टस जितेर घरेलु टोली बंगलादेश यू-२३ विरुद्ध फिल्डिङमा

किन म्यानचेस्टर सिटीले   तिर्‍यो ४५ लाख ७७ हजार जरिवाना ?

काठमाण्डौ, चैत्र १५ खेलाडीको व्यवहारका कारण इंग्लिस क्लब म्यानचेस्टर सिटीले ३५ हजार पाउण्ड स्ट्रलिङ अर्थात ४५ लाख ७७ हजार नेपाली रुपैयाँ जरिवाना तिर्नु परेको छ । मार्च १९ गते राति

इमर्जिङ कप क्रिकेटमा नेपालले पाकिस्तानसँग प्रतिस्पर्धा गर्दै

काठमाण्डौ, चैत्र १४ बङ्गलादेशमा आजदेखि सुरु हुने एसिसी इमर्जिङ नेसनल कप क्रिकेट प्रतियोगिताको उद्घाटन खेलमा नेपाल पाकिस्तानसँग भिड्दै छ । बङ्गलादेशको शेखकमल स्टेडियममा हुने खेलमा नेपालले पाकिस्तानका तेइस वर्षमुनि यु–२३

चेक गणतन्त्रले सान मारिनोलाई ६–० ले हरायो

काठमाण्डौ, चैत्र १४ विश्वकप २०१८ को छनौट अन्तर्गत आइतबा राति भएको खेलमा चेक गणतन्त्रले प्रभावशाली जित दर्ता गरेको छ । युरोपियन क्षेत्रको छनौट अन्तर्गत समूह ‘सी’ मा रहेको चेक गणतन्त्रले

इमर्जिङ कप क्रिकेटः भाेलि नेपाल र पाकिस्तान भिड्ने

काठमाडौँ, चैत्र १३ नेपालले टेस्ट खेल्ने राष्ट्र पाकिस्तानको सामना गर्दै एसिसी इमर्जिङ नेसनल कप क्रिकेट प्रतियोगिताको सोमबार उद्घाटन गर्ने भएको छ । बङ्गलादेशको शेखकमल स्टेडियममा हुने खेलमा नेपालले पाकिस्तानका तेइस