DeshKo News

विकास र समृद्धिको प्रमुख आधार कृषि : मुख्यमन्त्री राई

विराटनगर, कात्तिक २७ प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले विकास र समृद्धिको प्रमुख आधार कृषि भएको बताउनु भएको छ । विराटनगरमा आज आयोजित साना, भूमिहिन तथा सिमान्तकृत किसानहरुसँग अन्तरक्रिया

सुशासनका लागि नागरिकको प्रत्यक्ष खबरदारी आवश्यक : मुख्यमन्त्री राई

विराटनगर, २६ कात्तिक प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले सुशासनका लागि नागरिकको प्रत्यक्ष खबरदारी आवश्यक रहेको बताउनु भएको छ । स्थानीय सरकारका पदाधिकारीलागि विराटनगरमा आयोजित तीन दिने तालिमको उद्घाटन

यस्तो हो नेपालको खास नक्सा

काठमाडौं, कात्तिक २६ नापी विभागले तीन वर्षअघि त्यो नक्सा बनाइसकेको नक्सा प्रकाशित गरेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख आयुक्त सूर्यनाथ उपाध्यायको नेतृत्वमा बनाइएको समितिले पूर्ण नक्सासहितको प्रतिवेदन सरकारलाई

३० लाख नगद हुनेले १ करोडको घर किन्न पाउने

काठमाडौं, कात्तिक २५ तपाईंसँग घर वा अपार्टमेन्ट केही पनि छैन र यसअघि घर वा अपार्टमेन्ट किन्न वा बनाउन बैंक वा वित्तीय संस्थाबाट ऋण लिनु भएको छैनभने बैंकबाट विशेष सुविधासहितको ऋण

भारतीय प्रधानमन्त्री मोदीले पाकिस्तानी प्रधानमन्त्री खानलाई धन्यवाद दिएपछि…

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले पाकिस्तानका प्रधानमन्त्री इमरान खानलाई धन्यवाद ज्ञापन गरेका छन् । भारतीय सिखलाईपाकिस्तान जान निःशुल्क प्रवेशाज्ञा दिनकालागि सहयोग गरेकोमा मोदीले इमरानलाई धन्यवाद दिएका हुन् । पाकिस्तान र भारतकोसीमा

गरिमा डान्स सेन्टरको सांगीतिक कार्यक्रम सम्पन्न

धरान, २४ कार्तिक गरिमा डान्स सेन्टर धरानको देउसी २०७६ बिहिबार साँझ वृहत सांगितिक कार्यक्रम गरि समापन भएको छ । धरान ९ आचार्य लाईन स्थीत गरिमाको कार्यलय अगाडी वृहत साँगितिक कार्यक्रम

देउसी खेलेर ब्लड बैक अभियानलाई सहयोग

बाबुराम बास्तोला संखुवासभा, कातिक २३ सदरमुकाम खाँदबारीमा अवस्थित सुर्य बोडिङ स्कुलका कक्षा ८ का विद्यार्थीहरुले देउसी खेलेर संकलन गरेको रकम ब्लड बैक अभियानलाई सहयोग गरेका छन् । विद्यार्थीहरुले देउसी खेलेर

कालापानी नेपाली भू-भाग हो, यो मुद्दा केपी ओलीको नेतृत्वमा समाधान हुन्छ

विष्णु रिजाल मुलुकको सीमा जस्तो संवेदनशील विषयमा अनावश्यक राजनीतिकरण नहोस् र सबै दलहरूसहित राष्ट्रको एउटै बुझाइ र आवाज होस् भनेर प्रम केपी ओलीले सर्वदलीय बैठक आह्वान गर्नुभएको छ, जुन अत्यन्त

डिजिटल प्रदेशको अभियानमा साथ दिन युवा बैज्ञानिकहरुलाई मुख्यमन्त्री राईको आग्रह

विराटनगर, २२ कात्तिक प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले डिजिटल प्रदेश बनाउने प्रदेश सरकारको अभियानमा साथ दिन युवा बैज्ञानिकहरुलाई आग्रह गर्नु भएको छ । प्रदेश सरकारले सामाजिक विकास मन्त्रालय

सहकारी क्षेत्रलाई अपडेट हुन मुख्यमन्त्री राईको सुझाव

विराटनगर, २२ कात्तिक प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले सहकारी क्षेत्रलाई अपडेट हुन सुझाव दिनुभएको छ । सहकारी भित्र विभिन्न विकृति विसंगती रहेको भन्दै मुख्यमन्त्री राईले सहकारीलाई अपडेट हुन