DeshKo News

अन्तर्राष्ट्रिय कराते जेठ पहिलाे सातादेखी

काठमाडौँ, वैशाख १८ दोस्रो अन्तर्राष्ट्रिय कराते प्रतियोगिता आगामी जेठ ६ गतेदेखि नेपालमा हुने भएको छ । नेपाल सितोरियो कराते डो सङ्घ, शाखा डोजो सामाखुसीको आयोजनामा राजधानीमा हुने प्रतियोगितामा नेपालसहित छ दक्षिण

अाजकाे राशिफल

अाज मिति वि.सं. २०७३ साल वैशाख १८ गते। शनिबार। इश्वी सन् २०१६ अप्रिल ३० तारिख। नेपाल संवत् ११३६ चौलागा। वैशाख कृष्णपक्ष। तिथि– अष्टमी, १५:५२ बजेउप्रान्त नवमी। तपाइकाे अाजकाे राशिफल हेर्नुहाेस्

ज्येष्ठ पत्रकार सम्मानवृत्ति कार्यक्रम सुरु

काठमाडौँ, वैशाख १७ नेपाल पत्रकार महासङ्घले १६ जना अग्रज पत्रकारलाई ‘ज्येष्ठ पत्रकार सम्मानवृत्ति’ प्रदान गरी ज्येष्ठ पत्रकार सम्मानवृत्ति प्रदान गर्ने कार्यक्रमको औपचारिक रुपमा सुरुवात गरेको छ । सम्मानवृत्ति प्राप्त गर्ने पत्रकारहरुमा

त्याे सुसाइरहने सल्लाघारी क्षणभरमै यसरी सखाप भयाे (फाेटाे फिचरसहित)

भोजपुर सदरमुकाम नजिकै रहेको सामुदायिक बनमा आगलागी हुँदा तीन घर जलेर नष्ट भएका छन् भने करिब २१ लख बराबरको क्षति भएको छ । शुक्रबार दिउँसो करिब साढे दुई बजे भोजपुर

भोजपुरको आगलागी नियन्त्रणमा, दुई घर जलेर नष्ट

अहिले भोजपुरमा भिषण आगलागी भइरहेको छ । टक्सार बजारको तिनधारा छेउको सल्लाघारीबाट आगलागी सुरु भएको हो । हावाहुरी चलेका कारण आगो फैलिरहेको स्थानीयले बताएका छन् । आगलागी नियन्त्रणका लागि नेपाली

जब घाटबाट लास फिर्ता भयो !

दमक, वैशाख १७ । झापाको गौरादहमा दाहसंस्कारका लागि घाट लगिएको लास प्रहरीले फर्काएर शवपरीक्षण गराएको छ । गौरादह नगरपालिका–२ स्थित बजारमा भाँडा पसल चलाएर बसेका ५४ वर्षे केशव थापाको शव प्रहरीले

अाजकाे राशिफल

अाज मिति वि.सं. २०७३ साल वैशाख १७ गते। शुक्रबार। इश्वी सन् २०१६ अप्रिल २९ तारिख। नेपाल संवत् ११३६ चौलागा। वैशाख कृष्णपक्ष। तिथि– सप्तमी, १६:४६ बजेउप्रान्त अष्टमी। तपाइकाे अाजकाे राशिफल हेर्नुहाेस्

नेपाली सेनामा जागिर खुल्याे खाने हाेइन ?

काठमाडाैं, बैशाख १६ नेपाली सेनामा २२ सय भन्दा बढीका लागि भर्ना खुलेको छ ।  सेनाले सैन्य जवान, ड्राइभर, फलोवर्स लगायत २ हजार २ सय १४ जनाको लागि दरखास्त मागेको हो

भाेजपुरमा छाेराले बाबुकाे हत्या गरे

भाेजपुर, बैशाख १६ भाेजपुरकाे बोया गाविसमा अाफ्नै छाेराले बाबुकाे हत्या गरेका छन् । बाेया ५ का ४० बर्षिय प्रल्हाद खत्रीले ८० बर्षिय बाबु गणेशबहादुर खत्रीको हत्या गरेकाे प्रहरीले जनाएकाे छ । मंगलबार

Women’s participation sought in ICT

Kathmandu, April 28 Minister for Information and Communications, Sherdhan Rai, today stressed on the need for women’s empowerment in information and technology field. At a programme held to mark International Girls