खेलकुद

माईभ्याली गोल्डकपमा एपिएफ र झापा–११ खेल्दै

इलाम, चैत्र २४ विभागीय टिम सशस्त्र प्रहरीको एपिएफ र रमपम झापा–११ इलाममा जारी तेस्रो अन्तर्राष्ट्रिय आमन्त्रण टुर्वोग माईभ्याली गोल्डपको फाइनल प्रवेशका लागि भिडदै छन्। टुँडिखेलमा जारी प्रतियोगितामा एपिएफका लागि हारको

बैंग्लोरलाई हैदरावादले हरायो

काठमाण्डौ, चैत्र २४ साबिक विजेता सनराइजर्स हैदरावादले इन्डियन प्रिमियर लिग आइपिएल क्रिकेटमा विजयी सुरुवात गरेको छ । बुधबार बेलुका घरेलु मैदान भएको उद्घाटन खेलमा हैदरावादले गएको वर्षको उपविजेता रोयल च्यालेन्जर्स

माईभ्याली गोल्डकपमा पुलिस र आर्मीबीच प्रतिस्पर्धा हुँदै

काठमाण्डौ, चैत्र २३ माईभ्याली गोल्ड कप फुटबल प्रतियोगिताको पहिलो सेमिफाईनलमा आज विभागीय टोली पुलिस र आर्मीबीच प्रतिस्पर्धा हुँदैछ । विभागीय डर्बीको खेल इलामको ठुलो टुँडिखेलस्थित मैदानमा अपरान्ह ३ बजेपछि सुरु

लेस्टर सिटीको विजयी यात्रा कायम

काठमाण्डौ,चैत्र २३ गएको वर्ष असम्भव मानिएको प्रिमियर लिगको उपाधि दिलाउने प्रशिक्षक क्लाउडियो रानिएरीलाई बर्खास्त गरेपछिका खेलमा राम्रो प्रदर्शन गर्दै आएको लेस्टर सिटीले त्यसलाई निरन्तरता दिएको छ । लिग अन्तर्गत मंगलबार

माइभ्याली गोल्डकपमा एपिएफ र संकटा खेल्दै

इलाम, चैत्र २२ इलाममा जारी तेस्रो अन्तर्राष्ट्रिय आमन्त्रण टुबोर्ग माइभ्याली गोल्डकपअन्तर्गत अन्तिम क्वाटरफाइनलमा आज सिएमजी संकटा र विभागीय टोली एपिएफबीच प्रतिस्पर्धा हुँदैछ । इलामको ठूलो टुँडिखेलमा हुने खेलमा एपिएफलाई संकटासँगको

युनिभर्सिटी कप क्रिकेट प्रतियोगीता हुँदै

काठमाण्डौ, चैत्र २२ युनिभर्सिटी क्रिकेट क्लबको आयोजनामा आज देखि युनिभर्सिटी कप क्रिकेट हुने भएको छ । त्रिवी क्रिकेट मैदानमा २९ गतेसम्म हुने प्रयिोगितामा १६ कलेजले खेल्ने आयोजकले जनाएको छ ।

नाडाललाई हराएर फेडेररले जिते उपाधि

काठमाण्डौ, चैत्र २१ पाँचौं मायामी ओपन टेनिसको उपाधि रोजर फेडेररले जितेका छन् । फाइनलमा चिर प्रतिद्वन्द्वी राफेल नाडाललाई हराएर फेडेररले उपाधि उचालेका हुन् । विश्व नम्बर ६ रोजर फेडेररले सातौं

रुपन्देही र झापा आमने सामने हुँदै

इलाम, चैत्र २० इलाममा जारी तेस्रो अन्तर्रा्िष्ट्रय आमन्त्रण टुबोर्ग माईभ्याली गोल्डकपअन्तर्गत आज रमपम झापा–११ र अग्नि रुपन्देही–११ बीच प्रतिस्पर्धा हुनेछ । ठूलो टुँडिखेलमा हुने क्वाटर फाइनलको खेलमा यस पटक रुपन्देहीले

म्यानचेस्टर युनाइटेडलाई शीर्ष चारको यात्रामा धक्का

काठमाण्डौ, चैत्र २० म्यानचेस्टर युनाइटेडलाई इंग्लिस प्रिमियर लिगको शीर्ष चारमा पर्ने यात्रामा धक्का लागेको छ । लिग अन्तर्गत शनिबार राति भएको खेलमा म्यानचेस्टर युनाइटेड वेष्ट ब्रोमसँग गोलरहति बराबरीमा रोकियो ।

आफैले बनाएको बल ब्याट हुँदै राष्ट्रिय टोलिको यात्रा

हामीसँग त्यसबेला त्यस्तो कुनै सुबिधाहरु थिएन । बलहरु पनि हामी आफैले आर्टिफिसियल बनाएर खेल्ने गर्थ्यौ । ब्याटहरु पनि काठको बनाएर खेल्ने गर्थ्यौ । जब उसले राम्रो खेल्न थाल्यो अनि अलि