खेलकुद

दुर्गापुरीमा प्रदेशस्तरीय फुटवल हुने

उर्लाबारी (मोरङ), असोज २३ नेपालीहरुको महान् चाडपर्वको अवसरमा मोरङको उर्लाबारीस्थित दुर्गापुरीमा प्रदेशस्तरीय फुटवल प्रतियोगिता हुने भएको छ । आयोजक कुलझोडा युवा क्लबले आज पत्रकार सम्मेलनको आयोजना गरी प्रतियोगिताका बारेमा जानकारी

भुटानबिरुद्ध नेपाल ११८ रनले विजयी

काठमाण्डौँ, असोज २३ आईसीसी विश्व टि–ट्वान्टी एसिया पुर्वी क्षेत्रिय छनोट अन्तर्गत चौथो खेलमा नेपालले भुटानविरुद्ध ११८ रनको सानदार जित निकालेको छ। यसअघिका तीन खेल जितेको नेपालले चौथो खेलमा आज भुटानलाई

प्रदेश १ मा अनुमती नलिई खेलकुद गतिविधि गरे १ लाख जरिवाना

विराटनगर, असोज २१ एक नम्बर प्रदेश सभामा प्रदेशको खेलकुद सम्बन्धमा ब्यवस्था गर्न बनेको बिधेयक २०७५ पेश भएको छ । एक नम्बर प्रदेशमा खेलकुदको ब्यवस्थापन कसरी गर्ने भन्ने बारेमा ब्यवस्था गर्नको

थाइल्याण्ड एक सय ४० रनले पराजित

काठमाण्डौँ, असोज २१ आईसिसी विश्व टी–ट्वान्टी एसिया छनोटको समूह ‘बी’ अन्तर्गतको तेस्रो खेलमा नेपालले थाइल्याण्डलाई एक सय ४० रनको फराकिलो अन्तरले पराजित गरेको छ । टस जितेर नेपाललाई ब्याटिङको निम्तो

तेश्रो जितको खोजीमा थाइल्याण्डको सामना गर्दै

काठमाण्डौँ, असोज २१ मलेसियामा जारी विश्व ट्वान्टी–२० एसिया छनोट ‘बी’ को तेश्रो खेलमा नेपालले आज थाइल्याण्डको सामना गर्दैछ ।उपाधिको एक्लो दाबेदार टोली नेपालले हिजो घरेलु टोली मलेसियालाई ८ विकेटले पराजित

बंगबन्धु गोल्डकको समूह चरणबाटै बाहिरियो नेपाल

  काठमाण्डौँ, असोज २० नेपाल बंगबन्धु गोल्डकप फुटबलको समूह चरणबाटै बाहिरिएको छ । पहिलो खेलमा ताजकिस्तानसँग २–० ले पराजित भएको नेपाल आज शनिबार भएको दोस्रो खेलमा प्यालेस्टाइनसँग १–० गोल अन्तरले

विश्व टी–२० छनोट : नेपालको लगातार दोस्रो जीत

काठमाडौँ, असोज २० आइसिसी विश्व टी–२० क्रिकेट अन्तर्गत एशिया छनोटमा नेपालले लगातार दोस्रो जीत निकाल्न सफल भएको छ । छनोटको समूह ‘बी’को दोस्रो खेलमा नेपालले आज आयोजक मलेसियालाई आठ विकेटले

भारतलाई पराजित गर्दै नेपाल फाइलनमा

काठमाडौँ, असोज १९ नेपाल भूटानमा जारी साफ यू–१८ महिला च्याम्पियनसिप फुटबलको फाइनल प्रवेश गरेको छ । आज भएको पहिलो सेमिफाइनलमा भारतलाई पेनाल्टी सुटआउटमा ३–१ ले पराजित गर्दै नेपाल फाइनल पुगेको

नेपालद्धारा म्यानमार ८ विकेटले पराजित

काठमाण्डौँ, असोज १७ दुई वर्षपछि अष्ट्रेलियामा हुने टी – २० विश्वकपको एसिया ‘बी’ छनोटमा नेपालले विजयी सुरुवात गरेको छ । आज भएको आफ्नो पहिलो खेलमा नेपालले म्यानमारलाई ८ विकेटले हराएको

विश्वकप क्रिकेट छनोटका लागि नेपाल आज म्यानमारबिरुद्ध खेल्दै

काठमाण्डौँ, असोज १७ अस्ट्रेलियामा दुई वर्षपछि हुने ट्वान्टी–२० विश्वकप छनोट प्रतियोगिताअन्तर्गत एशियाली पूर्वी क्षेत्रको छनोट प्रतियोगितामा नेपालले आज म्यानमारविरुद्ध खेल्दैछ । तुलनात्मक रुपमा कमजोर म्यानमारविरुद्ध नेपालले आज मलेसियाको किनरारा एकेडेमी