काठमाडौं, फागुन ५सरकारले मुकुन्दप्रसाद निरौलालाई सचिवमा बढुवा गरेको छ । आजको मन्त्रिपरिषद् बैठकले गृहमन्त्रालयका सहसचिव निरौलालाई सचिवमा बढुवा गर्ने निर्णय गरेको हो । सचिव बढुवाका लागि तीनजना सहसचिवको नाम सिफारिस
काठमाडौं, फागुन ४राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले सर्वसाधारणका लागि साधारण सेयर (आईपीओ) बिक्री खुला गरेको छ । लघुवित्तले प्रतिकित्ता १ सय रुपैयाँ अङ्कित मूल्यमा ८ करोड ५० लाख मूल्य
काठमाडौं, फागुन १फेब्रुअरी १४ मा मनाइने प्रेम दिवस (भ्यालेन्टाइन डे–Valentine Day) को अवसरमा नेपाल टेलिकमले अनलिमिटेड डाटा र अनलिमिटेड भ्वाइस अफर उपलब्ध गराएको छ । यो अफर आज र भोलि
काठमाडौं, फागुन १वाणिज्य बैंकहरुले आजदेखि नयाँ व्याजदर लागू गरेका छन् । नेपाल बैंकर्स संघको निर्णय अनुसार फागुन १ गतेदेखि निक्षेपको ब्याजदर वृद्धि गर्ने निर्यण गरेका थिए । आजदेखि २७ वटा
बुटबल, फागुन १लुम्बिनी प्रदेश सरकारले ३ फागुनमा प्रदेशमा सार्वजनिक बिदा दिएको छ । लुम्बिनी प्रदेश स्थापना दिवसको अवसरमा प्रदेश सरकारले मंगलबार सार्वजनिक बिदा दिने निर्णय गरेको हो । लुम्बिनी मन्त्रिपरिषद्
काठमाडौं, फागुन १जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाले सर्वसाधारणका लागि निष्काशन गरेको प्रारम्भिक सार्वजनिक निष्कासन (आइपिओ) बाँडफाँट गरेको छ । कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेडको कार्यालयमा आज
काठमाडौं, फागुन १सत्तारूढ दलहरूका सांसदले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध महाभियोग प्रस्ताव दर्ता गरेका छन । कांग्रेस, माओवादी लगायतका ९८ जना सांसदले हस्ताक्षर गरेर प्रधानन्यायाधीश राणाविरूद्ध महाभियोग प्रस्ताव दर्ता गरेका हुन्
काठमाडौं, माघ १९सत्तारूढ गठबन्धन फुट्ने भएको छ । आज भएको शीर्ष तीन नेताहरूको बैठकसँगै गठबन्धन फुटतिर गएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष
काठमाडौँ, माघ २९‘भ्यालेन्टाइन डे’ नजिकिदै गर्दा माया प्रेमका गीतहरु बजारमा भित्रिने क्रम बढ्न थालेको छ । यस्तैमा भ्यालेन्टाइमको अवसर पारेर गजलकार चन्द्र प्रसाई ‘परिष्कृत’ को नयाँ रोमान्टिक गीत ‘माया गर्न
काठमाडौं, माघ २९ओमानमा शुक्रबारदेखि सुरु भएको चार देशिय टी-२० सिरिजको दोस्रो खेलमा नेपालले आज युएईसँग खेल्दैछ । खेल मस्कटस्थित अल अमरेट क्रिकेट ग्राउण्डमा नेपाली सयम अनुसार ११ः४५ बजे सुरु हुनेछ