खेलकुद

विश्वकप क्रिकेट छनोटमा नेपाल जिम्बाव्वेसँग ८ विकेटले पराजित

काठमाडौं, असार ३ । विश्वकप क्रिकेट छनोटमा नेपाल जिम्बाव्वेसँग ८ विकेटले पराजित भएको छ । नेपालले राम्रो प्रदर्शन गर्दै जिम्बाव्वेलाई २९१ रनको लक्ष्य दिए पनि फिल्डिङ सुध्रिन नसक्दा हरारेको मैदानमा

विश्वकप क्रिकेट छनोट : नेपालले जिम्बाव्वेलाई दियो २९१ रनको लक्ष्य

काठमाडौं, असार ३ । विश्वकप क्रिकेट छनोटमा नेपालले जितका लागि जिम्बाव्वेलाई २९१ रनको लक्ष्य दिएको छ । हरारेमा टस जितेर पहिला ब्याटिङ्ग गरेको नेपालले ५० ओभरमा ८ विकेट गुमाउँदै ‍‍

मोर्चा अस्वीकार गरेका गौतम ओलीलाई भेट्न च्यासलमा

काठमाडौं, असार ३ । समाजबादी मोर्चा आवद्ध हुन अस्वीकार गरेका नेकपा एकता अभियानका संयोजक वामदेव गौतमले नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीलाई भेटेका छन् । राष्ट्रिय सभा सदस्यसमेत रहेका

जिम्बाव्वेविरुद्ध शतक पूरा गर्नबाट १ रनले चुके कुशल

काठमाडौं, असार ३ । विश्वकप क्रिकेट छनोट अन्तर्गत जिम्बाव्वे विरुद्ध भइरहेको खेलमा कुशल भुर्तेल शतक पूरा गर्नबाट १ रनले चुकेका छन् । जिम्बाव्वेका वेलिङटन मसाकान्डाले कुशललाई ९९ रनमा बोल्ड आउट

टेस्ट राष्ट्रविरुद्ध पहिलो अर्धशतक बनाउने पहिलो नेपाली बने कुशल

काठमाडौं, असार ३ । नेपाली टिमका ओपनर ब्याटर कुशल भुर्तेल एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा टेस्ट राष्ट्रविरुद्ध अर्धशतक बनाउने पहिलो ब्याटर बनेका छन् । कुशलले आईसीसी विश्वकप छनोटको पहिलो खेलमा टेस्ट मान्यता

विश्वकप छनोट : नेपाललाई ब्याटिङ गर्ने निम्तो

काठमाडौं, असार २ । आईसीसी क्रिकेट विश्वकप छनोटको पहिलो खेलमा नेपालले घरेलु टोली जिम्बाब्बेविरुद्ध पहिले ब्याटिङ गर्ने भएको छ । हरारेमा हुने खेलमा जिम्बाब्बेले टस जितेर बलिङ रोज्दै नेपाललाई ब्याटिङको

नेपाल समूह चरणबाटै बाहिरियो

काठमाडौं, असार २ । महिला इमर्जिङ टिम्स एसिया कपको हङकङ र नेपालबीचको खेल वर्षाको कारण रद्द भएको छ। खेल नभएपछि हङकङसँग १(१ अंक बाँडेको नेपालको सेमिफाइनल पुग्ने सम्भावना पनि समाप्त

वर्षाका कारण नेपाल र भारतबीचको खेल रद्द, १/१ अंक बाँडे

काठमाडौं, जेठ ३२ । एसीसी वुमन्स टी–२० इमर्जिङ टिम्स एसिया कप क्रिकेट अन्तर्गत नेपाल र भारतबीचको खेल वर्षाका कारण रद्द भएको छ । खेल रद्द भएपछि नेपालले भारतसँग १÷१ अङक्

नेपाल सुपर लिगको मिति घोषणा

काठमाडौंं, जेठ ३२ । नेपाल सुपर लिग फुटबल ९ मंसिरदेखि सुरु हुने भएको छ । आयोजक नेपाल स्पोट्र्स एण्ड एभेन्ट म्यानेजमेन्टले बिहीबार दोस्रो सिजनको मिति घोषणा गरेको हो । जसअनुसार

आईसीसी क्रिकेट विश्वकप छनोटका खेल नेटटिभीमा निःशुल्क हेर्न पाइने

काठमाडौं, जेठ ३२ । नेपाली टोली सम्मिलित आईसीसी पुरुष विश्वकप २०२३ छनोट प्रतियोगिता नेटटिभी एपमार्फत निस्शुल्क हेर्न सकिने भएको छ । जिम्बावेमा असार ३ देखि हुने प्रतियोगिताका सबै ३४ खेलहरू