काठमाडौ, चैत २९ पछिल्लोपल्टको फिफा वरीयतामा एसियाको शीर्ष ३४ स्थानमा रहेपछि नेपाली राष्ट्रिय फुटबल टिमले विश्वकप २०२२ छनोटमा सिधै दोस्रो चरणमा प्रतिस्पर्धा गर्ने भएको छ । सन् १९८६ को संस्करणबाट विश्वकप
एजेन्सी । आइपिएल क्रिकेटमा चेन्नई सुपरकिंग्स शीर्ष स्थानमा उक्लिएको छ। चेन्नईले गए राति भएको खेलमा कोलकाता नाइराइडर्समाथि ७ विकेटको सहज जित निकालेको हो। पहिले ब्याटिङ गरेको कालकाताले खराब ब्याटिङ गर्यो।
इटहरी / इटहरीमा जारी मेयरकप क्रिकेट प्रतियोगिताको उपाधीको लागी इटहरी र बिराटनगर महानगरपालिका भिड्ने भएका छन । मंगलबार सम्पन्न सेमिफाइनलमा इटहरीले बेलबारी नगरपालिकालाइ र बिराटनगरले बिर्तामोड नगरपालिकालाइ पराजित गर्दै उपाधी
काठमाण्डौँ, चैत २६ अपेक्षाअनुसारको नतिजा निकाल्न नसकेको नेपालले ओलम्पिक छनोट अन्र्तगत दोस्रो चरणको अन्तिम खेलमा इन्डोनेसियाविरुद्ध जित निकालेको छ । पहिलो पटक आमनेसामने भएको नेपालले इन्डोनेसियाविरुद्ध २–१ को जित निकालेको
काठमाण्डौँ, चैत २६ ओलम्पिक छनोटमा तेस्रो चरणमा पुग्ने संभावना समाप्त भइसकेको नेपाली महिला फुटबल टिमले समुहको अन्तिम खेलमा आज इन्डोनेसियासँग खेल्दैछ । नेपाली टिमले पहिलो पटक इन्डोनेसियासँग खेल्ने लागेको हो
म्यानमार। ओलम्पिक छनोट अन्तर्गत नेपाली महिला फुटबल टिम भारतसँग ३–१ गोल अन्तरले पराजित भएको छ । पराजित भएसँगै नेपाललाई ओलम्पिक खेल्ने सपना सकिएको छ । यसअघि म्यानमारसँग पराजित भएको नेपालले
काठमाण्डौ । आईसीसी यू–१९ विश्वकपका लागि एसिया छनोट प्रतियोगितामा सहभागी हुन नेपाली टिम आज मलेसिया प्रस्थान गरेको छ ।मलेसियामा बुधबारदेखि हुने प्रतियोगितामा जान लागेको टिमलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव
एजेन्सी – नेपालका लेग स्पिनर सन्दीप लामिछानेको टोली दिल्ली क्यापिटल्सले इन्डियन प्रिमियर लिग (आइपीएल) क्रिकेटमा अर्को हार खेपेको छ । बिहीबार राति भएको खेलमा दिल्ली सनराइजर्स हैदरावादसँग पाँच विकेटले पराजित
काठमाडौँ । फुटबलको सर्वोच्च निकाय अन्तर्राष्ट्रिय फुटबल महासङ्घ फिफा वरियतामा नेपाल यथावत् रहन सफल भएको । फिफाले आज सार्वजनिक गरेको नयाँ वरियतामा नेपाल यथावत् १६१औँ स्थानमा रहेको छ । अघिल्लो
एजेन्सी । इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा सन्दीप लामिछाने संलग्न रहेको दिल्ली क्यापिटल्सले बिहीबार राति सनराइजर्स हैदरावादसँग प्रतिस्पर्धा गर्दैछ । फिरोज शाह कोट्ला रंगशालामा नेपाली समयअनुसार ८ बजेर १५ मिनेटमा