खेलकुद

सन्दिप लामिछाने आवद्ध सिपिएल आजदेखि

काठमाडौं, भदौ २ क्यारेबियन प्रिमियर लिग सिपिएल सिजन २०२० आजदेखि ट्रिनिडाड एण्ड टोबेगोमा सुरु हुँदैछ । सिपिएलमा ६ फ्रेन्चाइज टोली छन् । सेन्ट किट्स एन्ड नेभिस पेट्रीयट्स, बार्बाडोस ट्राइडेन्ट्स, गुयाना

सफल र शालीन धोनी, जसले रचेका थिए दुर्लभ कीर्तिमान

काठमाडौं, भदौ १ भारतीय क्रिकेट टोलीका सर्वाधिक सफल कप्तान महेन्द्रसिंह धोनीले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास लिएसँगै भारतीय क्रिकेटकै एक युगको अन्त्य भएको टिप्पणी सर्वत्र भयो । धोनीको क्रिकेट यात्रा आफैमा रोचक

बार्सिलोना प्रशिक्षक बर्खास्त

बार्सिलोना, भदौ १ एजेन्सी क्याटलान टोली बार्सिलोनाले यसै साता प्रशिक्षक किके सेटिनलाई पदबाट बर्खास्त गर्ने पक्का भएको छ । क्लबका अध्यक्ष जोसेप मारिया बार्टोमेउले सेटिन बर्खास्त हुने जानकारी दिएका हुन्

फिफाको महिला वरियतामा नेपाल ९९औँ स्थानमा

काठमाडाैँ, साउन ३२विश्व फुटबल महासङ्घ (फिफा)ले सार्वजनिक गरेको महिलातर्फको वरियतामा नेपाल ९९औँ स्थानमा यथावत रहेको छ । पछिल्लोपटक कोरोना भाइरसका कारण कुनै पनि अन्तर्राष्ट्रिय खेल नहुँदा त्यसको प्रभाव फिफा वरियतामा

यस्तो छ राष्ट्रिय फुटबल टोलीका खेलाडीको कोरोना रिपोर्ट

काठमाडौं, साउन २९ कतार विश्वकप २०२२ र एसियन कप २०२३ को छनोटको दोस्रो चरणको अन्तिम तीन खेलको लागि बन्द प्रशिक्षण सुरु हुनुअघि गरिएको स्वाब संकलनमा ५३ जनाको कोरोना टेस्ट नेगेटिभ

पिएसजी च्याम्पियन्स लिगको सेमिफाइनलमा

पेरिस, साउन २९ फ्रान्सेली च्याम्पियन पेरिस सेन्ट जर्मेन पीएसजीले खेलको अन्तिम समयमा २ गोल गरेपछि एटलान्टालाई पराजित गर्दै यूईएफए च्याम्पियन्स लिगको सेमिफाइनलमा स्थान पक्का गरेको छ । बुधबार लिस्बनमा भएको

भारतमा हकीका कप्तानसहित पाँच खेलाडीमा कोरोना संक्रमण

काठमाडौं, साउन २४ । भारतमा हकीका पाँच खेलाडीमा कोरोना संक्रमण पुष्टि भएको छ । कप्तान मनप्रीत सिंहसहित पाँच जना खेलाडीमा कोरोना पोजेटिभ देखिएको हो । संक्रमित हुनेहरुमा कप्तान मनप्रीत सिंह,

बङ्गलादेशका ११ खेलाडी कोरोनाबाट सङ्क्रमित

एजेन्सी, साउन २४बङ्गलादेशका ११ जना राष्ट्रिय फुटबल खेलाडीलाई कोरोनाभाइरसको सङ्क्रमण भएको पुष्टि गरिएको छ । सन् २०२२ मा हुने विश्वकप फुटबलका लागि छनौट हुन खेलाइने खेलमा सहभागी हुनुपूर्व परीक्षण गर्दा

सन्दीप लामिछाने १४ दिन क्वारेन्टिनमा

काठमाडाैँ, साउन १९क्यारेबियन प्रिमियर लिग (सीपीएल) खेल्नका लागि ट्रिनिडाड एन्ड टोबागो गएका नेपाली क्रिकेट खेलाडी सन्दीप लामिछानेलाई १४ दिनको क्वारेन्टिनमा राखिएको छ । सीपीएल खेल्ने सन्दीपलगायत सम्पूर्ण खेलाडीलाई आइतबारदेखि क्वारेन्टिनमा

युरोपेली च्याम्पियन्स लिग फुटबल यसैसाता शुरु

एजेन्सी, साउन १९कोरोनाभाइरसका कारण करिब पाँच महिना स्थगित गरिएको युरोपेली च्याम्पियन्स लिग र युरोपा लिग फुटबल यसैसातादेखि पुनः शुरु हुँदैछन् । युरोपेली मुलुकहरुमा कोरोनाभाइरसको महामारी तिब्र भएसँगै दुवै प्रतिस्पर्धा गत