रियो दे जेनेरियो, चैत ६ एजेन्सी अर्जेन्टिनी फरवार्ड लिओनेल मेस्सीलाई खेलमा जम्न नदिन ब्राजिलका खेलाडीले जानाजान पालैपालो फल हान्ने योजना बनाउने गरेको ब्राजिलियन मिडफिल्डर फिलिपे मेलोले खुलासा गरेका छन् ।
मड्रिड, चैत ५ एजेन्सी स्पेनिस महराथी रियल म्याड्रिडले आउदो समर सिजनमा आफ्ना वेल्सका स्टार फरवार्ड ग्यारेथ बेललाई नराख्ने भएको छ । बेललाई यो सिजन स्थानान्तरण गर्ने नै रियलको लक्ष्य रहेको
काठमाडौं, चैत ५ नेपाली राष्ट्रिय फुटबल टोली र इङ्ग्ल्याण्डको ‘सी’ टोलीबीच तय भएको पहिलो अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेल स्थगन भएको छ । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९)का कारण
काठमाडौं, चैत ४ कोरोना भाइरस कोभिड–१९ को जोखिमबाट बच्न राष्ट्रिय खेलकुद परिषद्ले तत्कालका लागि १ हप्ताका खेलकुदसँग सम्बन्धित कुनै पनि गतिविधि नगर्न आग्रह गरेको छ। परिषद्का सदस्य सचिव रमेश कुमार
पेरिस, चैत ३ एजेन्सी फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन पीएसजी आफ्ना ब्राजिली स्टार नेयमारलाई बेच्न तयार भएको छ । पीएसजीले गत समरमा तोकेको मुल्यमा ५१ मिलियन पाउन्ड कममा नेयमारलाई बेच्न
काठमाडौं, चैत २ एजेन्सी विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसका कारण विश्वमा प्राय सबै गतिविधि ठप्प बनेको छ । यसबाट खेलकुदका गतिविधि पनि ठप्प बनेका छन् । चीनबाट शुरु भएको यो
काठमाडौं, चैत १ विश्वभर फैलिरहेको कोरोना भाईरसको कारण आगामी संस्करणको इन्डियन प्रिमियर लिग आइपिएल सरेको छ । आईपीएल चैत १६ देखि सुरु हुने भनिएपनि कोरोना भाईरसको कारण सार्नु परेको भारतीय
मड्रिड, फागुन ३० एजेन्सी युइएफए च्याम्पियन्स लिगको प्रि–क्वाटरफाइनलको इंग्लिस क्लब म्यानचेस्टर सिटी र स्पेनिस क्लब रियल म्याड्रिडबीचको दोस्रो लेगको खेल स्थगित भएको छ । रियलका सबै खेलाडी क्वारेन्टाइनमा रहने भएपछि
इटाली इटालियन राष्ट्रिय फुटबल टोलीका खेलाडी ड्यानियल रुगानी कोरोना भाइरस ९कोभिड(१९०बाट संक्रमित भएका छन् । २५ वर्षीय रुगानीको रिपोर्ट फजिटिभ आएपनि हालसम्म उनमा कोभिड(१९ को कुनै लक्षण नदेखिएको रुगानीले बताएका छन्
काठमाडौं, फागुन २९ विश्व क्रिकेटको सर्वाधिक ग्लामरस, चर्चित र स्टार खेलाडीहरुले खेल्ने खेलकुद प्रतियोगिता हो इन्डियन प्रिमियर लिग,आईपीएल । सबै खेलाडीको चाहना कम्तीमा एक पटक भए पनि आईपीएल खेल्ने हुन्छ