खेलकुद

एसीसी यू-१६ क्रिकेटको उपाधि नेपालले जित्यो, सिंगापुर ७१ रनले पराजित

काठमाडौं, पुस २ एसीसी यू -१६ इस्टर्न रिजन क्रिकेट प्रतियोगिताको उपाधि नेपालले जितेको छ । आइतबार सम्पन्न फाइनलमा नेपालले सिंगापुरलाई ७१ रनले हरायो । थाइल्याण्डको टेर्डथाई क्रिकेट मैदानमा टस जितेर

साफ च्यापियनसिप फुटबल बंगलादेशमा

काठमाडौँ, मंसिर २८ दक्षिण एसियाली फुटबल महासंघ (साफ) को आयोजनामा हुने साफ च्याम्पियनसिप फुटबल आगामी वर्ष बंगलादेशमा सञ्चालन हुने भएको छ । दक्षिण एसियाली राष्ट्रबीच हुने उक्त च्याम्प्पियनसिप प्रतियोगिता बंगालादेशको

एभरेष्ट प्रिमियम लिग क्रिकेटका लागि टोली छनोट

काठमाडौँ, मंसिर  २७ ललितपुर प्याट्रियट्स टिमले आगामी पुस ३ गतेदेखि काठमाडौँमा हुने एभरेष्ट प्रिमियम लिग क्रिकेट प्रतियोगिताका लागि आफ्नो टोलीको छनोट गरेको छ । टिमले आज होटल अन्नपूर्णमा पत्रकार सम्मेलन

आहा रारा फुटबल प्रतियोगिता माघ ९ देखि

पोखरा, मंसिर १८ रारा गोल्ड कप फुटबल प्रतियोगिता माघ ९ देखि २० गतेसम्म पोखरा रंगशालामा सञ्चालन हुने भएकोछ । सहारा क्लबद्वारा अाइतबार यहाँ आयोजित पत्रकार सम्मेलनमा मोफसलको बहुप्रतिष्ठित राष्ट्रिय तथा

विश्वकप २०१८ ड्र कुन समूहमा कुन राष्ट्र ? हेर्नुस तालिका

विश्वकप २०१८ ड्र समुहको खेल तालिका सार्वजनिक भएको छ । आगामी बर्ष २०१८ मा जुन १४ देखि रुसमा हुने खेलको तालिका आज सार्वजनिक भएको छ ।

एसिसी १६ वर्षमुनि (यु–१६) च्याम्पियनसिपका लागि २२ सदस्यीय खेलाडी छनोट

काठमाडौँ, मंसिर १५ थाइल्याण्डमा यही मंसिर २५ गतेदेखि शुरु हुने एसिसी १६ वर्षमुनि (यु–१६) च्याम्पियनसिप इस्टर्न रिजनलका लागि २२ सदस्यीय खेलाडीको घोषणा भएको छ । एसिसीबाट जिम्मेवारी पाउनुभएका नेपाली यु–१९

सर्वाधिक पुरस्कार राशिको इपिएल क्रिकेट प्रतियोगिताको खेल तालिका यस्तो छ

काठमाडौँ, मंसिर १४ सर्वाधिक पुरस्कार राशिको एभरेष्ट प्रिमियर लिग (इपिएल) क्रिकेट प्रतियोगिताको खेल तालिका आज सार्वजनिक भएको छ । खेल तालिकानुसार आगामी पुस ३ देखि १५ गतेसम्म सञ्चालन हुने उक्त

युएईसँगको खेलका लागि पारस खड्काको कप्तानीमा नेपाली टोली घोषणा, काे-को परे?

विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत युनाइटेड अरब इमिरेट्स (युएई) सँगको खेलका लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीको घोषणा भएको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसिसी)का प्रतिनिधि अमिनुल इस्लाम, मुख्य प्रशिक्षक जगत

चीनलाइ ५० रनले हराएपनि नेपाल विश्वकप छनोटबाट बाहिरीयो

थाइल्याण्डमा भएको उक्त प्रतियोगितामा नेपालले जित हासिल गरे पनि ग्लोबल छनोटमा भने पर्न सकेन । युएइले मलेसियालाई पराजित गरेपछि नेपाल शीर्ष दुई स्थानमा पर्न नसक्दा छनोट हुन नसकेको हो । 

एशिया छनोट क्रिकेटमा नेपालको पहिलो जित

टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १०८ रनको योगफल बनायो । जवाफी ब्याटिङमा उत्रेको मलेसिया २० ओभरमा सात विकेट गुमाउँदै ७५ रनमा समेटियो