खेलकुद

भोजपुरमा मैयुङ–स्काई दौड सुरू

शुक्रबारदेखि भोजपुरमा पहिलो पटक मैयुङ– स्काई दौड प्रतियाेगिता सुरू भएकाे छ । शुक्रबारबाटै सुरू भएकाे मैयुङ–हाँसपाेखरी महाेत्सवकाे अवसर पारेर प्रतियाेगिता सुरू भएकाे हाे

धनगढी प्रिमियर लिगमा दुई खेल हुँदै

काठमाडौं, वैशाख १ धनगढी प्रिमियर लिग (डिपिएल) क्रिकेटको शुक्रबारको पहिलो खेलमा रुपेन्देही च्यालेन्जर्स र काठमाडौं गोल्डेन्स खेल्दैछन् ।  खेल सेती अञ्चल प्रहरी कार्यालयको मैदानमा बिहान ९ बजेपछि सुरु हुनेछ ।

कोलकत्ता नाइड राइडर्सले किंग्स इलाभेन पन्जावलाई ८ विकेटले हरायो

काठमाडौं, वैशाख १ इण्डियन प्रिमिएर लिग आइपिएल क्रिकेटमा कोलकत्ता नाइड राइडर्सले किंग्स इलाभेन पन्जावलाई ८ विकेटले हराएको छ । १ सय ७१ रनको लक्ष्य कोलकत्ताले १६ ओभर तीन बलमा दुई

धनगढी प्रिमियर लिग क्रिकेटमा आज पनि दुई खेल हुँदै

काठमाण्डौ, चैत्र ३१ धनगढी प्रिमियर लिग क्रिकेट डीपिएल मा बिहीबार धनगढी टीम चौराहा र कञ्चनपुर आईकोनिकबिच खेल हुँदै छ । खेल बिहान सेती अञ्चल प्रहरी मैदानमा  हुँदै छ ।  टीम

मुम्बईले हैदराबादलाई ४ विकेटले हरायो

काठमाडौं, चैत ३१ इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेट अन्तर्गत बुधबार राति भएको खेलमा मुम्बइ इण्डियन्सले सनराइजर्स हैदराबादलाई ४ विटेकले हराएको छ । १ सय ५८ रनको लक्ष्य मुम्बइले खेल सकिन

डीपिएल क्रिकेट : रुपन्देही च्यालेन्जर्स र काठमाडौँ गोल्डेन्स विजयी

धनगढी, चैत्र ३० धनगढी प्रिमियर लिग(डीपिएल) क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएका खेलमा रुपन्देही च्यालेन्जर्स र काठमाडौँ गोल्डेन्स विजयी भएका छन् । शक्ति गौचन नेतृत्वको रुपन्देही च्यालेन्जर्सले सिवाईसी अत्तरियालाई ४२ रनले पराजित

धनगढी प्रिमियर लिग क्रिकेटमा आज पनि दुई खेल हुँदै

काठमाडौं, चैत्र ३० धनगढीमा जारी धनगढी प्रिमियर लिग डिपिएल लिग क्रिकेटमा आज पनि दुई खेल हुदैछ । क्षेत्रीय प्रहरी कार्यालयको मैदान धनगढीमा आज हुने पहिलो खेलमा सीवाइसी अत्तरीया र रुपन्देही

आइपिएलमा दिल्ली डेयरडेभिल्सको पहिलो जित दर्ता

काठमाण्डौ, चैत्र ३० इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेटमा दिल्ली डेयरडेभिल्सले पहिलो जित दर्ता गरेको छ । आइपिएल अन्तर्गत मंगलबार राति पुनेमा भएको खेलमा दिल्लीले राइजिङ पुणे सुपरजाइन्ट्सलाई ९७ रनले हरायो

विश्वकप २०२६ः अमेरिका, क्यानडा र मेक्सिकोले संयुक्त रुपमा ओजाना गर्ने प्रस्ताव

काठमाण्डौ, चैत्र २९ अमेरिका, क्यानडा र मेक्सिकोले सन् २०२६ को विश्वकप फुटबल आयोजना संयुक्त रुपमा गर्ने गरी प्रस्ताव गर्ने भएका छन् । तीन देशले संयुक्त रुपमा विश्वकप आयोजनाका लागि विश्व

किंग्स इलाभेन पञ्जाबद्धारा लगातार दोस्रो जित दर्ता

काठमाण्डौ, चैत्र २९ इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेटमा किंग्स इलाभेन पञ्जाबले लगातार दोस्रो जित दर्ता गरेको छ । सोमबार राति इन्दौरमा भएको खेलमा पञ्जाबले गएको वर्षको उपविजेता रोयल च्यालेन्जर्स बैंग्लोरलाई