DeshKo News

गणतन्त्र दिवसकाे अवसरमा कति कैदीले माफी मिनाहा पाए ?

काठमाडौँ, जेठ १५ राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्को सिफारिसमा नवौँ गणतन्त्र दिवसको उपलक्ष्यमा अाठ सय ८७ कैदीलाइ बाँकी कैदकाे सजाय मिनाहा गरिदिएकी छिन् । असल चालचलन भई कैदको सजाय छोट्याउन योग्य

अाज दश खर्बकाे बजेट अाउँदै

  काठमाडौँ, जेठ १५ सरकारले आगामी आर्थिक वर्ष २०७३÷७४ को बजेट (आय व्यय) विवरण शनिबार अपरान्ह ४ बजे व्यवस्थापिका संसदमा प्रस्तुत गर्दैछ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आवका लागि १०

अाज नवाैं गणतन्त्र दिवस, देशभर मनाइँदै

काठमाडाैं, जेठ १५ मुलुकलाई सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपाल घोषणा गरिएको नौ वर्ष पुगेका उपलक्ष्यमा स्वदेश तथा विदेशमा शनिबार गणतन्त्र दिवस मनाइँदै छ । जनआन्दोलन २०६२/६३ को जगमा भएको निर्वाचनबाट गठित संविधानसभाको

इन्जिनमा आगो लागेपछि ३०० यात्रुको उद्वार

टोकियो, जेठ १४ जापानबाट कोरियाका लागि उड्ने तयारी गरिरहेको एक विमानको इन्जिनमा आगो लागेपछि त्यसमा रहेका चालक दलका सदस्य र सबै जना यात्रुको उद्वार गरिएको छ । जापानको हानेदा विमानस्थलमा सो

प्रविधिकाे प्रयाेग

सोह्र वर्षकै उमेरमा तिम्ल्याहा !

जुम्ला, जेठ १३ पातारासी–२ तल्फीगाउँकी १६ वर्षीया किशोरी सङ्गीता बोहोराले तीन शिशु जन्माएकी छिन् । उनले आज कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालमा ती शिशु जन्माएकी हुन् । पहिलो एक हजार

ट्याक्टर पल्टिँदा चालकको ज्यान गयाे

डोटी, जेठ १४ डोटीको चवराचौताराबाट दीपायलका लागि आउँदै गरेको से १ त ६६४५ नम्बरको ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । तिखातर–६ स्थित स्यालपाखा भन्ने स्थानमा गएराति ७ बजेतिर दुर्घटना

भाेलि चक्काजाम नहुने

काठमाडाैं, जेठ १३ यातायात ब्यवसायीले गरेकाे दुई दिने चक्काजाम भाेलि नहुने भएकाे छ । यद्यपी सरकारसँगकाे अाजकाे बार्ता भने मिल्न सकेन् । सडक नियमविपरित सवारी चलाउनेलाई गरिने जरिवाना विृद्धिको विरोधमा

८८ बर्षिय बृद्धालाई जवरजस्ति करणीकाे अाराेपमा एक ब्यक्ति पक्राउ

  भाेजपुर, जेठ १३ भोजपुरकाे कुलुङ गाविसकी एक ८८ बर्षीय बृद्दलाई जबरजस्ती करणी गरेकाे अाराेपमा  कुलुङ गाविसका ५३ बर्षिय गोरे भन्‍ने टंक बहादुर बागदासलाई प्रहरीले प्रकाउ गरेकाे छ । गत जेठ ३ गते साढे १२

सुनको भाउ घट्यो

काठमाडाैँ, जेठ १२ बुधबार एकैदिनमा सुनको भाउ ७ सय रुपैयाँ घटेको छ। मूल्य घटेसँगै सुन आज ५५ हजार १ सयमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। केही दिनदेखि ५६