खेलकुद

यू–१९ विश्वकप छनौटमा नेपालको विजयी सुरुवात, घरेलु मैदानमा सिंगापुर पराजित

यू–१९ विश्वकप एसियाली छनौट प्रतियोगितामा घरेलु टोली सिंगापुरलाई पराजित गर्दै नेपालले विजयी सुरुवात गरेको छ । नेपालले सिंगापुरलाई उसको घरेलु मैदानमै चार विकेटले हराएको हो । ७४ रनको झिनो लक्ष्य

यू १९ विश्वकप छनोट : सिंगापुर ७३ रनमा अलआउट, सन्दीपले लिए पाँच विकेट

सिंगापुरको दलाङस्थित सिंगापुर क्रिकेट मैदानमा जारी आइसीसी यू–१९ विश्वकपको एसियन छनोटमा नेपालले सिंगापुरलाई ७३ रनमै अलआउट गरेको छ। कप्तान सन्दीप लामिछानेले ५ विकेट झारेपछि सिंगापुर अलआउट हुन

एएफसी च्याम्पिपयनसिप–नेपाल र उज्वेकिस्तान भिड्ने

काठमाडौँ, साउन २ एएफसी २३ वर्षमुनिको च्याम्पियनसिप छनोट चरणको पहिलो खेल आयोजक संयुक्त अरब इमिरेट्स (युएई)सँग कमजोर खेल प्रदर्शन गरेको नेपालले आफ्नो दोस्रो खेल उज्वेकिस्तानको सामना गर्नेछ । युएईको अल

बंगलादेशसंगको मैत्रीपूर्ण खेलमा नेपाल विजयी

नेपाल र बंगलादेशबीच मंगलबार भएको २३ वर्ष मुनिको मैत्रीपूर्ण फुटबल खेलमा नेपालले बंगलादेशलाई १ शून्यले पराजित गरेको छ । सातदोबाटोस्थित मैदानमा भएको खेलमा नेपाललाई जित दिलाउन

नेपाल र बंङ्गलादेशबीच मैत्रीपूर्ण फुटबल खेल

काठमाडौं, असार २७ यु–२३ अन्तर्गत संयुक्त अरब इमिरेट्स (युएई) मा हुने एएफसी च्याम्पियनसिप छनोटको तयारीमा रहेको नेपाली टोलीले आज बङ्गलादेशको २३ वर्षमुनिको राष्ट्रिय टोलीसँग मैत्रीपूर्ण फुटबल खेल खेल्दैछ । मुख्य

नेपाल र बङ्गलादेश मङ्गलबार भिड्ने

काठमाडौँ, असार २६ संयुक्त अरब इमिरेट्स (युएई) मा हुने एएफसी २३ वर्षमुनि (यु–२३) च्याम्पियनसिप छनोटको तयारीमा रहेको नेपाली टोलीले बङ्गलादेशको २३ वर्षमुनिको राष्ट्रिय टोलीसँग मङ्गलबार मैत्रीपूर्ण फुटबल खेल खेल्दैछ ।

पेपेले किन छाडे रियल मड्रिड ?

एजेन्सी, असार २१ पोर्चुगलका डिफेन्डर पेपे टर्किस क्लब बेसिक्टास गएका छन् । स्पेनिस तथा च्याम्पियन्स लिग च्याम्पियन रियल मड्रिडसँग पेपेको सम्झौता यो सिजनको अन्त्यमा सकिएको थियो । पेपे टर्किस च्याम्पियन

जर्मनीले जित्यो कन्फेडेरेसन कपको उपाधि

एजेन्सी, असार १८ चिलीलाई हराउँदै विश्व च्याम्पियन जर्मनीले कन्फेडेरेसन कप फुटबलको उपाधि जितेको छ । आइतबार राति भएको खेलमा जर्मनीले कोपा अमेरिका च्याम्पियन चिलीलाई १(० गोल अन्तरले हराएको हो ।

आइसीसी महिला विश्वकपमा भारत शीर्ष स्थानमा उक्लियो

एजेन्सी इंग्ल्यान्ड र वेल्समा जारी आइसीसी एक दिवसीय महिला विश्वकप क्रिकेटमा लगातार तेस्रो जित निकालेको छ । आइतबार राति भएको तेस्रो खेलमा भारतले पाकिस्तानलाई ९५ रनले पराजित गरेको छ ।

फेसबुकमा मोदीपछि ‘फ्लो’ गरिनेमा बिराट कोहली, सचिन र ध्वनी कहाँ छन् ?

मुम्बई सामाजिक सञ्जाल फेसबुकमा भारतमा भारतीय प्रधानमन्त्री मोदीपछि ‘फ्लो’ गरिनेमा क्रिकेटर बिराट कोहली छन् । उनी सामाजिक सञ्जालहरुमा निकै सक्रिय छन् । उनलाई फेसबुकमा ३ करोड ५ लाख मानिसले ‘फ्लो’