काठमाडौं, माघ २५सोमबार बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रिय प्रसारण (एघारौं संशोधन) नियमावली, २०७८ स्वीकृत गर्ने भएको छ । सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले राष्ट्रिय प्रसारण (एघारौं संशोधन)
काठमाडौं, माघ २४सरकारले स्थानीय तहको निर्वाचन २०७९ वैशाख ३० मा गर्ने निर्णय गरेको छ । आजको मन्त्रिपरिषद्को बैठकले स्थानीय निर्वाचनको मिति तय गरेको हो । निर्वाचन आयोगले एकै चरणमा गर्ने
काठमाडौं, माघ २२आज पनि देशका अधिकांश स्थानमा बदली रही वर्षा र हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अहिले प्रदेश १, मधेस प्रदेश, बागमती र गण्डकी प्रदेशमा सामान्य
काठमाडौं, माघ २२नेपाल टेलिकमका ग्राहकले आज दिनभर निःशुल्क रूपमा भीओएलटीई कल गर्न पाउने भएका छन् । आफ्नो १८औं वार्षिकोत्सवको उपलक्ष्यमा भीओएलटीई सेवाको व्यवसायिक सुरूवातसँगै एक दिनका लागि लागू हुने गरी
काठमाडौं, माघ १६पहिलो दिन आज सेयर बजार बढेको छ। आइतबार नेप्से परिसूचक १०५.५५ अंकले बढेर २८८५.५३ विन्दूमा पुगेको छ। दिनभरीमा २३१ कम्पनीको १ करोड २१ लाख ५५ हजार ४३२ सेयर
इजिप्टको मिस इकोमा नेपालको प्रतिनिधि सोफिया काठमाडौँ, माघ १६इजिप्टमा आयोजना हुने अन्तर्राष्ट्रिय सौदर्य प्रतियोगीता ‘मिस इको इन्टरनेशनल २०२२’ मा नेपालको प्रतिनिधित्व सोफिया भुजेलले गर्ने भएकी छन् । भुजेललाई ‘मिस इको
काठमाडौं, माघ १६नेकपा एमालेको भातृ संगठन नेपाल राष्ट्रिय उद्योग व्यवसाय महासंघले वर्तमान गठबन्धन सरकारलाई स्थानीय तहको निर्वाचन अबिलम्ब घोषणा गर्न माग गरेको छ । शेरबहादुर देउवा नेतृत्वको गठबन्धन सरकारले स्थानीय
काठमाडौं, माघ १३नेपालको सबैभन्दा ठूलो इन्टरनेट सेवाप्रदायक कम्पनी वर्ल्डलिङ्क कम्युनिकेसन्स लिमिटेडले आकर्षक इन्टरनेट अफर सार्वजनिक गरेको छ । कम्पनीले रिफर गर्ने र पाउने दुवैलाई आईपीटिभी सहित निःशुल्क एक महिनाको इन्टरनेट
काठमाडौं, माघ १३वाणिज्य बैंकहरूले चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक प्रतिवेदन सार्वजनिक गरेका छन् । दोस्रो त्रैमासिक प्रतिवेदनमा बैंकहरुले चालु आर्थिक वर्षमा कमाएको कुल नाफाको विवरण पनि सार्वजनिक गरेका छन् ।
काठमाडौं, माघ १३स्थानीय निर्वाचनबारे धारणा बनाउन नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले केन्द्रीय समितिको बैठक बोलाएका छन् । बैठक भोलि शुक्रबार भर्चुअल माध्यमबाट बस्ने कांग्रेस महामन्त्री गगन थापाले बताए