खेलकुद

सेमिफाईनलमा नेपाल मालदिभ्ससँग नेपाल ३ – ० गोलले पराजित

काठमाण्डौँ, भदौँ २७ बंगलादेशमा सञ्चालित साफ च्याम्पियनसिप फुटवलको सेमिफाइनलमा मालदिभ्ससँग नेपाल ३ – ० गोलले पराजित भएको छ । पराजयसँगै नेपालको फाईनल पुग्ने सपना चकनाचुर भएको छ । खेलको नवौँ

साविका विजेता एपीएफ र उपविजेता न्यू डायमण्ड फाइनलमा भिड्दै

पोखरा, भदौ २७ राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधिका लागि गत वर्षको विजेता सशस्त्र प्रहरी बलको एपीएफ क्लब र उपविजेता न्यू डायमण्ड एकेडेमी यस वर्ष पनि भिड्दैछन् । प्रतियोगिताको फाइनल आज हुँदैछ

साफ फुटबल : सेमिफाईनलमा नेपाल माल्दिभ्सविरुद्ध खेल्दै

काठमाडौँ, भदौ २७ साफ च्याम्पियनसीप फुटवल अन्तर्गत पहिलो सेमिफाइलनमा नेपालले आज दिउँसो ३ः४५ बजे बंगलादेशको ढाकास्थित बङ्गबन्धु रङ्गशालामा माल्दिभ्सविरुद्ध खेल्दैछ । पच्चीस वर्षे साफ च्याम्पियनसीपको इतिहासमा आज हुने सेमिफाइनल नेपालका

सन्दीपले अफगानिस्तान प्रिमियर लिग खेल्ने

काठमाडौँ, २६ भदौ नेपाली राष्ट्रिय क्रिकेट टोलीका युवा स्पिनर सन्दीप लामिछानेले अफगानिस्तान प्रिमियर लिग (एपिएल) खेल्ने भएका छन् । आइतबार भएको खेलाडी छनोटमा उनलाई नङराहार टोलीले छनोट गरेको हो ।

सेमिफाईनलमा नेपालले मालदिभ्ससँग प्रतिस्पर्धा गर्ने

काठमाण्डौँ, भदौँ २५ बंगलादेशको ढाकामा जारी साफ च्याम्पियनसिपको सेमिफाईनलमा नेपालले मालदिभ्ससँग प्रतिस्पर्धा गर्ने भएको छ । समूह चरणको अन्तिम खेलमा भारतले मालदिभ्सलाई २–० ले हराएसँगै सेमिफाइनलको समीकरण पूरा भएको हो

नेपाल साफ च्याम्पियनसिप फुटबलको सेमिफाईनलमा

काठमाण्डौँ भदौँ  २३ घरेलु टोली बंगलादेशलाई २ – ० गोल अन्तरले हराउँदै नेपाल साफ च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेको छ । नेपाल समूह ए बाट विजेताका रुपमा सेमिफाइनलमा प्रबेश गरेको हो

भुटान बिरुद्ध नेपाल ४–० गोलअन्तरले विजयी

काठमाण्डौँ, भदौँ २१ बंगलादेशमा जारी साफ च्याम्पियनसिप अन्तर्गत नेपालले पहिलो जित निकालेको छ । समूह ए को आफ्नो दोस्रो खेलमा नेपालले आज भुटानलाई ४–० गोलअन्तरले पराजित गरेको हो । बंगलादेशको

एशिया कप छनोट खेलेर नेपाली क्रिकेट टोली शुक्रबार स्वदेश फर्किने

काठमाडौँ,  भदौ २१ मलेसियामा भएको एशिया कप छनोट क्रिकेट प्रतियोगितामा सहभागिता जनाएको नेपाली टोली शुक्रबार स्वदेश फर्किने भएको छ । टोली शुक्रबार दिउँसो मालिन्डो एअरबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुग्ने नेपाली टोलीका

साफ च्याम्पियनसिपमा भुटानलाई हराउनैपर्ने दबाबमा नेपाल

काठमाण्डौँ, भदौँ २१ साफ च्याम्पियनसिप फुटबल प्रतियोगिताअन्तर्गत आफ्नो दोस्रो खेलमा नेपालले आज भुटानसँग खेल्दैछ । बंगलादेशमा जारी प्रतियोगिताको सेमिफाइनलमा प्रवेशका लागि नेपाललाई आजको खेल जित्नैपर्ने दबाब छ । खेल नेपाली

खेलमैदान संरक्षणका लागि अवलोकन

मोरङ, भदौँ २० मोरङको पथरीशनिश्चरे नगरपालिकाले नगरभित्र रहेका खेलमैदानहरुको संरक्षण गरी तिनीहरुलाई व्यवस्थित गर्न खेलमैदानहरुको अवस्था वुझ्ने काम गरेको छ । नगर उपप्रमुख यमुना विष्टको अगुवाईमा नगर खेलकुद विकास समितिका