खेलकुद

सन् २०२२ को विश्वकपमा कतार एअरले प्रायोजन गर्ने

सन् २०२२ मा खाडी मुलक कतारमा आयोजना गरिने विश्वकप

कैलाली क्रिकेट एकेडेमी सेमिफाइनलमा

धनगढी, वैशाख २४ कैलालीको अत्तरीयामा जारी ‘रुस्लान अत्तरीया कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिता’अन्तर्गत आज भएको खेलमा कैलाली जिल्ला क्रिकेट एकेडेमीले बारा क्रिकेट एकेडेमीलाई आठ विकेटले पराजित गरेको छ । जितसँगै

स्पेनिस ला लिगामा रियल मड्रिडको शानदार जित

एजेन्सी, वैशाख २४ क्रिष्टियानो रोनाल्डो र ग्यारेथ बेल बिना पनि रियल मड्रिडले प्रभावशाली जित दर्ता गरेको छ । स्पेनिस ला लिगा अन्तर्गत शनिबार राति अवेर मैदानमा भएको खेलमा रियल मड्रिडले

मेस्सीमाथिको प्रतिवन्ध हट्यो

एजेन्सी, वैशाख २२ अर्जेन्टिनी स्टार लिओनल मेस्सीमाथिको चार खेलको प्रतिवन्ध हटेको छ । रेफ्रीलाई अपशब्द प्रयोग गरेको भन्दै मेस्सीमाथि प्रतिबन्ध लागेको थियो । यसले अर्जेन्टिनाको विश्वकप छनोटमाथि नै प्रश्न उठेको

रुस्लान अत्तरिया कप महिला क्रिकेट : राइजिङग क्रिकेट वुमन काठमाडौँको जित

धनगढी, वैशाख २२ कैलालीको अत्तरियामा जारी ‘रुस्लान अत्तरिया कप महिला क्रिकेट प्रतियोगिता‘को आज भएको खेलमा राइजिग क्रिकेट वुमन काठमाडौँले जित हासिल गरेको छ । खेलमा राइजिग क्रिकेट वुमनले कैलाली जिल्ला

रुस्लान अत्तरिया कप महिला क्रिकेट सुरु

धनगढी, वैशाख २१ अत्तरियामा आजदेखि देशकै सर्वाधिक धनराशिको ‘रुस्लान अत्तरिया कप महिला क्रिकेट प्रतियोगिता’ सुरु भएको छ । युनाइटेड अत्तरिया स्पोर्टस क्लबको आयोजनामा भएको प्रतियोगितामा विभागीय टोली एफिएफले विजयी सुरुआत

फिफा वरियतामा परेका यी हुन् उत्कृष्ट १५ देश

एजेन्सी, वैशाख २१ विश्व वरियतामा ब्राजिल शीर्ष स्थानमा छ । अर्जेन्टिना दोश्रो र जर्मनी तेस्रो स्थानमा छन् । वरियतामा सबैभन्दा राम्रो सुधार साउथ सुडानले गरेको छ । साउथ सुडान ८

फिफा वरियता : नेपाल ३ स्थान तल ओर्लियो

काठमाडौं, वैशाख २१ फिफा वरियतामा नेपाल तीन स्थान तल झरेको छ । विश्व फुटबल महासंघ फिफाले बिहीबार सार्वजनिक गरेको नयाँ बरियतामा नेपाल तीन स्थान तल झरेर १ सय ७३ औँ

रेफ्रिको नाक भाँच्ने पोर्चुगलका खेलाडीलाई चार वर्षको प्रतिबन्ध

काठमान्डौ, बैशाख २० पोर्चुगलका एक फुटबल खेलाडीले घुँडाले रेफ्रिको अनुहारमा हिर्काएका छन् । रेफ्रिको अनुहारमा घुँडाले हानेका ती खेलाडीमाथि चार वर्ष भन्दा बढीको प्रतिबन्ध लगाइएको छ । एफसी पोर्टो अल्ट्रास

मुम्बई इन्डियन्स विजयी

काठमाण्डौ, वैशाख १७ इन्डियन प्रिमियर लिग आइपिएल क्रिकेट अन्तर्गत शनिबार राति भएको खेलमा मुम्बई इन्डियन्स विजयी भएको छ । मुम्बईले गुजरात लायन्सलाई सुपर ओभरमा हराएको हो । १ सय ५४