बैंक

महालक्ष्मी विकास बैंक नाडा अटो शो २०२४ मा सहभागी

काठमाडौं । आज भदौ ११ गते देखी भदौ १६ गते सम्म काठमाडौं भृकुटीमण्डपमा सञ्चालन भइरहेको १६ औं संस्करणको नाडा अटो शो २०२४ मा महालक्ष्मी विकास बैंकले समेत सहभागिता जनाएको छ

गरिमा विकास बैंक द बेस्ट बैंक इन एसेट क्वालिटी अवार्डबाट सम्मानित

काठमाडौं ९ भदौ । भारतीय चेम्बर अफ कमर्सद्धारा भारतको नयाँ दिल्लीमा आयोजित दोस्रो इर्मजिङ एसिया बैंकिङ कन्क्लेभमा गरिमा विकास बैंक द बेस्ट बैंक इन एसेट क्वालिटी अवार्डबाट सम्मानित भएको छ

ग्लोबल आइएमई बैंकका ग्राहकले के–ल्याबमा २५ प्रतिशत छुट पाउने

काठमाडौं ९ भदौ । ग्लोबल आइएमई बैंक लिमिटेडको डेबिट तथा क्रेडिट कार्डबाहक र मोबाईल बैंकिङ्ग प्रयोगकर्ताहरुलाई क्राउन ल्याब्रोटोरी एण्ड रिफर्रल सेन्टर (के–ल्याब) मा ल्याब सम्बन्धी सेवाको शुल्कमा २५ प्रतिशत छुट

नेपाल लाइफद्वारा चेतनामुलक भिडियो सार्वजनिक

काठमाडौं ९ भदौ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले बीमितहरुले लिएका बीमालेखहरुको निरन्तरताको लागि प्रोत्साहन गर्ने र बीमालेखको सरेन्डरलाई निरुत्साहित गर्ने अभिप्रायका साथ अत्यन्तै मर्मस्पर्शी एवम् जनचेतनामूलक भिडियो सामग्री सार्वजनिक गरेको

बैङ्कहरूले घटाए निक्षेपको ब्याजदर

काठमाडौँ, ३ भदौ। पछिल्ला महिना लगातार ब्याजदर घटाइरहेका वाणिज्य बैङ्कहरूले भदौ महिनाका लागि पनि निक्षेपको ब्याजदर घटाएका छन् । बैङ्कहरूले भदौ १ गतेदेखि लागु हुने गरी नयाँ ब्याजदर कायम गरेका

ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत रेग्मीले सम्हाले पद

काठमाडौं २ भदौ । ग्लोबल आइएमई बैंक लिमिटेडका नव नियुक्त प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मीले आइतबारदेखि पदभार ग्रहण गर्नुभएको छ । पदभार ग्रहणअघि प्रमुख कार्यकारी अधिकृत रेग्मीले बैंकको संचालक समितिका

सुनको मूल्यमा नयाँ रेकर्ड, तोलामा १ लाख ५२ हजार ६०० रुपैयाँ पुग्यो

काठमाडौँ । नेपाली बजारमा आइतबार सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आइतबार छापावाल सुनको मूल्य हालसम्मकै उच्च अर्थात् तोलामा १ लाख ५२ हजार

महालक्ष्मी विकास बैंक र अरेत ईन्टरनेशनलबिच समझदारी पत्रमा हस्ताक्षर

काठमाडौं २९ साउन । महालक्ष्मी विकास बैंक मार्फत टेस्ला, अडी तथा पोर्श जस्ता लक्जरी ब्रान्डका गाडी खरिदको लागि ९.९९ प्रतिशतमै कर्जा प्रदान गर्ने समझदारी पत्रमा बैंक र नेपालका लागि टेस्ला,

सिद्धार्थ बैंकका ग्राहकहरुलाई आगन्तुक रिसर्टमा छुट

काठमाण्डौं २९ साउन । सिद्धार्थ बैंकका ग्राहकले अब आगन्तुक रिसर्ट धुलिखेलमा १५ प्रतिशत छुट पाउने भएका छन् ।बैंक र रिसोर्टले ग्राहकलाई छुट दिने सम्बन्धि सम्झौतामा आज हस्ताक्षर गरेका छन् ।

ग्लोबल आइएमई बैंकल जापान जाने विद्यार्थीलाई सहज कर्जा उपलब्ध गराउने

काठमाडौं, २२ साउन । ग्लोबल आइएमई बैंक लिमिटेड, आइएमई लिमिटेड तथा जापानिज भाषा शिक्षक संघ नेपाल (जाल्टान) बिच त्रिपक्षीय समझदारी पत्रमा हस्ताक्षर भएको छ । उक्त समझदारी पत्रमा बैंकका नायव