DeshKo News

मोर्डनाको ४० लाख डोज खोप नेपाल आउने

काठमाडौं, साउन ३०मोर्डनाको ४० लाख डोज खोप नेपाल आउने भएको छ । विश्व बैंकले आगामी फागुनदेखि ४० लाख मोर्डना खोप आउने जनाएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा.

कोरोनाबाट भोजपुरमा एक जनाको मृत्यु

भोजपुर, साउन ३०कोरोना संक्रमणबाट भोजपुरमा एक जनाको मृत्यु भएको छ । भोजपुर नगरपालिका ७ का ८८ वर्षिय बृद्धको कोरोनाबाट मृत्यु भएको हो । भोजपुर जिल्लामा सञ्चालित कोभिड अस्पतालमा उपचाररत वृद्धको

अध्यक्ष ओली नै हो, एमाले फुट्दैन -सुरेन्द्र पाण्डे

काठमाडौं, साउन २९नेकपा (एमाले) का स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेले महाधिवेशनबाट आएको र कानूनी हिसाबले पार्टीको आधिकारिक अध्यक्ष केपी शर्मा ओली नै रहेको बताउनु भएको छ । उहाँले ओली र

यस्तो छ २०७८/७९ मौद्रिक नीति (पूर्णपाठ)

काठमाडौं, साउन २९नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०७८/७९ मौद्रिक नीति सार्वजनिक गरेको छ । गभर्नर महाप्रसाद अधिकारीले एक कार्यक्रमका बीच नीति सार्वजनिक गर्नुभएको हो । यस्तो छ नीतिको पूर्णपाठ

एनआरएनए जर्मनी अध्यक्ष उम्मेदवार निनाम्माको अपील- ‘हातेमालो गरेर सँगसंगै अगाडि बढौ’

काठमाडौं, साउन १५ गैर आवासीय नेपाली संघ (एनआरएनए) जर्मनीको अध्यक्ष पदका लागि साउन १५ अर्थात जुलाइ ३१ गते निर्वाचन हुँदैछ । नेतृत्वका लागि चुनावी मैदानमा निनाम्मा राई र मिलन पन्त

माछापुच्छ्रे बैंक लिमिटेडद्वारा वृक्षारोपण कार्यक्रम

काठमाडौं, साउन १५माछापुच्छ्रे बैंक लिमिटेडले शुक्रमबार काठमाडौं महानगरपालिका ३ नम्बर वडाको मुल सडक महाराजगञ्ज सल्लाघारी देखि न्युरो अस्पताल बासव रीसम्म १०० बिरुवा वृक्षारोपण गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व

यी हुन् कोरोनाको तेस्रो लहरको अति उच्च जोखिममा रहेका १७ जिल्ला

काठमाडौं, साउन १४निषेधाज्ञा खुकुलो पारिएसँगै हेलचेक्र्याइँका कारण कोरोना महामारीको तेस्रो लहर सन्निकट देखिएको छ । खोप अभियान जारी रहेकै बेला पछिल्लो एक सातामा संक्रमणदर २४.२ प्रतिशत पुगेको स्वास्थ्य तथा जनसंख्या

मुख्यमन्त्री राईले थाल्नुभयो प्रदेश नं १ को नामाकरणका लागि छलफल

विराटनगर, साउन १२प्रदेश नं १ को नामाकरणको लागि मुख्यमन्त्री शेरधन राईले छलफल थाल्नु भएको छ । प्रदेश नं १ को प्रदेश सभामा प्रतिनिधित्व गर्ने दलका नेताहरुसँग मुख्यमन्त्री राईले नामाकरणको विषयमा

नेपाल लाइफ र ग्लोबल कलेजबीच एमओयु

काठमाडौं, साउन ४नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड र ग्लोबल कलेज अफ म्यानेजमेन्टबीच सोमबार एक कार्यक्रमका बीच एमओयु भएको छ । नेपाल लाइफको कर्पोरेट कार्यालयमा आपसी हितका लागि अगाडि बढ्ने सम्झौता

माछापुच्छ्रे बैंकले सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा कोरोना विशेष वार्ड स्थापना गर्ने

काठमाडौं, साउन ४माछापुच्छ्रे बैंक लिमिटेडले काठमाण्डौँको महाराजगञ्ज बाँसबारीमा रहेको सहिद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्रमा कोरोना बिशेष वार्डको स्थापना गर्ने भएको छ । कोरोना भाइरसको महामारीलाई मध्यनजर गर्दै बैंकले सहमती