DeshKo News

सी चिनपिङ र देउवाबीच भेटवार्ता, के-के भयो कुराकानी ?

काठमाडौं, असोज २६ कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपालको हित र समृद्धिमा सहयोग पुग्ने परियोजनाहरूमा चिनियाँ लगानीको आफूहरूले स्वागत गर्ने बताएका छन् । नेपाल भ्रमणमा रहेका चीनका राष्ट्रपति सी चिनफिङसँग शनिबार भएको

‘नेपालमा सयौं फूलहरु फुलेका छन्’-सी जिनपिङ

‘नेपालमा सयौं फूलहरु फुलेका छन् । मैले भर्खरै चिनियाँ भाषामा लेखिएको नमस्ते भनेको छु, त्यति राम्रो छैन होला । सम्माननीय राष्ट्रपति विद्यादेवी भण्डारीज्यूको हार्दिक निमन्त्रणामा म नेपालमा आएको छु ।

नेपाल आएर चीनका राष्ट्रपति सी जिनपिङले गरेका यी हुन् सात प्रतिबद्धता

काठमाडौं, असोज २६ चीनका राष्ट्रपति सी जिनपिङले नेपालको भूपरिवेस्टित मुलुकबाट भूजडित मुलुक बन्ने सपना साकार तुल्याउन चीनले हरसम्भव सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । नेपालको दुई दिने राजकीय भ्रमणमा शानिबार

खुसीको खबर : चीनले बनाइदिने भयो काठमाडौं-केरूङ जोड्न ३० किलोमिटर सुरूङमार्ग

काठमाडौं, असोज २५ काठमाडौंलाई चीनसँगको सीमा नाका केरूङसम्म सहज रूपले जोड्न चीन सरकारले ३० किलोमिटर लामो सुरूङ मार्ग बनाइदिने भएको छ । चिनियाँ राष्ट्रपति सी चिनफिङको आजदेखि सुरू भएको राजकीय

चिनियाँ राष्ट्रपतिलाई नेपालमा यसरी गरियो भव्य स्वागत (हेर्नुहोस् तस्बिर)

काठमाडौं, असोज २५दुईदिने नेपाल भ्रमणमा आएका चिनियाँ राष्ट्रपति सी चिनफिङलाई नेपालमा भव्य स्वागत गरिएको छ । राष्ट्रपति सी लाई विमानको ढोकै अगाडि पुगेर समकक्षी विद्यादेवी भण्डारीले स्वागत गरेकी थिइन् ।

चिनियाँ राष्ट्रपति सी चिनफिङ काठमाडौंमा, हार्दिक स्वागत

काठमाडौं, असोज २५ चिनियाँ राष्ट्रपति सी चिनफिङ राष्ट्रपति विद्यादेवी भण्डारीको निमन्त्रणामा नेपालको दुई दिने राजकीय भ्रमणका लागि काठमाडौं आइपुगेका छन् । आजै राष्ट्रपति भण्डारी र सीबीच भेटवार्ता हुनेछ । भारतीय

चिनियाँ राष्ट्रपति भारतबाट काठमाडौंका लागि उडे

काठमाडौं, असोज २५ चिनियाँ राष्ट्रपति सी चिनफिङ भारतको चेन्नाइबाट नेपाल आउँदै छन् । भारतको अनौपचारिक भ्रमण सकेर राष्ट्रपति सि चेन्नाइबाट शनिबार अपरान्ह काठमाडौंतर्फ उडेको भारतीय सञ्चार माध्यम एएनआईले उल्लेख गरेको

बेलायतमा नेपाली युवतीको हत्या

लण्डन, असोज २५ बेलायतको लेस्टरमा एक नेपाली महिलाको हत्या भएको छ । मंगलबार आफ्नै घरमा ३२ वर्षीया शुभेक्षा बुढाथोकीको हत्या भएको हो । उनलाई फातिमा नामले चिनिने गरिएको स्थानीय सञ्चारमाध्यमहरुले

चिनियाँ राष्ट्रपतिको भ्रमणले ‘प्रदेश १ ले सबैभन्दा बढी फाइदा लिन्छ’ मुख्यमन्त्री राई (अन्तर्वार्ता)

विराटनगर, २५ असोज दुई दिने नेपाल भ्रमणमा आउन लाग्नु भएका चिनियाँ राष्ट्रपति सि जिङपिङको भ्रमणले सबैभन्दा बढी १ नम्बर प्रदेशलाई लाभ पुग्ने प्रदेश सरकारले दाबी गरेको छ । प्रदेश १

चिनियाँ राष्ट्रपतिको भ्रमणका बेला त्रिभुवन विमानस्थल कतिबेलादेखि कतिबेलासम्म बन्द हुन्छ ? (तालिका सहित)

काठमाडौं, असोज २४चिनियाँ राष्ट्रपति सी चिनफिङको दुईदिने नेपाल भ्रमण शनिबारबाट सुरू हुँदैछ । सीको जहाज शनिबार अपराह्न ४ः३० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अवतरण गर्ने तालिका छ । यस निम्ति विमानस्थल