खेलकुद

चेल्सी वल्भ्ससँग स्तब्ध, सिटी रोकियो

एजेन्सी, पाैष १इंग्लिस प्रिमियर लिगमा चेल्सी वल्भ्ससँग स्तब्ध बन्दा म्यानचेस्टर सिटी वेस्ट ब्रुमसँग बराबरीमा रोकिएको छ । चेल्सीले एक गोलले लिएको अग्रता जोगाउन नसक्दा २–१ ले स्तब्ध बन्न पुगेको छ

चेल्सी एभर्टनसँग स्तब्ध

एजेन्सी, मंसिर २८इंग्लिस प्रिमियर लिगमा लन्डन क्लब चेल्सी एभर्टनसँग स्तब्ध बनेको छ । चेल्सी घरेलु टोलीसँग १–० ले स्तब्ध बनेको हो । यससँगै चेल्सीको १७ खेलपछि अपराजित यात्रामा पुर्णविराम लागेको

पहिलोपटक महिला रेस्लिङ च्याम्पीयनसिप हुँदै

काठमाडौं, मंसिर २६ काठमाडौंमा नयाँ महिला रेस्लरहरुबीच शनिबार ‘महिला रेस्लिङ च्याम्पियनसिप’ हुँदैछ।  नेपाल महिला रेस्लिङ फाउन्डेसनको आयोजनामा काठमाडौंको मीनभवनमा च्याम्पीयनसिप हुन लागेको हो। फाउन्डेसनको संस्थापक अध्यक्ष तथा नेपालकी पहिलो महिला रेस्लर

प्रिमियर लिग : युनाइटेडको उत्कृष्ट पुनरागमन

काठमाडौं, मंसिर १५ एडिसन कभानीको प्रेरणामा म्यान्चेस्टर युनाइटेडले साउथह्याम्पटनबिरुद्ध उत्कृष्ट पुनरागमन गरेको छ । आइतबार भएको खेलमा युनाइटेडले दुई गोलले पछि परेको स्थिति उल्टाउँदै ३–२ को जीत हासिल गरेको हो

म्याराडोनालाई सम्झँदै मेसीले लेखे यस्ताे भावुक स्ट्याटस

काठमाडौं । चर्चित फुटबलर डिएगो म्याराडोनाको ६० वर्षको उमेरमा निधन भएको छ । अर्जेन्टिनाको भूतपूर्व मिडफिल्डर एवं प्रबन्धक समेत रहेका म्याराडोनाको नोभेम्बरको सुरुमा ब्रेन ब्लड क्लोटको सफल शल्यक्रिया गरिएको थियो

पूर्वकप्तान पारस खड्का एशोसिएट प्लेयर अवार्डको मनोनयनमा

काठमाडौं, मंसिर ९ नेपाली क्रिकेट टोलीका पूर्वकप्तान पारस खड्का ‘आईसीसी एशोसिएट प्लेयर अफ दि डिकेट’ अवार्डको मनोनयनमा परेको छन् । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)ले मंगलबार सार्वजनिक गरेको मनोनयनमा पारससहित ६

होबर्ट हुरिकेन्सबाट सन्दीपले बिग ब्यास लिग खेल्ने

काठमाडाैँ, मंसिर ४होबर्ट हुरिकेन्सबाट नेपाली स्पीनर सन्दीप लामिछानेले बिग ब्यास लिग खेल्ने भएका छन्। हुरिकेन्सका अनुसार यो सिजनका लागि सन्दीपले बिग ब्यासमा आबद्ध हुने छन्। सन्दीप बीबीएलका लागि हुरिकेन्समा जनवरीबाट

आईपीएल फाइनल: मुम्बई र दिल्ली भिड्दै

काठमाडौं, कार्तिक २५इन्डियन प्रिमियर लिग (आईपीएल) टी-२० क्रिकेटको १३ औं संस्करणको फाइनल आज हुँदैछ । मुम्बई इन्डियन्स र पहिलो पटक फाइनल पुगेको दिल्ली क्यापिटल्स उपाधिका लागि भिड्ने छन् । सर्वाधिक

दिल्ली पहिलो पटक आइपिएलको फाइनलमा

एजेन्सी, कार्तिक २४दिल्ली क्यापिटल्स इन्डियन प्रिमियर लिग (आइपिएल) इतिहासमा पहिलो पटक फाइनलमा पुगेको छ । आइतबार राती सम्पन्न दोस्रो क्वालिफायर खेलमा दिल्लीले सनराइजर्स हैदराबादलाई १७ रनले पराजित गर्दै आइपिएल इतिहासमा

क्रिकेट खेलाडीको ग्रेडिङ सच्याइयो, सोमपाललाई ‘ए ग्रेड’मा राखियो

काठमाडौं, कात्तिक २३ नेपाल क्रिकेट संघले यसअघि सार्वजनिक गरेको क्रिकेट खेलाडीको ग्रेडिङ सच्याएको छ। सच्याइएको सूचीमा दुई खेलाडी थप गरिएको छ भने दुई खेलाडीको बढुवा गरिएको छ। जसअनुसार अब पुरुष