खेलकुद

‘जनकपुर बोल्ट्स’ को डेकोर पार्टनरमा नेपोभिट टायल्स

काठमाडौँ, १४ मङ्सिर । नेपाल प्रिमियर लिग (एनपीएल)को टोली ‘जनकपुर बोल्ट्स’ले नेपाल सेरामिक इण्डस्ट्रीसँग डेकोर पार्टनरको रूपमा सम्झौता गरेको छ । शुक्रबार काठमाडौँमा एक कार्यक्रमबीच जनकपुर बोल्टस्ले नेपाल सेरामिक इण्डस्ट्रीको

यू-१९ एसिया कपकाे पहिलो खेलमा नेपाल श्रीलङ्कासँग पराजित

काठमाडौँ, १२ मङ्सिर । पाकिस्तानमा जारी नेत्रहीन टी–२० विश्वकप अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपाल घरेलु टोली पाकिस्तानसँग पराजित भएको छ ।  बुधवार भएको खेलमा नेपाल घरेलु टोली पाकिस्तानसँग १० विकेटले

यू-१९ एसिया कप : श्रीलंकाले दियो नेपाललाई २३४ रनको लक्ष्य

काठमाडौं । एसीसी यू-१९ एसिया कपमा श्रीलंकाले नेपाललाई २३४ रनको लक्ष्य दिएको छ । टस हारेर ब्याटिङको निम्तो पाएको श्रीलंकाले ५० ओभरमा सबै विकेट गुमाएर २३३ रन बनाएको हो ।

सूर्य नेपाल सेन्ट्रल ओपनको उपाधि एमेच्योर राहुललाई, प्रो तोरण एक स्ट्रोकले पराजित

काठमाडौं,१३ मङ्सिर । सूर्य नेपाल गल्फ टुर २०२४ २५ अन्तर्गत सूर्य नेपाल सेन्ट्रल ओपनको उपाधि उदयीमान एमेच्योर गल्फर राहुल विकेले जितेका छन। अन्तिम दिन ५–अन्डर ६७ को उत्कृष्ट स्कोर सहित

बक्सिङ टोली थाइल्याण्ड जाने

काठमाडौँ, १२ मङ्सिर । इलाइट पुरुष तथा महिला बक्सिङ च्याम्पियनसिपमा सहभागी हुन ४ खेलाडीसहित छ सदस्यीय नेपाली टोली भोलि थाइल्याण्डको चियाङ–माइ प्रस्थान गर्नेभएको छ । यही नोभेम्बर ३० देखि डिसेम्बर

बेनीमा विद्यालयस्तरीय छात्रा फुटबल प्रतियोगिता सुरू

बेनी, १२ मङ्सिर । म्याग्दी सदरमुकाम बेनीमा छात्रा फुटबल प्रतियोगिता सुरू भएको छ । छात्राहरूको खेल प्रतिभालाई प्रस्फुटन गर्ने उदेश्यले लायन्स क्लबअफ बेनी लभ्लीहिलको आयोजनामा अन्तर माध्यमिक विद्यालयस्तरीय छात्रा फुटबल

कर्णाली याक्समा अनुबन्ध बाबार हायत नेपाल आइपुगे

काठमाडौं । कर्णाली याक्समा अनुबन्ध भएका हङकङका बाबर हायत नेपाल आइपुगेका छन् । उनी मंगलबार अन्तर्राष्ट्रिय विमानस्थलमा झरेका हुन् । उनलाई हिमालयन विल्डर्स एन्ड इन्जियर्सको स्वामित्वमा रहेको कर्णाली याक्सका मालिक

एनपिएलमा उत्कृष्ट हुने खेलाडीले गाडी पाउने

काठमाडौँ, ११ मङ्सिर । नेपाल क्रिकेट सङ्घ (क्यान) को आयोजनामा यही मङ्सिर १५ गतेदेखि सुरु हुने नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेट प्रतियोगितामा उत्कृष्ट खेल प्रदर्शन गर्ने नेपाली खेलाडीलाई शारडा समूहले

दृष्टिविहीन टी–२० विश्वकप क्रिकेटमा् नेपालले दक्षिण अफ्रिकालाई हरायो

काठमाडौँ, ११ मङ्सिर । दृष्टिविहीन टी–२० विश्वकप क्रिकेट प्रतियोगितामा नेपालले दक्षिण अफ्रिकालाई पराजित गर्दै लगातार दोस्रो जित दर्ता गराएको छ । पाकिस्तानको लाहोरमा आज भएको खेलमा नेपालले दक्षिण अफ्रिकालाई ११

एसीसी यु–१९ एसिया कप खेल्न युएई जाने टोलीको बिदाइ

काठमाडौं । एसीसी यु–१९ एसिया कपका खेल्न युएई जाने नेपाली टोलीको बिदाइ गरिएको छ। नेपाल क्रिकेट संघ क्यानले आज काठमाडौंमा आयोजित एक कार्यक्रमका बीच नेपाली टोलीलाई बिदाइ गरेको हो। एसिसी