रोजगार

कोरियन भाषा परीक्षाको मिति सर्यो

काठमाडौँ, माघ २ । रोजगार अनुमति प्रणाली ‘ईपीएस’ कोरियाको भाषा परीक्षाको मिति सरेको छ । जनवरी २० मा ईपीएस कोरियाको ‘मेन्युफ्याक्चरीङ’ तर्फको हुने परीक्षाको कार्यतालिका सरेको हो । ईपीएस ‘मेन्युफ्याक्चरीङ

अभिनेता प्रदीप खड्काले खोले रेस्टुरेन्ट

काठमाडौँ, पुस १६ । अभिनेता प्रदीप खड्काले रेस्टुरेन्ट व्यवसाय सुरु गरेका छन् । उनले अङ्ग्रेजी नयाँ वर्षको अवसर पारेर काठमाडौँस्थित गैरीधारामा ‘प्याराडाइज गार्डेन रेस्टुरेन्ट’ सुरु गरेका हुन् । नीलसरस्वती मार्गमा

‘अनार बाजे’ मेवा खेतीतर्फ, मासिक डेढ लाख आम्दानी

रामेछाप, पुस ६ । रामेछाप जिल्लामा पहिलो पटक व्यावसायिक अनारखेती गरेर ‘अनार बाजे’को नामले चिनिएका हिरालाल आचार्यले मेवा बेचेर मासिक रू एक लाख ५० हजार आम्दानी गर्नुहुन्छ । अनारमा भन्दाबढी

कामदार पठाउन थप ८ देशसँग श्रम सम्झौता गर्ने तयारी

काठमाडौं, पुस ४ । सरकारले थप ८ देशहरूसँग श्रम सम्झौता गर्ने तयारी गरेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले सन् २०२४ भित्रमा थप ८ देशसँग श्रम सम्झौताको तयारी

आर्थिक मन्दीले चार सिमेन्ट उद्योग बन्द, पाँच सय मजदुर बेरोजगार

पर्सा, पुस १ । बारा–पर्सा औद्योगिक कोरिडोमा सञ्चालित चार सिमेन्ट उद्योग बन्द हुादा त्यहाँ कार्यरत पाँच सयभन्दा बढी मजदुर बेरोजगार भएका छन् । आर्थिक मन्दिका कारण देशकै सबैभन्दा ठूलो आर्थिक

काठमाडौं महानगरमा रोजगारीको अवसर, २३० जना कर्मचारी माग

काठमाडौं मंसिर १६ । काठमाडौं महानगरले सुपरीवेक्षक तथा गणक करारमा लिने भएको छ । महानगरपालिकाले गरीव घर–परिवार पहिचानका लागि तथ्याङ्क संकलन गर्न सुपरीवेक्षक तथा गणक करारमा लिने भएको हो ।

तिहारमा फूल कारोबार गत वर्ष भन्दा कम

काठमाडौँ, मंसिर ८ । यो वर्षको तिहारमा रु २४ करोड मूल्य बराबरको फूलको कारोबार भएको छ । अघिल्लो वर्षको तिहारमा रु २६ करोडको कारोबार भएकामा यो वर्ष रु दुई करोड

स्वास्थ्य बीमा बोर्डमा जागिर खुल्यो, ५६ जनाका लागि आवेदन मागियो

काठमाडौं, मंसिर २ । स्वास्थ्य बीमा बोर्डले ठूलो सख्यामा कर्मचारी माग गरेको छ । बोर्डले ३० जना मेडिकल अधिकृत (आठौं) र २६ जना स्टाफ नर्स (पाचौं) माग गरेको हो ।

नेपाल प्रहरीकाे असई र इन्स्पेक्टरमा जागिर खुल्यो

काठमाडौं, कात्तिक ३ । नेपाल प्रहरीले प्रहरी निरीक्षक (इन्स्पेक्टर) र सहायक प्रहरी निरीक्षक (असई)मा दरखास्त आह्वान गरेको छ । नेपाल प्रहरीले आज (शुक्रबार) सूचना जारी गर्दै ९६ जना इन्स्पेक्टर र

प्रधानमन्त्रीको चीन भ्रमणका अवसरमा बेइजिङमा नेपाल–चीन बिजनेस समिट

काठमाडौं, असोज ६ । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) र चाइना काउन्सिल फर प्रोमोसन अफ इन्टरनेसनल टेड (सीसीपीआईटी)को आयोजनामा बेइजिङमा नेपाल चीन बिजनेस समिट हुने भएको छ । प्रधानमन्त्री पुष्पकमल