DeshKo News

ए डिभिजन लिगमा आज ३ खेल हुँदै

काठमाडौं, माघ २९शहीद स्मारक ए डिभिजन लिगमा आज दशौँ चरणको तीन खेल हुँदैछ । शीर्ष स्थानमा रहेको मछिन्द्र एफसीले रेलिगेसन जोनमा रहेको च्यासल युथ क्लबसँग दशरथ रंगशालमा खेल्नेछ । उक्त

यि हुन् फागुन १३ गते अधिवेशन हुने कांग्रेसका १६ जिल्ला

काठमाडौं, माघ २९नेपाली कांग्रेसले कोभिड १९ का कारण स्थगित गरेका १६ जिल्लाको अधिवेशन आगामी फागुन १३ गते गर्ने भएको छ । कांग्रेस केन्द्रीय निर्वाचन समितिको शुक्रबार बसेको बैठकले कोभिड १९

कस्तो रहनेछ आज दिनभरको मौषम ?

काठमाडौं, माघ २९हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । देशको पहाडी -भूभागमा आंशिक देखि सामान्य बदली रहेको छ भने बाँकी भूंभाग सामान्यतया सफा रहेको छ । शनिबार देशभर

साताको अन्तिम दिन सुनको मूल्य बढ्यो

काठमाडौं, माघ २८सुनचाँदीको मूल्य आज बढेको छ । बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु १०० ले बढेर रु ९४ हजार तोकिएको छ । अघिल्लो दिन प्रतितोला रु ९३ हजार

प्रेस चौतारी भोजपुरको अध्यक्षमा मोहन

भोजपुर, माघ २८प्रेस चौतारी नेपाल भोजपुरको अध्यक्षमा मोहन दुराल सर्वसम्मत चयन भएका छन् । शुक्रबार प्रेस चौतारी नेपाल भोजपुरको चौथो जिल्ला अधिवेशनबाट दुरालको नेतृत्वमा सर्वसम्मत ९ सदस्यीय कार्यसमिति चयन भएको

स्थानीय तहमा एमालेको एक्लै बहुमत : अध्यक्ष ओली

काठमाडौं, माघ २८नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तहको आगामी निर्वाचनमा एमाले एक्लैले बहुमत हासिल गर्ने बताउनु भएको छ । स्थानीय तहको निर्वाचनको तयारी प्रशिक्षणको उद्घाटन गर्दै अध्यक्ष ओलीले

वल्र्डलिंकले नीतिगत अनुसन्धानमा सहयोग गर्ने

काठमाडौं, माघ २८नेपालको सबैभन्दा ठूलो इन्टरनेट सेवा प्रदायक कम्पनी बल्र्डलिंक कम्युनिकेशन्स लिमीटेडले नीतिगत अनुसन्धानका लागि सहयोग गर्ने भएको छ । वल्र्डलिंकले नेपालमा प्रमाणमा आधारित नीति निर्माण र प्रवद्र्धनका लागि उद्यमशिलता

एसईई परीक्षाको तालिका सार्वजनिक (तालिकासहित)

काठमाडौं, माघ २७२०७८ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) को तालिका सार्वजनिक भएको छ । तालिका अनुसार परीक्षा आगामी वैशाख ९ गते शुक्रबारदेखि वैशाख २० गते मंगलबारसम्म हुनेछ । पहिलो दिन

वैशाख ९ गतेदेखि एसईई परीक्षा

काठमाडौं, माघ २६माध्यामिक शिक्षा परीक्षा (एसईई) वैशाख ९ गतेदेखि हुने भएको छ । बुधबार बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकले एसईई वैशाख ९ गतेदेखि २० गतेसम्म सञ्चालन गर्ने निर्णय गरेको हो

अग्नी सापकोटाले फेरी स्थगित गरे प्रतिनिधिसभा बैठक

काठमाडौं, माघ २५प्रतिनिधिसभाको बुधबार बोलाइएको बैठक पुनः एक साता सरेको छ । संघीय संसद सचिवालयले मंगलबार साँझ सूचना प्रकाशित गरी फागुन २ गते सोमबार दिउँसो १ बजेसम्मका लागि बैठक स्थगित