खेलकुद

बंगबन्धु गोल्डकपको पहिलो खेलमा नेपाल ताजकिस्तानसँग पराजित

काठमाण्डौँ, असोज १६ बंगलादेशमा जारी बंगबन्धु गोल्डकप फुटवलमा डिफेण्डिङ च्याम्पियन समेत रहेको नेपालले खराब सुरुवात गरेको छ । आज भएको आफ्नो पहिलो खेलमा नेपाल ताजकिस्तानसँग २ –० गोल अन्तरले पराजित

पथरीशनिश्चरेमा फुटबल प्रतियोगिता हुने

मोरङ, असोज १६ मोरङको पथरीशनिश्चरे नगरपालिका – १ स्थित सुनाखरी खेलमैदानमा आगामी असोज २२ देखि २९ गते सम्म पथरीशनिश्चरे खुल्ला नकआउट फुटवल प्रतियोगिता हुने भएको छ । यूवा पुस्तालाई खेल

बंगबन्धु गोल्डकप : नेपालले ताजिकिस्तानसँग प्रतिस्पर्धा गर्दै

काठमाण्डौँ, असोज १६ बंगबन्धु गोल्डकपमा नेपालले आज ताजिकिस्तानसँग प्रतिस्पर्धा गर्दैछ । बंगलादेशको सिलेट डिस्ट्रिक्ट रंगशालामा हुने खेल नेपाली समयअनुसार साँझ सवा ६ बजेदेखि सुरु हुनेछ । सन् २०१६ मा भएको

विश्वकप छनोट खेल्न नेपाली क्रिकेट टोली मलेसिया प्रस्थान

काठमाडौँ, १५ असोज सन् २०२० मा अष्ट्रेलियामा हुने टी–२० विश्वकप क्रिकेटको पहिलो चरणको छनोट प्रतियोगितामा सहभागी हुन नेपाली टोली आज मलेसिया प्रस्थान गरेको छ । यही असोज १७ देखि २६

एसियन च्याम्पियनसीप खेलेर फर्कियो नेपाली टोली

विराटनगर, असोज १५ भारतको आगरामा आयोजित एसियन यू–१८ च्याम्पियनसीप फुटबल प्रतियोगितामा सहभागिता जनाएको नेपाली टोली स्वदेश फर्किएको छ । प्रतियोगिताको ४६ औं संस्करण सकिंदा पहिलो पटक सहभागी भएको नेपाली टोली

बंगबन्धु गोल्डकप खेल्न नेपाली टोली बंगलादेश जाँदै

काठमाण्डौँ, असोज १४ बंगबन्धु गोल्डकप खेल्नका लागि आज नेपाली राष्ट्रिय फुटबल टिम बंगलादेश जाँदैछ । प्रतियोगिता भोलिदेखि सुरु हुँदैछ । समूह ए रहेको नेपालको खेल भने मंगलबार परेको छ ।

ए डिभिजन लिग : संकटा र सरस्वती क्लब भिड्दै

काठमाण्डौँ, असोज १४ शहीद स्मारक ए डिभिजन लिगमा आज संकटा क्लब र सरस्वती क्लबवीच खेल हुँदैछ ।  दिउँसो तीन बजे सुरु हुने लिगको दोश्रो खेलमा संकटा र सरस्वती भिड्न लागेका

ए डिभिजन लिग फुटबल आजदेखी

काठमाण्डौँ, असोज १३ शहीद स्मारक ए डिभिजन लिग फुटबल आजदेखि सुरु हुँदैछ । पछिल्लो पटक २०७० सालयता ए डिभिजन लिग सञ्चालन भएको छैन । २०७१–७२ सालमा राष्ट्रिय लिग आयोजना भएको

महिला साफ च्याम्पियनसिपको खेलतालिका सार्वजनिक

काठमाडौँ, असोज ९ दक्षिण एशियाली फुटबल महासङ्घको आयोजनामा भूटानमा हुने साफ १८ वर्षमुनि (यू–१८) महिला च्याम्पियनसिपको खेलतालिका आज सार्वजनिक भएको छ । यही असोज १२ गतेदेखि हुने उक्त च्याम्पियनसिपमा दक्षिण

क्रोएसियाका कप्तान लुका बने फिफा वर्ष खेलाडी

एजेन्सी, असोज ९ क्रोएसियाका कप्तान लुका मोड्रिच यस वर्षको ‘फिफा वर्ष खेलाडी’ घोषित भएका छन् । लण्डनमा गएराति आयोजित एक भव्य समारोहमा मोड्रिचलाई फिफा वर्ष खेलाडीको रुपमा पुरस्कृत गरिएको हो