खेलकुद

कञ्चनजङ्घा सेसेलुङ गोल्डकप मङ्सिर १५ गतेदेखि

ताप्लेजुङ, ३० कात्तिक । ताप्लेजुङमा आउँदो मङ्सिर १५ देखि २२ गतेसम्म कञ्चनजङ्घा सेसेलुङ अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप फुटबल प्रतियोगिता हुने भएको छ। लिम्बू समुदायको मौलिक चाड चासोक तङ्नाम (न्वागी पर्व) को

नेपाली यु–१९ महिला क्रिकेट टोलीलाई एनपीएलका टोलीले १० लाख दिने

काठमाडौँ ३० कात्तिक। नेपाल प्रिमियर लिग (एनपीएल)मा सहभागी टोलीहरूले आइसिसी यु–१९ महिला टि–२० विश्वकपमा छनोट भएको नेपाली यु–१९ महिला क्रिकेट टोलीलाई पुरस्कार दिने घोषणा गरेका छन् । आज संयुक्त रूपमा

स्वदेश फर्कियो यु–१९ महिला क्रिकेट टोली

काठमाडौँ, २९ कात्तिक। आइसिसी महिला यु–१९ टी–२० विश्वकपमा छनोट भएको नेपाली महिला टोली बिहीबार स्वदेश फर्किएको छ । बुधबार भएको एसिया छनोटको अन्तिम खेलमा घरेलु टोली युएईलाई आठ विकेटले हराउँदै

‘रन फर बेटर हेल्थ’ दौडमा सत्यनारायण र श्रेया प्रथम

धम्बोझी, २९ कात्तिक । होटल सिद्धार्थ नेपालगन्जले नेपालगन्जमा ‘रन फर बेटर हेल्थ’ स्लोगन राख्दै रोड रेस कार्यक्रम सम्पन्न गरेको छ । विश्व मधुमेह दिवसको अवसरमा आयोजित रोड रेस कार्यक्रममा होटल

कर्णाली याक्समा भारतका ओपनर शिखर धवन अनुबन्ध

काठमाडौं, कार्तिक २९ । कर्णाली याक्सले विश्व क्रिकेटकै चर्चित खेलाडी शिखर धवनलाई टोलीमा अनुबन्ध गरेको छ । हिमालयन विल्डर्स एन्ड इन्जियर्सको स्वामित्वमा रहेको कर्णाली याक्सले बिहीबार भारतीय राष्ट्रिय टिमबाट तीनै

महिला यू–१९ एसिया कपमा नेपालले भारत र पाकिस्तानको समूहमा खेल्ने

काठमाडौं, २८ कात्तिक। नेपाली यू–१९ महिला क्रिकेट टिमले आगामी डिसेम्बरमा मलेसियामा हुने एसीसी यू–१९ महिला एसिया कप खेल्ने भएको छ । एसियाली क्रिकेट परिषद (एसीसी)ले बुधबार डिसेम्बर १५ देखि २२

विश्व बडी बिल्डिङमा पदक विजेताको स्वागत

काठमाडौँ, २८ कात्तिक । १५औँ विश्व बडी बिल्डिङ एन्ड फिजिक स्पोर्ट्स च्याम्पियन्सीप २०२४ मा रजत पदक विजेता खेलाडी टोली बुधबार स्वदेश फर्किएको छ । टोलीलाई नेपाल बडी बिल्डिङ सङ्घले त्रिभुवन

युएईलाई आठ विकेटले हराउँदै नेपाल यु–१९ महिला विश्वकपमा छनोट

काठमाडौँ, २८ कात्तिक । नेपाल आइसिसी महिला यु–१९ टी–२० विश्वकपमा छनोट भएको छ । बुधबार भएको एसिया छनोटको अन्तिम खेलमा घरेलु टोली युएईलाई आठ विकेटले हराउँदै नेपालले अर्को वर्ष मलेसियामा

यू–१९ महिला विश्वकप छनौट : जित्नैपर्ने दवावमा नेपाल आज युएईसँग भिड्दै

काठमाडौँ, कार्तिक २८ । आईसीसी यू–१९ महिला टी–२० विश्वकप एसिया छनोट अन्तर्गत आज नेपाल अन्तिम खेलमा घरेलु टिम युएईविरुद्ध खेल्दै छ । दुबईस्थित द सेभेन स्टेडियममा हुने यो खेल दिउँसो

यू-१९ महिला टी-२० विश्वकप छनोट : कुवेतविरुद्ध नेपालको शानदार जित

काठमाडौं । आईसीसी यू-१९ महिला टी-२० विश्वकप छनोटअन्तर्गत आफ्नो चौथो खेलमा नेपालले कुवेतलाई १६५ रनले पराजित गरेको छ। पूजा महतोको सानदार अलराउण्ड प्रदर्शनमा नेपालले पराकिलो जित हात पारेको हो ।