खेलकुद

एक दिवसीय क्रिकेटमा नेपाल युएईसँग तीन विकेटले पराजित

काठमाण्डौँ, माघ ११ एक दिवसीय अन्र्तराष्ट्रिय क्रिकेटको पहिलो खेलमा नेपाल युएईसँग तीन विकेटले पराजित भएको छ । यससँगै तीन एकदिवसीय श्रृङ्खलामा नेपाल १–० ले पछि परेको छ । ११४ रनको

भक्तपुरमा अन्तर्राष्ट्रिय रंगशाला बनाइने

काठमाडौँ – भक्तपुरमा अन्तर्राष्ट्रियस्तरको रंगशाला बनाइने भएको छ । खेलकुद मन्त्रालयको नेतृत्वमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र सहरी विकास मन्त्रालयले रंगशाला बनाउने प्रस्ताव मन्त्रिपरिषद्मा लैजाने भएको हो ।

मदन भण्डारी गोल्डकपको खेल तालिका सार्वजनिक

काठमाडौँ, माघ ९ मदन भण्डारी स्मृति अन्तर्राष्ट्रिय गोल्डकप आमन्त्रण फुटबल प्रतियोगिताको उद्घाटन खेलमा क्यामरुनको दाफिन्स फुटबल टोली र मेची नेत्रालय झापाबीच खेल हुने भएको छ । यही माघ १२ देखि

डीपीएललाई आइसीसीले दियो मान्यता

काठमाडौं, माघ ९ धनगढीमा यही माघ २६ गतेदेखि सुरु हुने रुस्लान धनगढी प्रिमियर लिग(डीपीएल) क्रिकेट प्रतियोगिताको तेस्रो संस्करणलाई अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल(आइसीसी)ले मान्यता दिएको छ। क्रिकेट एकेडेमीको आयोजनामा धनगढीको फाप्ला मैदानमा

रुस्लानको ब्रान्ड एम्बेसडरमा पारस, ज्ञानेन्द्र र शरद

काठमाडौं : रुस्लानले क्रिकेट क्षेत्रका बहु प्रतिभाशाली खेलाडी पारस खड्का, ज्ञानेन्द्र मल्ल र शरद भेषावकरलाई आफ्नो ब्राण्ड एम्बेसडर नियुक्त गरेको छ । एकवर्षको उक्त सम्झौता मुलतः प्राथमिक तहको क्रिकेट विकाशमा

फुटबल खेलको बिकासमा विद्यालय स्तरीय प्रतियोगिता उपयोगी : तिमल्सिना

मधुमल्ला, माघ ४ नेपाल राष्ट्रिय खेलकुद परिषद उपाध्यक्ष पिताम्बर तिमल्सिनाले विद्यालय स्तर खेलकुद विकाशको मुख्य जग भएकाले विद्यालय स्तरिय फुटबल प्रतियोगिता फुटबल खेलको बिकाशमा उपयोगिहुने बताएका छन । शुक्रबार बाट

महिला टी–२० स्म्यास क्रिकेटमा नेपालद्वारा मलेसिया ६ विकेटले पराजित

काठमाडौं : थाइल्याण्डमा जारी थाइल्याण्ड वुमन्स टी-२० स्म्यास क्रिकेट प्रतियोगितामा नेपालले दोस्रो जित हासिल गरेको छ । आइतबार बिहान भएको खेलमा मलेसियालाई ६ विकेटले हराउँदै नेपालले प्रतियोगितामा आफ्नो दोस्रो जित

आइसिसीको नयाँ बरियताः पारस र सोमपाल एक स्थानमाथि

काठमाडौँ – अन्तर्राष्ट्रिय क्रिकेट परिषद् आइसिसीले सार्वजनिक गरेको टी–२० क्रिकेटको नयाँ बरियतामा नेपालका कप्तान पारस खड्का सोमपाल कामीको बरियतामा सुधार आएको छ भने बलर वसन्त रेग्मी यथावत स्थानमा रहेको छ

ए डिभिजन लिग पुरस्कार वितरण : कसले के–के पाए ?

काठमाडौं– सहिद स्मारक ए डिभिजन लिगको व्यक्तिगत स्पर्धामा लिग च्याम्पियन मनाङ मस्र्याङ्दी क्लबका खेलाडीले बर्चस्व जमाएका छन् । लिगको उत्कृष्ट पाँचमध्ये तीन विधामा मनाङका खेलाडी तथा प्रशिक्षकले बाजी मारेका हुन्

चाैथाे टेष्ट: पुजारा र पन्तको शतकसँगै भारत अष्ट्रेलियाभन्दा ५ सय ९८ रनले अगाडि

काठमाडौं चेतेश्वर पुजारा र ऋषभ पन्तको उत्कृष्ट शतकका कारण अष्ट्रेलिया विरूद्दको चौथो तथा अन्तिम टेस्टको दोस्रो दिनको खेल सकिँदा भारत ५ सय ९८ रनले अगाडि रहेको छ । दोस्रो दिन