खेलकुद

आईपीएलमा सन्दिपको शानः यसरी चट्काए पञ्जाबको तीन विकेट

नयाँ दिल्ली । इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत शनिबारको खेलमा नेपाली लेग स्पीनर सन्दीप लामिछानेले कमाल गरेका छन् । दिल्ली क्यापिटलका तर्फबाट आइपीएल खेलिरहेका नेपाली लेग स्पीनर सन्दीप लामिछानेले किंग्स

नेपालका सन्दीपलाई मैदानमा नल्याउँदा दिल्लीको लज्जास्पद हार

एजेन्सी । इन्डियन प्रिमियर लिग आईपीएलको बिहीबार राति भएको खेलमा दिल्ली क्यापिटल पराजित भएको छ । अवे मैदानमा पछिल्ला तीन खेल लगातार जितेको दिल्ली बिहीबार आफ्नै मैदानमा मुम्बई इन्डियन्ससँग ४०

दिल्लीले मुम्बइसँग प्रतिस्पर्धा गर्दा आज पनि प्लेइङ ११ मा परेनन् सन्दीप

एजेन्सी । १२ औं संस्करणको इन्डियन प्रिमिएर लिग (आइपीएल)  क्रिकेटमा दिल्ली क्यापिटल्समा आबद्ध नेपाली युवा लेग स्पिनर सन्दीप लामिछाने बिहीबारको खेलमा पनि प्लेइङ – ११ मा अटाएका छैनन् । उनको

एकदिवसीय क्रिकेटमा नेपालको एक स्थान सुधार

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसीसी) ले सार्वजनिक गरेको एकदिवसीय क्रिकेट वरीयतामा नेपाल एक स्थान माथि उक्लिएको छ । यसअघि १५ औं स्थानमा रहेको नेपाल एक स्थान उक्लिँदै १४ औं

यू–१९ विश्वकप छनोटमा मलेसियालाई ८ विकेटले हराउँदै नेपालको दोस्रो सफलता

काठमाडौं, बैशाख २ आइसिसी यू–१९ विश्वकपका लागि भइरहेको एसियन छनोट अन्तर्गतको तेस्रो खेलमा नेपाल मलेसियासँग आठ विकेटले विजयी भएको छ। ५० ओभरको खेलमा नेपालले दुई विकेट गुमाएर १३ ओभरमा विजयी

सन्दीप लामिछानेको टिम दिल्ली क्यापिटल्स आइपीएलको दोस्रो स्थानमा

एजेन्सी, बैशाख २ इन्डियन प्रिमियर लिग आइपीएल क्रिकेटमा दिल्ली क्यापिटल्सले पाँचौ जित निकालेको छ । गएराति सनराइजर्स हैदरावादलाई उसकै घरेलु मैदानमा ३९ रनले पराजित गर्दै दिल्लीले तालिकाको दोस्रो स्थान हासिल

नेपालका सन्दीप लामिछाने दिल्लीको प्लेइङ – ११ मा आज पनि अटाएनन्

काठमाडौं । १२ औं संस्करणको इण्डियन प्रिमियर लिगको ३० औं खेलमा दिल्ली क्यापिटल्सको प्लेइङ – ११ मा नेपाली लेग स्पिनर सन्दीप लामिछाने अटाएका छैनन् । सन्दीप आबद्ध दिल्लीले आइतबार सनराइजर्स

वर्षाले बाधक भएपछि आईसीसी विश्वकप छनोटमा नेपाल यूएईसँग १ रनले पराजित

काठमाडौं । आईसीसी यू–१९ विश्वकप छनोटअन्तर्गत एसिया क्षेत्रको दोस्रो खेलमा नेपाल यूएईसँग डकवर्थ लेविस मेथडका आधारमा १ रनले पराजित भएको छ । नेपालले प्रस्तुत गरेको २ सय ४८ रनको लक्ष्य

नेपालद्वारा युएई समक्ष २४८ रनको लक्ष्य प्रस्तुत

काठमाडौं, चैत ३० आईसीसी अन्डर–नाइन्टिन एकदिवसीय विश्वकप क्रिकेटको एसिया छनोटको दोस्रो खेलमा नेपालले युनाईटेड अरब इमिरेट्स (युएई) समक्ष २४८ रनको लक्ष्य दिएको छ । मलेसियाको क्वालाम्पुरस्थित सिलानगोर टर्फ क्लबको मैदानमा

यू–१९ विश्वकप एसिया छनोटमा नेपालको शानदार जित

काठमाण्डौ । नेपालले यू–१९ विश्वकप अन्तर्गत एसिया छनोटमा नेपालले जितका साथ प्रतियोगिता सुरु गरेको छ । शुक्रबार भएको खेलमा नेपालले सिंगापुरलाई दुई सय १७ रनको भारी अन्तरले हरायो । टस