DeshKo News

हराइरहेकाे जहाज दुर्घटनाग्रस्त अवस्थामा भेटियाे

पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको जहाज दुर्घटनाग्रस्त अवस्थामा भेटिएको छ । म्याग्दीको सोली घोप्टेभिरको पुछारमा जहाज भेटिएको प्रहरीले जनाएको छ । दुर्घटनामा परि विमानमा रहेका सबै यात्रुको ज्यान गएको

हराइरहेकाे तारा एयरकाे जहाजमा काे–काे छन् ?

पोखराबाट जोमसोमका लागि बुधवार विहान ७ बजेर ५७ मिनेटमा उडेको तारा एयरको 9NAHH ट्वीनअटर विमान सम्पर्कबिहीन भएको छ। सम्पर्कबिहीन रहेको तारा एयरको उक्त विमान बरिष्ठ पाइलट रोशन मानन्धरले उडाएका थिए।

TARA AIR AIRCRAFT GOES OFF RADAR

An aircraft of Tara Airlines that flew from Pokhara to Jomsom, Mustang has gone missing on Wednesday monring. The aircraft took off from Pokhara airport at 7:50 am with 18

पाेखराबाट जाेमसाेमका लागि उडेकाे जहाज बेपत्ता

काठमाडाैं, फागुन १२ पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको जहाज सम्पर्कविहीन भएको छ। बुधवार विहान ७ बजेर ५ मिनेटमा पोखरा विमानस्थलबाट जोमसोमका लागि उडेको तारा एयरको जहाजसम्पर्कबिहीन भएको हो ।

टिप्परले मोटरसाइकललाई ठक्कर दिँदा भाेजपुरका एकै परिवारका दाजुभाईको मृत्यु

भोजपुर,फागुन १२ वालुवा वोक्ने टिप्परले साेमबार धादिङकाे भुमेस्थान ९ खयरघारीमा मोटरसाईकललाई ठक्कर दिँदा एक युवकको घटनास्थलमै र एकको उपचारका क्रममा ज्यान गएको छ । ठक्करबाट मोटरसाइकलको पछाडि वसेका भोजपुर होम्तांग-१,

अाजकाे राशिफल

अाज मिति वि.सं. २०७२ साल फागुन १२ गते। बुधबार। इश्वी सन् २०१६ फेब्रुवरी २४ तारिख। नेपाल संवत् ११३६ सिल्लागा। फागुन कृष्णपक्ष। तिथि– द्वितीया, २६:१६ बजेउप्रान्त तृतीया। तपाइकाे अाजकाे राशिफल हेर्नुहाेस्

कांग्रेस जिल्ला सभापति, कुन गुटका कति ?

काठमाडाैं, फागुन ११ नेपाली कांग्रेसको १३औँ महाधिवेशनको मिति नजिकिँदै गर्दा कुन पक्ष बलियो भनेर औँला गन्न थालिएको छ । विशेष गरेर संस्थापन र वरिष्ठ नेता शेरबहादुर देउवा समूहबीच कसको पक्षमा

सिंहदेवी माविकाे हिरक महाेत्सव तस्बिरमा हेर्नुहाेस्

भाेजपुर, फागुन ११ यहाँकाे लेखर्क गाविसस्थित सिंहदेवी उच्च माविले स्थापनाकाे ६० अाैं बर्षगाँठ विभिन्न कार्यक्रम गरेर मनाएकाे छ । स्थापनाकाे ६० बर्ष पुगेकाे अवसरमा विद्यालयले हिरक महाेत्सव मनाएकाे हाे ।

सुनकाे मूल्य कति पुग्याे ?

काठमाडाैं, फागुन ११ केही दिनदेखि स्थिर रहेको सुनको भाउ आज मङ्गलबार फेरि २ सय रुपैयाँले बढेको छ। मूल्य बढेसँगै सुन प्रतितोला ५५ हजार ७ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी

हामी विद्यार्थी, हाम्राे नेपाल