खेलकुद

स्विडेन अन्तिम ८ मा प्रवेश, फोर्सबर्गको निर्णायक गोल

काठमाडौं, असार १९विश्वकप अन्तिम १६ को सातौं खेलमा स्विडेनले स्विट्जरल्यान्डलाई १-० ले हराएको छ । स्विडेनका लागि विङर एमिल फोर्सबर्गले निर्णायक गोल गर्न सफल रहे । फोर्सबर्गले डिफ्लेक्टेड प्रहारमार्फत टोलीलाई

विश्वकप फुटवलमा आज प्रि–क्वाटरफाईनल सकिँदै

काठमाडौं,असार १९ विश्वकप फुटबलमा प्रि–क्वाटरफाईनल अर्थात राउण्ड अफ सिक्सटिनका खेल आज सकिंदैछन् । आज प्रि क्वाटरफाइनलका अन्तिम दुई खेल भएपछि रुसमा जारी विश्वकपको क्वाटरफाईनल समीकरण पूरा हुनेछ । आज साँझ

बेल्जियम क्वाटरफाइनलमा प्रवेश, जापान घर फर्कियो

काठमाडौं, असार १९ जापानलाई पाखा लगाउँदै बेल्जियम विश्वकप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ । रुसको रोस्तोभ एरिनामा गएराति भएको प्रतिस्पर्धात्मक खेलमा बेल्जियम ३-२ ले विजयी भयो । खेलमा अग्रता भने

मेक्सिकोलाई पराजित गर्दै ब्राजिल क्वार्टरफाइनलमा, बन्यो सर्वाधिक गोलकर्ता

रूसमा जारी फिफा विश्व कपमा सोमवारको पहिलो प्री–क्वार्टरफाइनलमा ब्राजिललले मेक्सिकोलाई २–० ले पराजित गरेको छ । यससंगै ब्राजिल क्वार्टर फाइनलमा प्रवेश भएको

आज ब्राजिल र मेक्सिको तथा बेल्जियम र जापान भिड्ने

काठमाडौं,असार १८ विश्वकप फुटबलको प्रि क्वाटरफाइनलमा आज ब्राजिल र मेक्सिको तथा बेल्जियम र जापान भिड्नेछन् । पाँच पटकको विश्वकप विजेता ब्राजिल र लेटिन अमेरिकी राष्ट्र मेक्सिकोबीचको खेल सामरा एरिनामा साँझ

विश्व कपः उत्कृष्ट खेलाडीको यात्रा एकै दिन सकियो, मेसीपछि रोनाल्डो पनि घर फर्किए

रसियामा जारी विश्व कप फुटबलको पहिलो प्रि–क्वार्टरफाइनल खेलबाट लियोनेल मेसीको टीम फ्रान्ससंग पाराजित भएसंगै दोस्रो खेलमा रोनाल्डोको टीम पनि पराजित भएको

अर्जेन्टिनाको यात्रा सकियो, फ्रान्स क्वार्टरफाइनलमा

अर्जेन्टिनालाई हराउँदै फ्रान्स विश्वकप फुटबलको क्वार्टरफाइनलमा प्रवेश गरेको छ । आज भएको नकआउट चरणको पहिलो खेलमा फ्रान्सले अर्जेन्टिनालाई ४–३ गोल अन्तरले हराएको हो ।

कोलम्बिया समूह विजेता बन्दा जापानको भाग्य चम्कियो

कोलम्बिया ६ अंकसहित समूह एचको विजेता बन्दा समान ४ अंक भएपनि जापान समूह उपविजेता रहँदै अघिल्लो चरणमा प्रवेश गरेको छ । पोल्यान्डसँग १–० ले खेल गुमाएपनि अर्को खेलमा

विश्वकप फुटबलमा लिग चरणका खेल सकिँदै

काठमाडौं, असार १४ विश्वकप फुटबलमा आजबाट लिग चरणका खेल सकिंदैछन् । आज समूह जी र एच. का चार खेल भएपछि समूह चरणबाट राउन्ड अफ सिक्सटिनमा पुग्ने सबै १६ टोलीको टुंगो

अर्जेन्टिनाको अप्रत्यासित जितसंगै म्याराडोना बिरामी

एजेन्सी, असार १३ मंगलबार रातिको खेलमा नाइजेरियामाथि अर्जेन्टिनाको २—१ गोलको अप्रत्यासित जितसँगै रंगशालाको विशिष्ट कक्षमा रहेका अर्जेन्टिनाका फुटबल लेजेन्ड डिएगो म्याराडोना बिरामी भए । नाइजेरियालाई पराजित गर्र्दै अर्जेन्टिना अन्तिम १६