DeshKo News

मोदीलाई आफ्नै सभासदको झापड !

नयाँदिल्ली, पुस २ भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई उनकै सांसदले कसिलो झापड प्रहार गरेका छन् । पहिला पनि धेरै पटक आफ्नो पार्टी बीजेपी र मोदी सरकारको कडा आलोचना गर्दै आएका बीजेपी सांसद

षडानन्द अधिकारीको १८१ औ जन्मजयन्ती भव्य रूपमा सम्पन्न

सुदीप अधिकारी काठमाडौं, पुस २ आबाल ब्रह्मचारी षडानन्द अधिकारीको १८१ औ जन्मजयन्ती काठमाडौमा बिभिन्न ब्यक्ती तथा संस्थालाई पुरस्क्रित गरेर मनाईएको छ। नेपाल प्रज्ञा प्रतिष्ठानको हलमा कार्यक्रमका प्रमुख अतिथी काठमाडौ विश्वबिद्यालयका

२०१७ साल पुस १ गते राजा महेन्द्रले यसरी शाही ‘कू’ गरेका थिए (पूर्णपाठ सहित)

कुनै नयाँ व्यवस्था गर्न केही समय लाग्ने हुँदा अर्को व्यवस्था नभएसम्म मुलुकको शासनभार हामीबाटै स्वयं ग्रहण गरिबक्सेका छौं । हाललाई यस घोषणाद्वारा संविधानका देहायका धारा निलम्बन गरिबक्सेका छौं – भाग

श्रीमानसँग सम्बन्ध विच्छेद गरी कुकरसँग बिहे !

श्रीमान मन नपरे, मनमुटाव भए कोही महिलाले अर्को पुुरुषसँग विहे गर्छन । यात फेरि अर्को विवाह नगरी जीवन विताइदिन्छन । तर, एक ४७ वर्षे बृटिश महिलाले भने श्रीमानसँग सम्बन्ध विच्छेद

जब राष्ट्रपति, प्रधानमन्त्री र सभामुखको पुत्ला दहन भयाे…

राजविराज, पुस १ आन्दोलनरत मधेसी मोर्चाले बुधवार राजविराजमा राष्ट्रपति, प्रधानमन्त्री र सभामुखको पुत्ला दहन गरेको छ । असहज परिस्थितीमा राष्ट्रपति विद्यादेवी भण्डारी जनकपुर पुगेपछि भएको विरोधमा ब्यापक प्रहरी दमन भएको

चैत १८ देखि एसएलसी परीक्षा (परीक्षा तालिका सहित)

भक्तपुर, पुस १ याे बर्षकाे एसएलसी परीक्षा चैत्र २८ गतेबाट शुरू हुने भएकाे छ ।  तराई मधेसमा जारी आन्दोलनका कारण एसएलसी परीक्षाको तालिका समेत प्रभावित भएको छ । यसअघि चैत

अाजकाे राशिफल

अाज मिति वि.सं. २०७२ साल पुस १ गते। बुधबार। इश्वी सन् २०१५ डिसेम्बर १६ तारिख। नेपाल संवत् ११३६ थिंला थ्व। मार्गशीर्ष शुक्लपक्ष। तिथि– पञ्चमी, १२:४५ बजेउप्रान्त षष्ठी। तपाइकाे अाजकाे राशिफल

सुनकाे मूल्य कति पुग्याे ?

भाेजपुर, मंसिर २९ मंगलवार सुन प्रतितोला ४ सय रुपैयाँले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ४८ हजार ५ सय रुपैयाँमा कारोवार भएको छ। यसअघि हिजो ४८

अाजकाे राशिफल

अाज मिति वि.सं. २०७२ साल मंसिर २९ गते। मंगलबार। इश्वी सन् २०१५ डिसेम्बर १५ तारिख। नेपाल संवत् ११३६ थिंला थ्व। मार्गशीर्ष शुक्लपक्ष। तिथि– चतुर्थी, १४:१५ बजेउप्रान्त पञ्चमी। तपाइकाे अाजकाे राशिफल

जाडोमा यी ७ काम गर्दे नगर्नुस् है

जाडो मौसम सुरु भएसँगै रुघाखोकी, ज्वरो आदि लाग्ने जोखिम बढ्छ । यस्ता रोगबाट बच्न र जाडोमा स्वस्थ रहन यस्ता काम गर्नु हुँदैन चिया–कफी बढी खानु जाडोमा तात्तातो चिया–कफीले फाइदा गर्ला