DeshKo News

अाजकाे राशिफल

अाज मिति वि.सं. २०७२ साल फागुन ११ गते। मंगलबार। इश्वी सन् २०१६ फेब्रुवरी २३ तारिख। नेपाल संवत् ११३६ सिल्लागा। फागुन कृष्णपक्ष। तिथि– प्रतिपदा, २४:३६ बजेउप्रान्त द्वितीया। तपाइकाे अाजकाे राशिफल हेर्नुहाेस्

यी तीन काम, जसले तपाइँलाई हरेक समस्याबाट बचाउन सक्छ

मानिसले जीवनमा धेरै समस्या झेल्नु पर्छ । पौराणिक पात्र महर्षि मार्कण्डेयले यस्ता ३ काम बारे ब्याख्या गरेका छन् जसले हामीलाई जीवनमा आउने अफ्ठेराबाट बचाउन सक्छ । श्लोक भन्छः पुण्यतीर्थाभिषेकं च

Modi extends birthday wishes to PM Oli

KATHMANDU, Feb 22 Indian Prime Minister Narendra Modi on Monday congratulated and extended greetings to Prime Minister KP Sharma Oli on his birthday. PM Oli turned 65 today. Indian PM

निर्वाचन अायाेगमा खगेन्द्र बिष्ट निर्वाचित

भाेजपुर, फागुन १० अखिलकाे २२ अाैं राष्ट्रिय सम्मेलनबाट  निर्वाचन अायाेगमा खगेन्द्र बिष्ट निर्वाचित भएका छन् । १३ सदस्यिय अायाेगमा सर्वाधिक ७८५ मत ल्याएर बिष्ट निर्वाचन अायाेगकाे सदस्यमा निर्वाचित भएका हुन्

मक्कर खड्का : सिद्देश्वर माविदेखि अखिलकाे सचिवसम्म

भाेजपुर, फागुन १० अनेरास्ववियुकाे खुल्लातर्फ सचिव पदमा विजयी बनेका मक्कर खड्का विद्यालयतहदेखी नै अखिलमा संगठित बनेका विद्यार्थी नेता हुन् । भाेजपुरकाे गुप्तेश्वर गाविस ३ मा जन्मिएका ३२ बर्षीय युवा विद्यार्थी

अाजकाे राशिफल

अाज मिति वि.सं. २०७२ साल फागुन १० गते। सोमबार। इश्वी सन् २०१६ फेब्रुवरी २२ तारिख। नेपाल संवत् ११३६ सिल्लाथ्व। माघ शुक्लपक्ष। तिथि– पूर्णिमा, २३:२१ बजेउप्रान्त प्रतिपदा। तपाइकाे अाजकाे राशिफल हेर्नुहाेस्

अखिल सचिवमा मक्कर खड्का विजयी

भाेजपुर, फागुन ९ एमालेकाे विद्यार्थी भातृ संगठन अनेरास्ववियुकाे २२ राष्ट्रिय महाधिवेशनबाट भाेजपुरका मक्करबहादुर खड्का सचिव पदमा विजयी भएका छन् । अाइतबार राति अबेर सकिएकाे मतगणना अनुसार खड्काले ६८४ मत ल्याउँदै सचिव

अखिल अध्यक्षमा नविना विजयी

भाेजपुर, फागुन ९ अनेरास्ववियुकाे २२ अाैं राष्ट्रिय सम्मेलनबाट नविना लामा अध्यक्षमा निर्वाचित भएकी छिन् । लामा ८६८ मत ल्याउँदै अखिलकाे अध्यक्ष बनेकी हुन् । उनका निकटतम् प्रतिद्वन्दी दिपक गाैतमले ६४९

अखिल अध्यक्षमा नविनाकाे अग्रता कायमै, पदाधिकारीमा कस्काे मत कति ? (हेर्नुहाेस् ताजा अपडेट)

भाेजपुर, फागुन ९ एमाले विद्यार्थी संगठन अखिलकाे नयाँ नेतृत्वका लागि भएकाे निर्वाचनकाे मतगणना धमाधम भइरहेकाे छ । अहिलेसम्म संस्थापन पक्षकी नबिना लामाले अग्रता कायमै राखेकी छिन् । लामाले ७३२ मत ल्याएकी

अाजकाे राशिफल

अाज मिति वि.सं. २०७२ साल फागुन ९ गते। आइतबार। इश्वी सन् २०१६ फेब्रुवरी २१ तारिख।नेपाल संवत् ११३६ सिल्लाथ्व। माघ शुक्लपक्ष। तिथि– चतुर्दशी, २२:३५ बजेउप्रान्त पूर्णिमा। तपाइकाे अाजकाे राशिफल हेर्नुहाेस् मेष