खेलकुद

एसियन च्याम्पियनसीप खेलेर फर्कियो नेपाली टोली

विराटनगर, असोज १५ भारतको आगरामा आयोजित एसियन यू–१८ च्याम्पियनसीप फुटबल प्रतियोगितामा सहभागिता जनाएको नेपाली टोली स्वदेश फर्किएको छ । प्रतियोगिताको ४६ औं संस्करण सकिंदा पहिलो पटक सहभागी भएको नेपाली टोली

बंगबन्धु गोल्डकप खेल्न नेपाली टोली बंगलादेश जाँदै

काठमाण्डौँ, असोज १४ बंगबन्धु गोल्डकप खेल्नका लागि आज नेपाली राष्ट्रिय फुटबल टिम बंगलादेश जाँदैछ । प्रतियोगिता भोलिदेखि सुरु हुँदैछ । समूह ए रहेको नेपालको खेल भने मंगलबार परेको छ ।

ए डिभिजन लिग : संकटा र सरस्वती क्लब भिड्दै

काठमाण्डौँ, असोज १४ शहीद स्मारक ए डिभिजन लिगमा आज संकटा क्लब र सरस्वती क्लबवीच खेल हुँदैछ ।  दिउँसो तीन बजे सुरु हुने लिगको दोश्रो खेलमा संकटा र सरस्वती भिड्न लागेका

ए डिभिजन लिग फुटबल आजदेखी

काठमाण्डौँ, असोज १३ शहीद स्मारक ए डिभिजन लिग फुटबल आजदेखि सुरु हुँदैछ । पछिल्लो पटक २०७० सालयता ए डिभिजन लिग सञ्चालन भएको छैन । २०७१–७२ सालमा राष्ट्रिय लिग आयोजना भएको

महिला साफ च्याम्पियनसिपको खेलतालिका सार्वजनिक

काठमाडौँ, असोज ९ दक्षिण एशियाली फुटबल महासङ्घको आयोजनामा भूटानमा हुने साफ १८ वर्षमुनि (यू–१८) महिला च्याम्पियनसिपको खेलतालिका आज सार्वजनिक भएको छ । यही असोज १२ गतेदेखि हुने उक्त च्याम्पियनसिपमा दक्षिण

क्रोएसियाका कप्तान लुका बने फिफा वर्ष खेलाडी

एजेन्सी, असोज ९ क्रोएसियाका कप्तान लुका मोड्रिच यस वर्षको ‘फिफा वर्ष खेलाडी’ घोषित भएका छन् । लण्डनमा गएराति आयोजित एक भव्य समारोहमा मोड्रिचलाई फिफा वर्ष खेलाडीको रुपमा पुरस्कृत गरिएको हो

नेपाल र मलेसियाबीचको खेल बराबरी

काठमाडौँ, असोज ७ एएफसी यु–१६ महिला च्याम्पियनसिपअन्र्तगत छनोट चरणकौ अन्तिम खेलमा नेपालले मलेसियासँग बराबरी खेलको छ । हल्चोकस्थित एपिएफ क्लबको मैदान आज भएको खेलमा नेपालले मलेसियासँग ४–४ गोलको बराबरी खेल्दै

थाइल्याण्डसंग नेपाल २–० गोल अन्तरले पराजित

आगरा (भारत), असोज ६ भारतको आगरामा सुरु एसियन स्कुल यू–१८ च्याम्पियनसीप फुटबल प्रतियोगितामा थाईल्याण्डसंग नेपाल पराजित भएको छ । समूह ‘ए’ अन्तर्गत शनिबार भएको दोस्रो खेलमा थाईल्याण्डले २–० गोल अन्तरले नेपाललाई

फिफा वरीयतामा नेपाल १६० औँ स्थानमा

काठमाडौं, असोज ४ विश्व फुटबलको सर्वोच्च निकाय (फिफा)को वरीयतामा नेपालले एक स्थान सुधार गरेको छ । फिफाले बिहीबार जारी गरेको नयाँ वरीयतामा नेपाल १६० औं स्थानमा उक्लिन सफल भएको हो

नेपाल बंगबन्धु गोल्डकपको कठिन समुहमा

काठमाण्डौँ, असोज ४ अक्टोबर १ तारिखदेखि बंगलादेशमा हुने बंगबन्धु गोल्डकप अन्तर्राष्ट्रिय प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ । आयोजक बंगलादेश फुटबल फेडेरेशनले सार्वजनिक गरेको ड्र मा नेपाल कठीन समूहमा परेको हो