खेलकुद

बैतडीमा मेयरकप क्रिकेट प्रतियोगिता सुरु

शहीद दिवसका अवसरमा बैतडीको दशरथचन्द नगरपालिकामा आजदेखि प्रथम मेयरकप क्रिकेट प्रतियोगिता-२०७४ हुने भएको छ ।

कञ्चनपुरमा राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता शुरु

जिल्ला ब्याडमिन्टन संघ कञ्चनपुरको आयोजनामा शुरु भएको प्रतियोगिताको उद्घाटन गर्दै नेपाल ब्याडमिन्टन संघका केन्द्रीय अध्यक्ष रामजीबहादुर श्रेष्ठले अन्तरराष्ट्रिय

खप्तड गोल्डकपको उपाधि आर्मीलाई

धनगढी, माघ २ कैलालीको धनगढीमा भएको सर्वाधीक पुरस्कार राशीको सुदूरपश्चिम खप्तड गोल्ड कप फुटबल प्रतियोगिताको उपाधी त्रिभुवन आर्मी क्लबले जितेको छ । हिजो धनगढी रंगशालमा भएको फाइनलमा आर्मीले अर्को विभागीय

खप्तड गोल्डकपको उपाधिका लागि एपीएफ र आर्मी भिड्दै

दोस्रो संस्करण अन्तराष्ट्रिय आमन्त्रित नेपाल आईस सुदूरपश्चिम खप्तड गोल्डकपको उपाधिका लागि दुई विभागीय टीम त्रिभुवन आर्मी र एपीएफ भिड्ने भएका

छैटौँ क्षेत्रीय तेक्वान्दो प्रतियोगितामा सुनसरी प्रथम

राष्ट्रिय खेलकुद परिषद्को सहयोग तथा क्षेत्रीय तेक्वान्दो समिति पूर्वाञ्चलको आयोजनामा आयोजित छैटौँ पूर्वाञ्चल क्षेत्रीय तेक्वान्दो खेल प्रतियोगितामा सुनसरी ६

तयार भयो हेटौँडामा राष्ट्रियस्तरको क्रिकेट मैदान

मकवानपुर, पुस २८ मकवानपुरमा राष्ट्रियस्तरको क्रिकेट मैदान तयार भएको छ । मकवानपुर क्रिकेट संघको प्राविधिक सहयोग र जिल्ला खेलकुद विकास समितिको संयोजनमा हेटौँडाको हुप्रचौरमा राष्ट्रियस्तरको क्रिकेट मैदान तयार भएको हो

मुस्ताङमा स्की प्रतियोगिता हुने

हिमालय स्की ट्रेडले संयोजन गर्ने सो प्रतियोगिता मुख्य पथप्रदर्शक कृष्ण थापाले गर्नुहुने आज यहाँ आयोजित पत्रकारसम्मोलनमा जानकारी दिइयो । 

अयोग्य मीरा रार्इको यस्तो छ योग्य कथा

अनमीनले अयोग्य लडाकु घोषित गरेकी मीरा राइले अल्ट्रा म्याराथुन मार्फत नेपालको शिर उठाइरहेकी छन् । नेसनल जोग्राफिक च्यानलको ‘एड्भेन्चर्स अफ दि इयर २०१७’ सहित उनको हातमा अहीले ९ वटा अन्र्तराष्ट्रिय

पोखरामा पुरुष तथा महिला राष्ट्रिय ह्याण्डबल प्रतियोगिता शुरु

राष्ट्रिय खेलकुद परिषद्को च्याम्पियनसिपअन्तर्गत आजदेखि पोखरा रंगशालामा १८ औँ पुरुष तथा नवौँ महिला राष्ट्रिय ह्याण्डबल प्रतियोगिता शुरु भएको छ । 

मदन भण्डारी क्रिकेट एकेडेमीको शुभारम्भ

काठमाडौँ, पुस १७ नेकपा (एमाले) का नेता सुवास नेम्वाङले वाम गठबन्धनको सरकार बनेपछि खेलकुद क्षेत्रमा विकास गरिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । मदन भण्डारी स्पोर्टस एकेडेमीको नवौँ स्थापना दिवसका अवसरमा