काठमाडौं, भदौ २२ चिनियाँं राष्ट्रपति सि जिनपिङले अक्टोबरमा गर्ने भनिएको नेपाल भ्रमण रद्ध गरेका छन् । चिनियाँ अधिकारीले यसअघि भारतको गोवामा हुने ब्रिक्स सम्मेलनमा सहभागि हुने शिलशिलामा एक दिने नेपाल
काठमाडाैं, भदाै २१ अर्थसचिव शान्तराज सुवेदीले यस वर्षको सर्वोत्कृष्ट निजामती सेवा पुरस्कार पाएका छन् । १३ औं निजामती सेवा दिवसका दिन उनलाई सरकारले सम्मान गर्नेछ । सर्वोत्कृष्ट कर्मचारीले २ लाख रुपैयाँ
काठमाडौँ, भदौ २१ विश्व अल्ट्रा धाविका राईको उपचारका लागि सरकारले पाँच लाख सहयोग गर्ने भएको छ । मिरा हालै भएको दौड प्रतियोगिताका क्रममा घाइते भएकी थिइन । राई अहिले इटालीको भेरोना अस्पतालमा
बजार मूल्य करिव १ करोड काठमाडौँ, भदाै २१ धादिङमा उत्पादन भएको र भारततर्फ निकाशी गर्न लागेको ठूलोमात्रामा चरेस बरामद भएको छ । धादिङबाट मुग्लिङतर्फ जँदै गरेको ना३ख ६३५२ नम्बरको ट्रकबाट
काठमाडौं, भदाै २१ प्रहरी महानिरीक्षकको सचिवालयभित्रै आईजीपीलाई झुक्याउने खेलको पर्दाफास भएको छ । सचिवालयमा रहेको उजुरी छानविन शाखाले आईजीपी उपेन्द्रकान्त अर्याललाई नै झुक्याएपछिसचिवालयमा हंगामा मच्चिएको छ । मानव बेचबिखनको नक्कली
काठमाडौं, भदाै २१ पूर्व मन्त्री श्यामसुन्दर गुप्तालाई सघाएको आरोपमा ललितपुरको भैसेपाटी प्रहरी प्रभाग प्रमुख प्रहरी निरीक्षक अनिल पण्डित पक्राउ परेका छन् । एक महिला व्यावसायीसँग रकम असुल्न अपहरणसम्मको धम्की दिएका
कुवेत, भदाै २१ कुवेतमा एक नेपाली महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा ३५ वर्षीया बुटवल निवासी रमा गुरुङ रहेकी छिन् । प्राप्त जानकारीका अनुसार कुवेतको जिलिबमा बस्दै आएकी गुरुङको आइतबार राति
हाइफा, भदाै २१ इटाली र स्पेनले विश्व कप छनौटमा विजय सुरुवात गरेका छन् । रुसमा हुने २०१८ को विश्व कपका लागि युरोपियन छनौट अन्तर्गत सोमबार राती भएको खेलमा इटालीले इजरायल
ट्याम्केबाट झरेर, दोभानबाट चढेर अरुण नदी तरेर आइपुग्ने एउटा सुन्दर ठाउँ सुनिदिनुस् साथीभाइ, भोजपुर हो त्यसको नाउँ नमस्कार गर्छौँ सबैलाई, आउनु होस् न घुम्नलाई साकेलाको मौलिक नाच, सँगीनीको सुन्दर गान
काठमाडाैं, भदाै २१ व्यवस्थापिका संसदको अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिले मलेसिया र खाडी मुलुकलगायतमा सुरक्षा गार्डका रुपमा जाने नेपाली कामदारलाई श्रम स्वीकृति रोक्न श्रम तथा रोजगार मन्त्रालयालाई निर्देशन दिएको छ