खेलकुद

सन्दीप लामिछानेमाथिको निलम्बन फुकुवा

पोखरा, माघ १८नेपाली क्रिकेट टिमका पूर्वकप्तान सन्दीप लामिछानेमाथि लगाइएको निलम्बन फुकुवा गरिएको छ । पोखरामा मंगलबार बसेको नेपाल क्रिकेट संघ (क्यान) केन्द्रिय कार्यसमितिको बैठकले निलम्बन फुकुवा गरेको हो । पोखरामा

दबाब र प्रभावमा परेर काम नगर्न स्वास्थ्यमन्त्रीको निर्देशन

काठमाडाैं, माघ १३स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री पदम गिरीले सेवा प्रवाहमा ढिलासुस्ती नगर्न पर्वतस्थित कार्यालय प्रमुखहरूलाई निर्देशन दिएका छन् । बिहीबार सङ्घ र प्रदेश मातहतका कार्यालय प्रमुखलाई निर्देशन दिँदै उनले एकद्वार प्रणालीद्वारा

सुर्य नेपाल एनपीजीए म्याच प्ले, क्वाटर(फाइनल समिकरण पुरा

काठमाडौं, माघ १०सुर्य नेपाल गल्फ टुर अन्तर्गत २०२२/२३ सिजनको तेस्रो प्रतियोगिता सुर्य नेपाल एनपीजीए म्याच प्लेको क्वाटर(फाइनल समिकरण पुरा भएको छ।नेपाल नम्बर एक प्रोफेसनल गल्फर शुक्र बहादुर राई, दोस्रो वरियताका

महान फुटबलर पेलेको निधन

काठमाडौं, पाैष १५ ब्राजिलाका महान फुटबल खेलाडी पेलेको निधन भएको छ । मिर्गौला र प्रोस्टेटको समस्याबाट पीडित पेलेको ८२ वर्षको उमेरमा साओ पाउलो स्थित अल्बर्ट आइन्सटाइन अस्पतालमा निधन भएको हो

अर्जेन्टिनाका गोलरक्षक मार्टिनेजले जिते गोल्डेन ग्लोभ

काठमाडौं, पुस ४ अर्जेन्टिनाका गोलरक्षक एमिलियानो मार्टिनेजले फिफा विश्वकप २०२२ मा गोल्डेन ग्लोभ अवार्ड जितेका छन् । प्रतियोगिताको उत्कृष्ट गोलरक्षकलाई प्रदान गरिने अवार्ड मार्टिनेजले पहिलो विश्व कप सहभागितामै जित्न सफल

फ्रान्सलाई हराउँदै अर्जेन्टिनाले ३६ वर्षपछि उचाल्यो विश्वकपको उपाधि

काठमाडौ, पुस ४ अर्जेन्टिनाले फाइनलमा साविक विजेता फ्रान्सलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै ३६ वर्षपछि फिफा विश्वकपको उपाधि उचालेको छ । कतारको लुसेल स्टेडियममा भएको रोमाञ्चक खेलमा अर्जेन्टिनाले फ्रान्सलाई पेनाल्टी शुटआउटमा

विश्वकप फुटबलको फाइनल खेल आज, उपाधिका लागि फ्रान्स र अर्जेन्टिना भिड्ने

काठमाडाैं, पुस ३ जारी फिफा विश्वकप फुटबलको फाइनल खेलमा आज फ्रान्स र अर्जेन्टिना भिड्ने भएका छन् । फाइनल खेल कतारको लुसिल स्टेडियममा राति ८:४५ बजे सुरु हुनेछ । यसअघि बुधबार

फिफा विश्वकपः क्रोएसियालाई हराउँदै अर्जेन्टिना फाइनलमा

काठमाडौँ, मंसिर २८ अर्जेन्टिनाले कतारमा जारी फिफा विश्वकप फुटबलको फाइनलमा स्थान सुरक्षित गरेको छ । मंगलबार राति भएको पहिलो सेमिफाइनल खेलमा क्रोएसियालाई पराजित गर्दै अर्जेन्टिना उपाधि नजिक पुगेको हो ।

विश्वकपमा आज समूह चरणका अन्तिम चार खेल हुँदै

काठमाडौं, मंसिर १६ कतारमा जारी फिफा विश्वकपमा आज समूह चरणका अन्तिम चार खेलहरू हुँदैछन् । शुक्रबार समूह ‘जी’ र ‘एच’ का समान दुई–दुई खेलहरु हुँदैछन् । राति पौने ९ बजे

फिफा विश्वकपमा आज पनि चार खेल हुँदै

काठमाडौं, मंसिर १५ कतारमा जारी फिफा विश्वकप फुटबल अन्तर्गत आज चार खेल हुँदैछन् । बिहीबार समूह ‘ई’ र समूह ‘एफ’ का दुई/दुई खेलहरु हुनेछन् । बेलुकी पौने ९ बजे हुने