DeshKo News

कस्तो छ आजको मौषम ? हेर्नुहोस्

काठमाडौं, फागुन ७आज देशको पहाडी भू-भागमा आंशिक बदली रही तराईका थोरै भू(भागमा हुस्सु र कुहिरो लागेको छ र बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार शनिबार

नेपाल आज फिलिपिन्ससँग विश्वकप छनोट खेल खेल्दै

काठमाडौं, फागुन ७विश्वकप क्रिकेटको छनोट अन्तर्गत ग्लोबल छनोटमा शनिबार नेपालले फिलिपिन्ससँग खेल्दै छ । समूहको पहिलो खेल खेल्दै शुक्रबार ओमानमाथि रोमाञ्चक जित हासिल गरेको नेपालको दोस्रो खेल खेल्न लागेको हो

प्रजातन्त्रले जनताको जीवनमा सकारात्मक परिवर्तन ल्याउनुपर्छ : राष्ट्रपति भण्डारी

काठमाडौं, फागुन ७राष्ट्रपति विद्यादेवी भण्डारीले प्रजातन्त्रले जनतामा आधारित शासन प्रणालीले जनताको जीवनमा सकारात्मक परिवर्तन ल्याउन सक्नुपर्ने बताएकी छन् । आज प्रजातन्त्र दिवसको अवसरमा शुभकामना सन्देश दिंदै राष्ट्रपति भण्डारीले सामाजिक न्याय,

प्रजातन्त्र दिवसको अवसरमा टेलिकमको कल निःशुल्क

काठमाडौं, फागुन ७आज ७२ औं प्रजातन्त्र दिवसको अवसरमा नेपाल टेलिकमले भ्वाइस ओभर एलटीई अर्थात भोल्टी (VoLTE) कल निःशुल्क प्रदान गरेको छ । साथै एमपोस (MpoS) बाट गरिने रिचार्जमा डाटा बोनस

आज प्रजातन्त्र दिवस, विभिन्न कार्यक्रम गरी मनाँईदै

काठमाडौं, फागुन ७आज ७२औं प्रजातन्त्र दिवस । विभिन्न कार्यक्रम गरी यो दिवस मनाईँदै छ। विक्रम संवत् २००७ सालको क्रान्ति सफल भएर १०४ वर्ष लामो निरंकुश राणाशासन अन्त्य भई प्रजातन्त्र स्थापना

रञ्जु दशर्नाले गरिन् फुलमाला, को हुन् उनका बर ?

काठमाडौं, फागुन ६रञ्जु दशर्नाले फुलमाला (इन्गेजमेन्ट) गरेकी छिन् । बिवेकसिल साझा पार्टी छाडेर स्वतन्त्र रहेकी दर्शनाले आज इन्गेजमेन्ट गरेकी हुन् । रञ्जु किस्सु कुँइकेलसँग बिवाह बन्धनमा बाँधिन लागेकी हुन् ।

टि–२० विश्वकप-ओमानमाथि नेपालको शानदार जित

काठमाडौं, फागुन ६ओमानमा जारी टि–२० विश्वकप क्वालिफायरमा नेपालले सुखद सुरुवात गरेको छ । बलरहरुले उत्कृष्ट प्रदर्शन गरेपछि नेपालले आफ्नो पहिलो म्याचमा आयोजक राष्ट्रमाथि शानदार जित हात पार्यो । नेपालले दिएको

नेपाल टेलिकमको प्रवक्तामा अधिकारी

काठमाडौं, फागुन ६नेपाल टेलिकमको प्रवक्तामा शोभन अधिकारी नियुक्त भएका छन् । नेपाल टेलिकमको केन्द्रीय कार्यालयस्थित प्रमुख प्राविधिक अधिकृतको कार्यालयमा कार्यरत प्रबन्धक शोभन अधिकारीलाई कम्पनीको प्रवक्ता तोकेको नेपाल टेलिकमले जनाएको छ

माछापुच्छ्रे बैंकको डेपुटी सीईओमा थापा र न्यौपाने, नायव महाप्रबन्धकमा अर्याल

काठमाडौं, फागुन ५माछापुच्छ्रे बैंकले नायव प्रमुख कार्यकारी अधिकृत (डेपुटी सिइओ) पदमा सर्जुकुमार थापा र विश्वम्भर न्यौपाने तथा उप महाप्रबन्धक पदमा प्रसिद्धराज अर्याललाई बढुवा गरेको छ । डेपुटी सिइओमा बढुवा भएका

थपियो तीनजना एआईजीपीको दरबन्दी

काठमाडौं, फागुन ५सरकारले नेपाल प्रहरीमा तीनजना अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजीपी) को दरबन्दी थप गरेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले दरबन्दी थप गर्ने निर्णय गरेको हो ।प्रहरी प्रधान कार्यालय, नक्सालले