DeshKo News

सूर्य नेपाल प्रा.लि.द्वारा कोभिड बिरुद्ध लड्न प्रत्येक प्रदेशमा १-१ करोड सहयोग

काठमाडौं, साउन १ नेपालको औद्योगिक क्षेत्रमा अग्रणी स्थान ओगट्दै आएको सूर्य नेपाल प्रा.लि.ले कोरोना विरुद्ध लडाईमा सहयोग पु¥याउन नेपालका सातवटै प्रदेशलाई रु. १ करोडको दरले कूल रु.७ करोड सहयोग गर्ने

अभिनेत्री स्वेता खड्का माछापुच्छ्रे बैंकको ब्रान्ड एम्बासडरमा नियुक्त

काठमाडौं, साउन १ माछापुच्छ्रे बैंक लि. ले आफ्नो ब्रान्ड एम्बासडरमा चर्चित अभिनेत्री एवं समाजसेवी स्वेता खड्कालाई नियुक्त गरेको छ । बैंकले आफ्नो व्यवसाय प्रवद्र्धनको लागि खड्कालाई एम्बासडरमा नियुक्त गरेको हो

नेपाल लाइफको कार्यवाहक सिइओमा सन्तोष प्रसाई

काठमाडौं, साउन १ नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको कार्यवाहक प्रमुख कार्यकारी अधिकृतमा सन्तोष प्रसाई नियुक्त हुनु भएको छ । साउन १ गतेबाट कार्यवाहक प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी प्रसाईलाई दिइएको हो ।

शिवम् सिमेन्ट अब मोवाईल एप बाट पनि खरिद गर्न सकिने

काठमाडौं, साउन १ नेपाोलकै अग्रणी सिमेन्ट कम्पनी शिवम् सिमेन्ट्स लिमिटेडले कोभिड-१९ को विषम परिस्थितिमा ग्राहकहरु माझ सिमेन्ट खरिद गर्नका लागि सिमेन्ट जगतमै पहिलो पटक “शिवम् मोवाईल एप” सार्वजनिक गरेको छ

प्रदेश १ का साग पदक विजेता खेलाडीहरुलाई सम्मान गर्दै मुख्यमन्त्रीले भन्नुभयो-‘खेलाडीहरुले देशको इज्यत, प्रतिष्ठा र शान बढाउनु भएको छ’

विराटनगर, असार ३१ प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले खेलकुद क्षेत्रलाई प्रदेश १ सरकारले उच्च प्राथमिकता दिएको बताउनु भएको छ । खेलकुद क्षेत्र नयाँ ढंगले अगाडि बढेको छ, मुख्यमन्त्री

पाँच लाख घरको पुनर्निर्माण सम्पन्न

काठमाडौं, असार २५ राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले भूकम्पबाट क्षति भएका मध्ये ५ लाख भन्दा धेरै घरको पुनर्निर्माण सम्पन्न भएको जानकारी दिएको छ । संघीय संसदको विकास समिति तथा प्रविधि समितिको बैठकमा

जन्मदिनको अवसरमा मुख्यमन्त्रीले रोप्नुभयो आँपको बिरुवा

विराटनगर, असार ११प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले आफ्नो जन्मदिनको अवसरका आँपको बिरुवा रोप्नु भएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय परिसरमा आज दिउँसो आँपको बिरुवा रोप्नु भएको हो

यस्तो छ प्रदेश १ सरकारको आर्थिक वर्ष २०७७/०७८ को नीति तथा कार्यक्रम (पूर्णपाठ सहित)

विराटनगर, जेठ २३ आर्थिक वर्ष २०७७/०७८ का लागि प्रदेश १ सरकारको नीति तथा कार्यक्रम आज प्रदेश सभामा प्रस्तुत भएको छ । प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले प्रदेश सरकारको नीति तथा

मुख्यमन्त्री राईद्धार गणतन्त्र दिवसको शुभकामना

विराटनगर, जेठ १५ प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले गणतन्त्र दिवसको अवसरमा शुभकामना व्यक्त गर्नुभएको छ । गणतन्त्र दिवस २०७७ को अवसरमा ज्ञात अज्ञात अमर शहीदहरूप्रति श्रद्धासुमन अर्पण गर्दै

मुख्यमन्त्री राईद्धारा ईदको शुभकामना, कोरोना भाइरसको संक्रमणबाट बच्न र सुरक्षित रहन अपील

विराटनगर, जेठ १२ प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले इस्लाम धर्मावलम्बीहरुको महान् पर्व ईद उल फितर २०७७ को अवसरमा शुभकामना व्यक्त गर्नुभएको छ । आज एक शुभकामना सन्देश जारी