खेलकुद

नेपाल र मलेसियाबीचको मैत्रीपूर्ण खेल स्थगित

काठमाडौँ फागुन २५ नेपाल र मलेसियाको राष्ट्रिय फुटबल टोलीबीच आगामी चैत महीनाका लागि तय भएको मैत्रीपूर्ण फुटबल खेल स्थगित भएको छ । विश्व फुटबल महासङ्घ (फिफा)ले मैत्रीपूर्ण खेलका लागि अनुमति

झापा गोल्डकपको सेमिफाईनलमा थ्रीस्टार र झापा ११ भिड्दै

झापा, फागुन २४ झापाको विर्तामोडमा जारी झापा गोल्डकपमा आज फाइनल प्रवेशका लागि थ्रीस्टार र आयोजक झापा ११ विच प्रतिस्पर्धा हुदैछ । विर्तामोडस्थित डोमालाल राजंशी रंगशालामा हुने खेलको विजेताले फाइनलमा स्थान

यी पाकिस्तानी युवतीसंग जोडियो क्रिकेटर सन्दिप लामिछानेको नाम

काठमाडौं। एशिया कप २०१८ मा भारत र पाकिस्तानबीचको खेलमा दर्शक दीर्घामा देखिएर भाइरल भएकी पाकिस्तानी सुन्दरी पुनः चर्चामा छिन् । त्यतिबेला निकै भाइरल भएकी यी युवती अहिले पुनः चर्चामा आउनुको

राष्ट्रिय फुटबल टिमको नयाँ जर्सी र गित सार्वजनिक

फाल्गुन २०, मुलुकको राष्ट्रिय फुटबल टिमको नयाँ जर्सी सार्बजनिक भएको छ । जर्सीसँगै अखिल नेपाल फुटबल संघ एन्फाको नयाँ लोगो र फुटबल गीत पनि सार्वजनिक गरिएको छ । एन्फाले सोमबार

आयोजक झापा ११ झापा गोल्डकपको सेमिफाइनलमा

झापा, फागुन २० आयोजक झापा ११ झापा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको पहिलो क्वाटरफानलमा हङकङ नेप्लिज एकेडेमीलाई एक(शून्य गोलले पराजित गर्दै सेमिफाइनलको यात्रा तय गरेको हो ।

आइसिसी टि–२० वरियतामा नेपालका तीन खेलाडी

काठमाडौँ : अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)ले सार्वजनिक गरेको टि–२० नयाँ वरियतामा नेपालका तीन खेलाडी अटाएका छन् । आइसिसीले बिहीबार राति सार्वजनिक गरेको नयाँ वरियतामा कप्तान पारस खड्का, सोमपाल कामी र

सन्दीपले जिते सिपिएल ओस्कार्समा “ब्रेकथ्रू स्टार” अवार्ड

काठमाडौं, फागुन १४ नेपालका युवा लेगस्पिनर सन्दीप लामिछानेले क्यारेबियन प्रिमियर लिग (सिपिएल) ओस्कार्स अन्तर्गत ब्रेकथ्रू स्टारको अवार्ड जितेका छन्। गत सिजनको सिपिएलमा उत्कृष्ट प्रदर्शन गरेका खेलाडीहरुलाई प्रदान गरिने अवार्डअन्तर्गत सन्दीपले

विराटनगरमा हुने साफ महिला फुटवलको तयारी अन्तिम चरणमा

विराटनगर, १३ फागुन । दक्षिण एशियाली फुटबल प्रतियोगिता (साफ) र अखिल नेपाल फुटबल सङ्घद्वारा संयुक्त रुपमा विराटनगरमा आयोजना हुने पाँचौं महिला साफ फूटबल प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ ।

नेपालले चीनलाई ५ रनले हरायो

काठमाडौं, फागुन १३ आइसीसी महिला ट्वेन्टी–२० विश्वकप छनोट क्रिकेटमा नेपालले चीनलाई हराएको छ । सोमबार थाइल्यान्डको बैंककमा भएको खेलमा नेपाल ५ रनले विजयी भएको हो । ७८ रनको चुनौती पछ्याएको

पाकिस्तानले साफ महिला फुटबल नखेल्ने

काठमाडौँ, फागुन १२ यही फागुन २८ देखि आगामी चैत ८ गतेसम्म नेपालमा आयोजना हुने पाँचौँ संस्करणको महिला साफ च्याम्पियनशिप फुटबल प्रतियोगितामा पाकिस्तानले सहभागिता नजनाउने भएको छ । यसअघि सार्वजनिक भएको