DeshKo News

एमालेले लुम्बिनीका सबै जिल्लामा १० बुँदे कार्यान्वयन गर्याे, कुन जिल्लामा को-को भए पदाधिकारी ?

काठमाडौं, भदौ २३नेकपा एमालेले लुम्बिनी प्रदेशका १२ वटै जिल्लामा १० बुँदे कार्यान्वयन गरेको छ । सुझाव कार्यान्वयन गर्न लुम्विनी प्रदेश संगठन कमिटीको वैठकले लुम्विनीका वाह्रै जिल्लामा १० बुँदे सहमती कार्यान्वयनमा

बिचरा ! झाँक्री : आफ्नै गृह जिल्लामा कसैले पत्याएनन्

काठमाडौं, भदौ २३नेकपा (एमाले) छाडेर एकीकृत समाजवादी रोजेकी रामकुमारी झाँक्रीको जन्मथलो गुल्मी जिल्लामा एमाले छोडेर जाने जनप्रतिनिधि शून्य रहेको छ । गत भदौ १ गते एमाले विभाजन भएपछि स्थानीय तहका

भोजपुरमा माधव नेपालको पार्टीको प्रभाव रहेन्, छ जना जनप्रतिनिधिले मात्र एमाले छाडे

भोजपुर, भदौ २२भोजपुरमा एमालेका ६ जना जनप्रतिनिधि नेकपा एकीकृत (समाजवादी) मा गएका छन् । विभाजित दल रोज्न निर्वाचन आयोगले दिएको अन्तिम दिनसम्म भोजपुर नगरपालिकाकी उपमेयर ममिता राई, टेम्केमैयुङ गाउँपालिकाकी उपप्रमुख

प्रदेश १ को मुख्यमन्त्रीमा भीम आचार्य नियुक्त

विराटनगर, भदौ १०प्रदेश नं १ को मुख्यमन्त्रीका नेकपा एमालेका सचिव भीम प्रसाद आचार्य नियुक्त भएका छन् । मुख्यमन्त्री शेरधन राईले भीम आाचार्यलाई संसदीय दलको नेतामा प्रस्ताव गरेर दलको नेता चयन

माधव नेपाललाई धक्का : ५७ जना एमाले एकताकै पक्षमा

काठमाडौं, भदौ ५विगतमा माधवकुमार नेपालको पक्षमा रहँदै आएका ५७ जना एमाले एकताकै पक्षमा उभिएका छन् । उपाध्यक्षहरू भीम रावल, अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली, उपमहासचिव घनश्याम भुसाल, सचिवहरू भीम आचार्य, गोकर्ण

आफ्नै पिए लाई प्रदेश प्रमुख बनाएपछि माधव नेपाललाई मान पुग्यो !

काठमाडौं, भदौ ३सरकारले बागमती प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईंलाई हटाएर नयाँ प्रदेश प्रमुख पठाउने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद बैठकले बागमती प्रदेश प्रमुखमा यादवचन्द्र शर्मालाई नियुक्त गर्न राष्ट्रपतिसमक्ष सिफारिस

एमालेले माधव नेपालसहित १४ सांसदलाई पदमुक्त गर्याे (सूचीसहित)

काठमाडौं, भदौ १नेकपा (एमाले) ले माधवकुमार नेपालसहित प्रतिनिधिसभाका १४ जना सांसदलाई कारवाही गरेको छ । उनीहरुलाई कारवाही गरी सांसदबाट पदमुक्त गर्न संसद सचिवालयलाई सूचना दिएको छ भने निर्वाचन आयोगमा समेत

दल फुटाउने अध्यादेशको गोकर्ण विष्टको विरोध

काठमाडौं, भदौ १पार्टी फुटाउने अध्यादेश देउवा सरकारले ल्याएपछी चौतर्फी विरोध शुरु भएको छ । नेपका (एमाले) का सचिव गोकर्ण विष्टले अध्यादेशको विरोध गर्नु भएको छ । माधव नेपाल निकट विष्टले

दल फुटाउन देउवा सरकारले ल्यायो अध्यादेश

काठमाडौं, भदौ १सरकारले राजनीतिक दल सम्बन्धी ऐन संशोधन सम्बन्धी अध्यादेश जारी गरेको छ । आज बालुवाटारमा बसेको बैठकले संसदीय दल वा केन्द्रीय समितिका २० प्रतिशत सदस्यले चाहेमा दल विभाजन गर्न

लाइसेन्सको ट्रायल खुलाउने तयारी

काठमाडौं, भदौ १यातायात व्यवस्था विभागले सवारीचालक अनुमतिपत्र (लाइसेन्स) को ट्रायल खुलाउन कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) मा सिफारिश गर्ने भएको छ । मंगलवार सीसीएमसीमा ट्रायल खुलाउन सिफारिश गर्न लागिएको विभागका