बैंक

पर्यावरण जोगाउन महालक्ष्मी विकास बैङ्कले सुरु गर्यो विद्युतीय सवारीको प्रयोग

काठमाडौं । महालक्ष्मी विकास बैङ्कले विश्व वातावरण दिवसको अवसरमा आफ्नो कार्यालय प्रयोजनका लागि पर्यावरणीय मैत्री विद्युतीय सवारी प्रयोगमा ल्याएको छ ।सोही अनुरुप बैङ्कले दुई वटा विद्युतीय गाडी प्रयोगमा ल्याइसकेको र

प्रभु बैङ्कका ग्राहक र कर्मचारीलाई अन्नपूर्ण केबलकारमा छुट

पोखरा २३ जेठ । पोखराको लेकसाइड सेदीबगर अवस्थित अन्नपूर्ण केबलकारल प्रभु बैङ्कका ग्राहक १० र कर्मचारीलाई २५ प्रतिशत छुट दिने भएको छ । प्रभु बैङ्क र अन्नपूर्ण केबलकारबिच बुधबार सो

प्रभु बैङ्कका ग्राहकलाई हार्नेस जिपलाइन र गेट वे हिमालय रिसोर्टमा विशेष छुट

कुश्मा, २२ जेठ । प्रभु बैङ्कले कुश्मा रहेको हार्नेस जिपलाइन र बेसिशहर स्थित गेट वे हिमालय रिसोर्टमा आफ्ना ग्राहकको लागि विशेष छुटको सम्झौता गरेको छ । पछिल्लो समय आन्तरीक तथा

प्रभु बैंक र स्वीसकन्ट्याक्टबीच सम्झौता, किसानलाई सहयोग गरिने

काठमाडौं, जेठ २२ । प्रभु बैंक लिमिटेड र स्वीसकन्ट्याक्ट/नेपाल अग्रिकल्चर मार्केट डेभलपमेन्ट प्रोग्राम फेज–२ बीच कोशी प्रदेशमा कृषि व्यवसाय गरिरहेका नेपाली कृषकहरुको व्यवसायीक विकासमा सहयोग गर्ने गरी सम्झौता भएको छ

एसबिआई बैङ्क र इसेवाबिच वालेट र मर्चेन्ट पेमेन्ट गर्नेलगायतका सम्झौता

काठमाडौं, २१ जेठ । नेपाल एसबिआई बैङ्क र इसेवा बिच इसेवा नेटवर्क, डिजिटल वालेट, मर्चेन्ट पेमेन्ट र मनि ट्रान्सफर सेवा सञ्चालन गर्ने सम्झौता पत्रमा हस्ताक्षर भएको छ । सम्झौताले मोबाइल

लघु उद्यम विकासका लागि प्रभु बैङ्क र युएसएड ट्रेड बिच सम्झौता

काठमाडौं, २१ जेठ । प्रभु बैङ्क लिमिटेड र युएसएड ट्रेड एण्ड व्यापार र प्रतिस्पर्धात्मकता बिच स्वदेशमै रोजगारीको सिर्जना गर्न कृषि तथा पर्यटन व्यवसाय गर्ने व्यवसायीहरूको विकासमा सहयोग पुग्ने गरी बागमती

नेपाल क्लियरिङ हाउसले ‘नेप्स’लाई गाभ्यो

काठमाडौँ, २१ जेठ । भुक्तानी प्रणाली सेवा प्रदायक कम्पनी नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसिएचएल)ले सोही प्रकृतिको अर्को कम्पनी नेपाल इलेक्ट्रोनिक पेमेन्ट सिस्टम्स् लिमिटेड (नेप्स) लाई प्राप्ति गरी आजबाट ‘नेपाल क्लियरिङ

हिमाल हस्पिटल र प्रभु बैंकबीच विशेष छुट सम्झौता

काठमाडौं, जेठ २१ । प्रभु बैंक लिमिटेडका ग्राहक तथा कर्मचारीहरुलाई काठमाण्डौ, ज्ञानेश्वर स्थित हिमाल हस्पिटल र प्रभु बैंक लिमिटेडबीच बैंकका ग्राहकलाई अस्पतालको सेवा सुविधामा विशेष छुट प्रदान गर्ने सम्झौता भएको

प्रभु बैँकका कर्मचारी र ग्राहकलाई न्यु होटल पिस प्यालेस र होटल दि राजनमा छुट

काठमाडौं, जेठ २० । प्रभु बैँकका कर्मचारी तथा ग्राहकवर्गहरुलाई बाग्लुङ्गमा अवस्थित न्यु होटल पिस प्यालेस र होटल दि राजनले विभिन्न सेवामा विशेष छुट दिने सम्झौता भएको छ । छुट्टाछुट्टै समारोहकाबीच

वातावरण दिवसको अवसरमा तेस्रो सांग्रिला साइकल र्याली सम्पन्न

काठमाडौं, जेठ १९ । विश्व वातावरण दिवसका अवसरमा आज (शनिबार) सांग्रिला डेभलपमेन्ट बैंकले डेभलपमेन्ट बैंकर्स एशोसिएसन नेपाल, बि वाइ डी, एफवान सफ्ट र फोन–पे तथा अन्य ३५ भन्दा वढी संघ