खेलकुद

आइपिएल खेल्न पाउने सन्दीप लामिछाने को हुन् ?

१७ बर्षकै उमेरमा इण्डियन प्रिमियर लिग (आइपिएल) मा खेल्न पाउने भएपछि सन्दीप लामिछाने चर्चामा आएका छन् । लामिछानेलाई दिल्ली डेभिल्सले २० लाख भारतीय रुपैयाँमा किनेको छ

सन्दिप दिल्लीबाट आइपिएल खेल्ने, कति तोक्यो लामिछानेको मूल्य ?

नेपाली युवा क्रकेट खेलाडी सन्दीप लामिछाने इन्डियन प्रिमियर लिगमा आइपिएल खेल्ने पक्का भएको छन् ।

आइसिसी डिभिजनका लागि खड्काको कप्तानीमा नेपाली टोली घोषणा

अर्को महिना नामिबियामा शुरु हुने आइसिसी वल्र्ड क्रिकेट लिग डिभिजन दुईका लागि पारस खड्काको कप्तानीमा १४ सदस्यीय नेपाली राष्ट्रिय टोलीको घोषणा गरिएको छ ।

मेयरकप फुटबल प्रतियोगिता माघ १६ देखि

बागलुङ नगरपालिकाको आयोजनामा हुने प्रतियोगिता यही माघ १६ देखि २२ गतेसम्म चल्नेछ । नगरपालिकाले प्रतियोगिता सञ्चालन र व्यवस्थापनको

डिपीएल क्रिकेटको रणनीतिक खेलाडीको घोषणा

दोस्रो संस्करणको धनगढी प्रिमियर लिग (डिपीएल) क्रिकेट प्रतियोगितामा सहभागी टोलीले आफ्नो टोलीको रणनीतिक खेलाडीको घोषणा गरेको छ । 

सान्चेज आर्सनल छोडी म्यान्चेस्टर युनाईटेडमा प्रवेश

काठमाडौ माघ ९ चिलीका फुटबल खेलाडी अलेक्सीस सान्चेज इङ्लिस प्रिमियर क्लब आर्सनल छोडी म्यान्चेस्टर युनाईटेड प्रबेश गरेका छन् । यसैगरी म्यान्चेस्टर यनाइटेडका अर्मेनियर मिडफिल्डर हेनरिक मख्तरीयन आर्सनल पुगेका छन् ।

खुकुरी टी–ट्वान्टी क्रिकेट माघ १० देखि

काठमाडौँ, माघ ८ खुकुरी इएनटीको आयोजनामा दोस्रो खुकुरी च्यालेन्ज टी–ट्वान्टी कप क्रिकेट प्रतियोगिता यसै सातादेखि शुरु हुँदैछ । यही माघ १० देखि फागुन ५ गतेसम्म चल्ने उक्त प्रतियोगिताको सम्पूर्ण तयारी पूरा

राष्ट्रपतिद्धारा प्रथम क्रिकेट महोत्सव उद्घाटन

मदन भण्डारी स्पोर्ट एकेडेमी, क्रिकेट विभागद्वारा आयोजित उक्त महोत्सवको उहाँले नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्कालाई क्रिकेट ब्याट र बल प्रदान गरी शुुभारम्भ गर्नुभएको हो ।

​मोरङ जिल्ला फुटबल संघको अध्यक्षमा पुनः धिमाल

उर्लाबारी, मोरङ, माघ  ५ मोरङ जिल्ला फुटबल संघको अध्यक्षमा पुनः दीपेन्द्र धिमाल निर्वाचित हुनुभएको छ । बिहीबार लेटाङ नगरपालिकामा सम्पन्न निर्वाचनमा धिमालले प्रतिद्वन्द्वी किरण गिरीलाई दुई मत अन्तरले पराजित गर्दै

एन्फा अध्यक्षमा मिलन निर्वाचित

कास्की, माघ ४ जिल्ला फुटबल संघ (एन्फा) कास्कीको अध्यक्षमा मिलन गुरुङ निर्वाचित भएका छन् । सातौँ अधिवेशनबाट मिलन प्रतिद्वन्द्वी शीव गुरुङलाई आठ मतले पराजित गर्दै आगामी चार वर्षका लागि अध्यक्ष