DeshKo News

यी हुन् सात प्रदेशमा एमालेका इन्चार्ज

काठमाडौं, मंसिर २७नेकपा एमालेले सातवटै प्रदेशका इन्चार्ज तोकेको छ । केन्द्रीय कमिटी बैठकले सोमवार इन्चार्ज तोकेका हो । जसअनुसार प्रदेश १ को इन्चार्जमा देवराज घिमिरे चयन भएका छन् । प्रदेश

यस्तो बन्यो एमालेको स्थायी कमिटी

काठमाडौं, मंसिर २६नेकपा एमालेको केन्द्रीय कमिटी बैठकले ४५ सदस्यीय स्थायी कमिटी गठन गरेको छ । भक्तपुरमा जारी बैठकले १९ जना पदाधिकारीसहित ४५ जनाको नाम स्थायी कमिटीका लागि प्रस्ताव गरेको हो

“नेपाल लाइफ समुन्नत जीवन” जीवन बीमा योजना सार्वजनिक

काठमाडौं, मंसिर २५नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले “नेपाल लाइफ समुन्नत जीवन” जीवन बीमा योजना मंगलबार सार्वजनिक गरेको छ । कम्पनीले समय सापेक्ष ग्राहकको चाहना तथा अभिकर्ताहरुको सुझावलाई मध्यनजर गर्दै नयाँ नयाँ

एनआरएन निर्वाचनको कार्यतालिका प्रकाशित

काठमाडौं, मंसिर १५गैरआवासीय नेपाली संघ (एनआरएनए) को निर्वाचन आगामी पुस ११ र १२ गते हुने भएको छ। संघको निर्वाचन समितिले मंगलबार एक सूचना प्रकाशित गर्दै यसअघि मंसिर २९ गतेको लागि

आजदेखि सर्वोच्च अदालतमा गोला प्रक्रियाबाट पेसी

काठमाडौं, मंसिर १४सर्वोच्च अदालतले आजदेखि गोला प्रक्रियाबाट पेशी व्यवस्थापन शुरु गर्ने भएको छ । विहान १० बजे सबै न्यायाधीशहरु भेला भई गोटी तानेर इजलास गठन गर्ने र त्यसपछि मुद्दाको समूह

मोरङ काङ्ग्रेसको सभापतिमा डिगबहादुर लिम्बू निर्वाचित

विराटनगर, मंसिर १५नेपाली काङ्ग्रेसको मोरङ जिल्ला सभापतिमा डिगबहादुर लिम्बू निर्वाचित भएका छन् । मंगलबार सभापति शेरबहादुर देउवा पक्षका उम्मेद्वार दिलीप गच्छदारलाई भारी मतान्तरले पराजित गर्दै लिम्बू दोस्रो कार्यकालका लागि निर्वाचित

अन्तत : प्रस्तावित सूची अश्वीकार गर्नै सबै उम्मेदवार पराजित

काठमाडौं, मंसिर १४नेकपा एमालेको प्रस्तावित सूची अश्वीकार गर्दै पदाधिकारीमा उम्मेदवार दिएका सबै नेता निर्वाचनमा पराजित भएका छन् । अध्यक्षमा भीम रावलसँगै उपाध्यक्षमा घनश्याम भुसाल र सचिवमा भीम आचार्य तथा टंक

यी हुन् एमालेका निर्वाचित सात सचिव, कसको मत कति ?

काठमाडौं, मंसिर १४नेकपा एमालेको सात सचिव निर्वाचित भएका छन् । सौराहमा भर्खर सकिएको मत गणनाअनुसार गोकर्ण विष्ट, योगेश भट्टराई, छविलाल विश्वकर्मा, पद्मा अर्याल, लेखराज भट्ट, टोपबहादुर रायमाझी र रघुवीर महासेठ

यी हुन् एमाले उपाध्यक्षमा निर्वाचित पदाधिकारी, कसको मत कति ?

काठमाडौं, मंसिर १४नेकपा एमालेको उपाध्यक्षमा अष्टलक्ष्मी शाक्यले सबैभन्दा धेरै मत पाएकी छन् । खसेको २०९६ मतमध्ये उनले १९७६ मत पाएकी छन् । त्यस्तै सुरेन्द्र पाण्डेले १९२५, सुवासचन्द्र नेम्वाङले १८६५, विष्णु

एमाले अध्यक्षमा ओली निर्वाचित

काठमाडौं, मंसिर १४नेकपा एमालेको अध्यक्षमा केपी शर्मा ओली निर्वाचित हुनुभएको छ । १० औं राष्ट्रिय महाधिवेशनबाट दोस्रो कार्यकालका लागि ओली अध्यक्षमा निर्वाचित हुनुभएको हो । नेतृत्व चयनका लागि मंगलबार भएको