DeshKo News

सिटी सेन्टर विन्टर फेष्टमा भारी छुट

काठमाडौं, पुस ११ काठमाडौंको कमलपोखरीमा रहेको व्यवसायीक भवन सिटी सेन्टरले विगतमा झै नयाँ वर्ष २०२० तथा नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गरी विशेष कार्यक्रम ‘सिटी सेन्टर विन्टर फेष्ट विथ

एक हप्तासम्म चलेको नेकपा स्थायी कमिटीको बैठकका यस्ता छन् निर्णय

काठमाडौं, पुस ६ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थायी कमिटीको चौथो बैठक २०७६ मंसिर २९ गते सुरु भई सात दिनसम्म चलेर आज मिति २०७६ पुस ६ गते सम्पन्न भएको छ ।

एसपीहरुको सरुवा, को-कहाँ ? हेर्नुहोस् सूची

काठमाडौं, पुस ४ प्रहरी प्रधान कार्यालयले २५ जना प्रहरी उपरीक्षक (एसपी) हरूको सरूवा गरेको छ । प्रहरी प्रधान कार्यालयका अनुसार रौतहट, चितवन, धनुषा, झापा, सर्लाहीलगायत जिल्लाका प्रहरी प्रमुख फेरिएका छन्

मात्रिका यादवले पार्टी बैठकमै ओली र प्रचण्डलाई मन्त्रीबाट हटाएर न्याय गर्नुभो भनेपछि…

काठमाडौं, पुस २ मात्रिका यादवले आफूलाई मन्त्रीबाट हटाएकोमा प्रधानमन्त्री केपी ओली र पार्टी अध्यक्ष पुष्पकमल दाहाललाई धन्यवाद दिएका छन् । आइतबारदेखि जारी नेकपाको स्थायी समितिमा बुधबार बोल्दै उनले मन्त्रीबाट हटाएर

मन्त्री पद गुमेपछि पहिलो पटक गोकर्ण बिष्टले राखे पार्टीमा यस्तो धारणा

काठमाडौ, पुस २ नेकपाका स्थायी समिति सदस्य गोकर्ण विष्टले प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् पुनर्गठन गर्दा आफ्नो आत्मसम्मानमा चोट पुगेको बताएका छन् । आइतबारदेखि जारी सत्तारुढ नेकपाको स्थायी समिति बैठकमा

नेकपा र राजपाबीच चुनावी तालमेल, यस्तो छ दुई बुँदे सहमति

काठमाडौं, पुस २ सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) ले राष्ट्रियसभा निर्वाचनमा तालमेल गर्ने भएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार दुई दलका शीर्ष नेताहरुबीच

नेपालमा आयो डुअल च्यानल रोयल इनफिल्ड, कति छ मूल्य ?

काठमाडौं, मंसिर ३० डुअल च्यानल एबिएससहित बिएस आई भी रोयल इन्फिल्डले क्लासिक ३५० सिसी मोटरसाइकल नेपाली बजारमा भित्र्याएको छ । रोयल इन्फिल्डको नेपालको लागि आधिकारिक वितरक विवेक अटोमोबाइल्सले उक्त बाइक

वैद्य कमरेडको माओवादीले चलाउने भयो यस्तो अभियान

काठमाडौं, मंसिर ३० नेकपा क्रान्तिकारी माओवादीले भारतले जारी गरेको नयाँ नक्शाको विरोधमा कालापानी जाऔं अभियान सञ्चालन गर्ने भएको छ । पार्टीको मंसिर २६ देखि २९ गतेसम्म बसेको केन्द्रीय समितिको पूर्ण

यस्तो छ, बाराक ओबामाले खरिद गरेको नयाँ घर

एजेन्सी, मंसिर २८ अमेरिकाका पूर्व राष्ट्रपति बाराक ओबामाले मार्थास् भाइनयार्ड टापुमा नयाँ घर खरिद गरेका छन् । मासाचुसेट्स राज्यस्थिट टापुमा ओबामाले १ करोड २० लाख अमेरिकी डलरमा घर किनेको भाइनयार्ड

यी हुन् देशभरका महिला सिडिओ, कुन जिल्लामा को छन् ?

काठमाडौं, मंसिर २८ देशकै विकट एवं दुर्गम हिमाली जिल्ला हुम्लाको प्रमुख जिल्ला अधिकारी (प्रजिअ) नियुक्त हुँदा उपसचिव विनिता भट्टराईलाई खुसीभन्दा बढी तनावले सतायो । करिब छ महिनासम्म हिउँ पर्नुका साथै खाद्यान्न