DeshKo News

सशस्त्र प्रहरीका महानिरीक्षक वन्तले राजीनामा दिए

काठमाडाै, पुस ३ सशस्त्र प्रहरीका महानिरीक्षक कोषराज वन्तले शुक्रबार राजीनामा दिएका छन् । उनले गृह सचिव नारायण गोपाल मलेगु समक्ष राजीनामा बु्झाएका हुन् । सरकारले निलम्बन गर्नु अगावै उनले राजीनामा

अाज पनि सुनकाे मूल्य घट्याे, अझै घट्ने संकेत

भाेजपुर, पुस ३ काराेबार हुने साताकाे अन्तिम दिन शुक्रबार सुन प्रतितोला ४७ हजार ७ सय रुपैयाँमा कारोबार भएको छ । हिजो बिहिबार सुन प्रतितोला ४८ हजार ४ सय रुपैयाँमा कारेबार भएको थियो।

जब युवतीहरू छमछमी नाच्न थाले (भिडियाे सहित)

भाेजपुर, पुस ३ गत मंसिर २७ गते चम्पे गाविसलाइ खुलादिसामुक्त, पूर्ण खाेपयुक्त र पूर्ण साक्षर गाविस घाेषणा गर्ने कार्यक्रम थियाे । कार्यक्रममा विभिन्न जातीहरूले अाफ्नाे झाँकी प्रस्तुत गरेका थिए ।

अाजकाे राशिफल

अाज मिति वि.सं. २०७२ साल पुस ३ गते। शुक्रबार। इश्वी सन् २०१५ डिसेम्बर १८ तारिख। नेपाल संवत् ११३६ थिंला थ्व। मार्गशीर्ष शुक्लपक्ष। तिथि– सप्तमी, ०८:५१ बजेदेखि अष्टमी ३०:३६ बजेउप्रान्त नवमी।

विवाह भएपछि मात्र थाहा पाइने यी हुन् ५ कुरा

विवाहको विषयमा मानिसहरु सँधै चर्चा गरिरहन्छन् । विवाहलाई यस्तो लड्डुसँग पनि तुलना गरिन्छ जुन खाएपनि पछुतो हुन्छ नखाएपनि पछुतो हुन्छ । कसैलाई विवाह रमाइलो सम्बन्ध लाग्छ भने कसैलाई बन्धन लाग्छ

मै प्यारी हुँ की रेशम मेराे जवानी

संसदीय खेलकुद उप समितिकाे टाेली भाेजपुरमा

भोजपुर, पुस २ यहाँ संसदीय विकास कोष अन्र्तगत खेलकुद उप समितिले खेलकुद पूर्वाधार एंव खेलकुद गतिविधीको बिहिबार स्थलगत निरीक्षण गरेको छ । समितिका संयोजक सांसद मोहन राईको नेतृत्वमा तीन सदस्यिय

भाेजपुरमा नेपाली सेनाकाे स्वास्थ्य शिविर

भोजपुर, पुस २ नेपाली सेनाको भोजपुरस्थित रणबम गणले स्वास्थ्य शिविर सञ्चालन गरेको छ । यहाँको पश्चिमी लेखर्क गाविसस्थित सिंहदेवी माविको प्रांगणमा सेनाले एक दिने स्वास्थ्य शिविर सञ्चालन गरेको हो ।

अख्तियारले किन गर्याे सशस्त्र प्रहरी प्रमुखलाई निलम्बनकाे सिफारिस ?

काठमाडाै, पुस २ अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सशस्त्र प्रहरी महानिरीक्षक कोषराज वन्तलाई निलम्बन गर्न सिफारिस गरेको छ । वन्तमाथि छानविन गर्दै अख्तियारले निलम्बिनका लागि सिफारिस गरेको अख्तियार स्रोतले बताएको छ ।

SLC TO START MARCH 31, COURSE ONLY ONE-THIRD COMPLETE IN MADHES

KATHMANDU, Dec 17: The Office of the Controller of Examinations (OCE) has scheduled the SLC board exam of this academic year for March 31 to April 11. Teachers and students in